बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य...
उनीहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिएका हुन् । “विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न...
हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रसियाले घोषणा गरेको छ । यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व...
श्रीलंकाले कोरोनाभाइरस ९कोभिड–१९० महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । ...
भारतमा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार...
भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ । चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ ।
केही दिन अघि चीनका राष्ट्रपति सी जिन पिङले कुनै मुलुकको नाम नलिईकन अमेरिकालाई टाउको दुख्नेगरि एउटा अभिव्यक्ति दिए । जसमा उनले विश्वमा कायम आर्थिक र सैन्य प्रभुत्वको भत्सर्ना गर्दै भनेका...
यस क्रममा आफूलाई जोड्दै महिन्द्रा एण्ड महिन्द्राले 'अक्सिजन अन व्हील' पहल सुरु गरेको छ। महिन्द्रा समूहको महिन्द्रा लजिस्टिकले यस पहललाई चलाउने छ। ...
संसार अहिले कोरोना महामारीको दोस्रो लहरले आक्रान्त छ । तर, डेढ वर्ष अघि पहिलो पटक कोरोना भाइरस देखिएको देश चीनमा भने स्थिति बिलकुलै फरक छ । ...
उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि वाइडेनले आफ्नो पछिल्लो भाषणमा उत्तर कोरियालाई सुरक्षाको लागि ठुलो खतराको रूपमा चित्रित गरेको छ। यसको अर्थ वाइडेनले पनि आउँदो समयमा...
भारतीय सञ्चार माध्यमहरूका अनुसार रिलायन्सको अक्सिजन आपूर्ति गर्ने अभियानको मुकेश अम्बानी आफैँ अनुगमन गरिरहेका छन्। उनको नेतृत्वमा रिलायन्सले आफ्ना धेरै रिफाइनरीहरूको उत्पादन प्रक्रिया परिवर्तन गरेको छ। जीवनदायी अक्सिजन उत्पादन गर्न...
यदि सरकारी आदेशको अवज्ञा गर्दै कुनै अष्ट्रेलियन नागरिक समेत त्यहाँ पुगे भने त्यस्तालाई पाँच वर्ष जेल वा जरिवाना लाग्न सक्छ। यस हप्ताको सुरुमा अष्ट्रेलियाले भारतबाट आउने उडानहरूलाई प्रतिबन्ध लगायो। भारतमा...
मङ्गल ग्रहमा मानववस्ती बसाउने योजनामा लागेका मक्स एउटा साधारण परिवारमा जन्मिएका थिए। कुनै समय जीविकोपार्जनको लागि नाली सफा गर्दै हिँड्ने उनै मक्सको प्रेरणादायी जीवनयात्रा बारे यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ।
समूहको कुल आम्दानी एक बर्षमा ५ लाख ३९ हजार २३८ करोड रुपैयाँ भारु रहेको छ । एक बर्ष पहिलेको तुलनामा १८.३ प्रतिशतले वृद्धि भएको छ । यसका आधारमा प्रति शेयर...
रिलायन्सका दश वर्ष काम गरिसकेका शाहको सेवा सुविधा राम्रो हुँदा हुँदै उनले कम्पनीबाट विदा भएका थिए । उनले संसारीक दुनियालाई त्यागेर अब सन्यासीको बाटो समातेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका...
भारतमा कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् ।
नीरज बजाज अहिले पनि कम्पनीको सञ्चालक छन् । ६७ वर्षका नीरजले बजाजमा ३५ वर्ष काम गरिसकेका छन् । राहुल बजाज १९७२ देखि कम्पनीमा नन एक्जिक्वीटिभ अध्यक्षका रुपमा काम गर्दै आएका...
"कसले भन्यो कि तिनीहरू सर्वश्रेष्ठ हुन्? त्यहाँ मेरा साथीहरू छन् जसले फ़ाइजर भ्याक्सिन लिएका थिए र ज्वरो, शरीर दुखाइ जस्ता समस्याहरू भोगेका थिए। कहिले तपाईँ भारत र भारतीयलाई घृणा गर्न...
निजी बैंकहरुले आफ्ना ग्राहकहरूको सूचना सार्वजनिक गर्ने वा नगर्ने अधिकार बैंकहरुसँग नै राख्न थाहेका थिए । उनीहरुले आफ्ना बैंकका ग्राहकको गोपनीयता र विश्वसनीयतालाई थप दरिलो बनाउनका लागि यस्तो माग गरेका...
शत्रुतापूर्ण सम्बन्ध रहे पनि भारतमा कोरोना महामारीले विद्रुप रूप देखाएपछि चीनले सहयोगको बाचा गर्दै पत्र लेखेको छ । बीबीसीले जनाए अनुसार चिनियाँ विदेश मन्त्री वाङ यी ले भारतीय समकक्षी यस...