अमेरिकाले लेभल-४ नोटिस जारी गरेको छ । ट्राभल डिपार्टले भनेको छ, भारतमा कारोना भाइरसको नयाँ घटना र यसबाट हुने मृत्युको तथ्यांक प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेका छन् । भारतको स्वास्थ्य...
फेसबुक प्रमुख मार्क जुकरबर्गले कम्पनी युनिसेफसँग काम गरीरहेको र आपतकालीन प्रतिक्रिया प्रयासलाई १ करोड डलर दिने बताएका छन्। ...
दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो ।...
अघिल्लो साता टेस्लाका मालिक एलन मक्सले अनौठो अभिव्यक्ति दिए । मंगलग्रहमा मानिसको बस्ती बसाउने महत्त्वाकाङ्क्षी परियोजना सञ्चालन गरिरहेका मक्सले सो ग्रहको यात्रामा जाने पहिलो लटका मानिसहरू नफर्कन सक्ने जिकिर बताएपछि...
अमेरिका र रुसबिच सम्बन्ध तिकंतापुर्ण अवस्थामा पुगेका बेला रुसले आफ्ना शत्रु राष्ट्रहरूको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । रुसको सरकारी सञ्चार माध्यम तासले जनाए अनुसार सो सूचीमा अमेरिका एक...
आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि घरहरुमा क्षति पुगेको छ । स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प महशुस गरिएको बताएका छन् । अमेरिकी भूगर्भ सर्भेले...
अक्सिजन उपलब्धता, प्लाज्मा र प्रसिद्ध डाक्टरहरूको सुविधा रहेको भिडियोको बारेमा जानकारी पनि साझा गर्दछ। कोभरिलिफ ऐपका सह-विकासकर्ता मिलन रॉयले इण्डिया न्यूज नेटवर्कसँग कुराकानी गर्दा भने, “ यो ऐप नाफा मुलक...
एक व्यक्ति एक बैंकमा १५ वर्षसम्म बस्न नपाउने भएका छन् । सोमबार भारतीय केन्द्रीय बैंकले एक सर्कुलर जारी गरेर अब यस्तो नियम लागू हुने बताएको छ । ...
कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या समेत कहाली लाग्दोरुपमा बढी रहेका बेला अर्को नयाँ खबरले झन् चिन्ता थपेको छ । त्यो हो, भारतमै कोरोना भाइरसको तेस्रो म्युटेशन प्रमाणित भएको...
दिल्ली प्रदेशमा १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था...
उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड सहित फिल्म 'नोमेडल्याण्ड'ले यस वर्षको तस्करमा ठुला उपाधि हात पारेको छ । महिला फिल्म निर्देशक क्लोइ चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार र अभिनेत्री...
जगदीश खट्टर १९९३ देखि २००७ सम्म मारुतिसँग सम्बन्धित थिए । खट्टर १९९३ मा पहिलो पटक कम्पनीको मार्केटिंग निर्देशकको रूपमा काम गरेका थिए । १९९९ मा, उनले एमडीको पद सम्हालेका थिए...
सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका थिए ।उहाँ सन् २०१६ देखि सत्तारुढ...
त्यहाँका स्थानीय संचारमाध्यमहरुले जनाए अनुसार राजधानी स्तानबुलमा रहेको क्रिप्टोकरेन्सि एक्सचेन्ज थोडेक्सका संस्थापक समेत रहेका फारुक फतेह ओजार ठुलो रकम लिएर देशबाट भागेका हुन्। उनी भागे पनि सो कम्पनीसँग जोडिएका ६२...
स्टोक पार्क बेलायतको अन्तराष्ट्रिय समूहको पहिलो कन्ट्री क्लब होटल हो । यो होटल चलचित्र उद्योगसँग धेरै नजिक छ । यो होटल ममा १९६४ गोल्डफिंगर र १९९७ मा टुमारो नेवर डाइज...
अन्तर्राष्ट्रिय वैज्ञानिसहरुको एउटा समूहले मानिस र बाँदरको ठिमाहा भ्रूण विकास गर्ने काममा सफलता हात पारेको जनाएका छन् । अमेरिकी र चिनियाँ वैज्ञानिकबिचको संयुक्त टोलीले गरेको प्रयासबाट २० दिनसम्म यस्तो भ्रूण...
भारतको राजधानी नयाँदिल्लीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । बीबीसीका अनुसार कोरोना भाइरसको महामारी रोक्न लगाइएको लकडाउन एक साता लम्ब्याइएको हो । यसअघि कोरोना भाइरसको संक्रमण रोक्न गत सोमबार...
चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार सो बैठकमा परराष्ट्र मन्त्री वाङले पाँच बुदामा सुझावहरु समेत दिएका थिए । जसमा अमेरिकाले चीनको विसलाई वस्तुगत र तर्कसंगत ढंगले बुझन प्रयास गर्नु पर्ने,...
क्याट महासचिव प्रवीण खण्डेलवालका अनुसार बिरामीलाई क्याटको तर्फबाट मद्दत गर्न प्लाज्मा बैंक पनि प्रस्ताव गरिएको बताएका छन । यसको साथसाथै क्याटाको वेबसाइटमा प्लाज्मा दिन चाहने व्यक्तिको सूचि राख्ने योजना बनाएका...
एफडी ऋण लिन चाहने ग्राहकले मुद्दती खातामा पाइरहेका ब्याजमा १–२ प्रतिशत बढी ब्याज दिनु पर्ने हुन्छ । मुद्दती खातामा ४ प्रतिशत ब्याज पाइरहनु भएको छ भने ६ प्रतिशत ब्याजमा ऋण...