aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
सिलिकन भ्याली बैंकमा भारतीय स्टार्टअपको पैसा अड्कियो
आइतबार, २८ फागुन २०७९

यो संकटको असर भारतीय लगानीकर्ता र भारतीय स्टार्टअपमा पनि पर्न सक्छ । सिलिकन भ्याली बैंकले धेरै भारतीय स्टार्टअपहरूमा लगानी गरेका छन। यस्तो अवस्थामा अब बैंक समस्यामा पर्दा यी स्टार्टअपहरू पतन...

सिलिकन भ्याली बैंक : बन्द हुनु एक घण्टा अघि समेत बाँड्दै थियो बोनस !
आइतबार, २८ फागुन २०७९

गत हप्ता विश्वभरि सिलिकन भ्याली बैङ्क शाखाहरू बाहिर चिन्तित निक्षेपकर्ताहरूले भरिएको लाइनहरू (वास्तविक र भर्चुअल) बढ्दै गएपछि त्यसका उपल्लो तहका तीन जना कर्मचारीले भने हतार हतार आफ्नो पैसा निकालेको समेत...

देखिन थाल्यो विश्वभर सिलिकन भ्याली बैंक ढल्दाको असर
आइतबार, २८ फागुन २०७९

यो त सुरुवात मात्र हो। सिलिकन भ्याली बैंकको चीन, डेनमार्क, जर्मनी, भारत, इजरायल र स्विडेनमा पनि शाखाहरू छन्। संस्थापकहरूले चेतावनी दिएका छन् कि बैंकको असफलताले सरकारी हस्तक्षेप बिना विश्वभरका स्टार्टअपहरू...

अमेरिकामा संकटमा फसेको सिलिकन भ्याली बैंक इलोन मस्कले किन्ने
आइतबार, २८ फागुन २०७९

विश्वभरका प्रविधि कम्पनी र स्टार्टअपलाई ऋण दिने सिलिकन भ्याली बैंक अहिले दिवालिया भएको छ । लगातार असफल हुँदै आएको यो बैंक सन् २००८ मा खुद्रा बैंकिङ क्षेत्रमा प्रवेश गरेको थियो...

अमेरिकी बैंकको शेयर बजारमा १०० अर्ब डलर गुम्यो
शनिबार, २७ फागुन २०७९

सन् २०२२ को अन्त्यसम्म बैंकको सम्पत्ति २०९ अर्ब डलर र निक्षेप १७५.४ अर्ब डलर थियो । यस रकमको ८९ प्रतिशत बीमा गरिएको थिएन। ग्राहकको जम्मा २५०,००० डलर बीमाद्वारा कभर गरिएको...

अमेरिका–युरोपको लागि एउटा भयानक दुःस्वप्न भयो साकार, बेइजिङले दियो ठुलो झट्का
शनिबार, २७ फागुन २०७९

इरान र साउदी अरेबियाबिच मिलापत्र गराउनुलाई चीनको ठुलो कूटनीतिक विजयको रुपमा लिइएको छ । विश्लेषकहरूले यस घटनालाई खाडी क्षेत्रमा चीनको प्रभाव बढ्दै गइरहेको अर्थमा व्याख्या गरेका छन् । साथै, हालसम्म...

अमेरिकाको  १६औँ ठुलो बैङ्क बन्द, देखियो अरू वित्तीय संस्थामा समेत प्रभाव
शनिबार, २७ फागुन २०७९

रोयटर्सका अनुसार एसभीबीको शेयरमा आएको गिरावटका कारण पछिल्लो २ दिनमा अमेरिकी बैङ्कहरूले सेयर बजारमा १०० अर्ब डलर गुमाएका छन्। योसँगै युरोपेली बैङ्कहरूले ५० अर्ब डलर घाटा बेहोरेका छन् । सङ्घीय...

कस्तो छ अहिले श्रीलङ्काको हालत ?
शुक्रबार, २६ फागुन २०७९

श्रीलङ्कामा मुद्रास्फीतिको अवस्था कस्तो छ भन्ने थाहा पाउन खाद्य सुरक्षा सर्वेक्षणको प्रतिवेदनबाट प्रस्ट हुन्छ । बढ्दो मूल्यका कारण त्यहाँको जनसङ्ख्याको एक ठुलो हिस्साले आफ्नो दैनिक खाद्यान्न आवश्यकताहरू पूरा गर्न पनि...

पाकिस्तानमा आर्थिक संकटका कारण कम्पनीहरु एकपछि अर्को बन्द हुँदै
शुक्रबार, २६ फागुन २०७९

अटो निर्माताले पाकिस्तान स्टक एक्सचेन्जलाई सूचना पठाएर कम्पनीको आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको बताएको छ। पाकिस्तान सरकारले कम्प्लीली नक(डाउन कच्चा पदार्थको आयातका लागि लेटर अफ क्रेडिट खोल्न प्रतिबन्ध लगाउने र...

चीनले निरन्तर आफ्नो रक्षा बजेट किन बढाउँदै छ ?
बुधबार, २४ फागुन २०७९

चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा बजेटको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन्। उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा अधिक रकम...

श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा
बुधबार, २४ फागुन २०७९

श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने...

अफगानिस्तानमा २०,००० मेट्रिक टन गहुँ पठाउने घोषणा
बुधबार, २४ फागुन २०७९

अफगानिस्तानमा सत्तापक्षपछि भोकमरीको अवस्था सिर्जना भएको थियो । भारतले अफगानिस्तानका नागरिक र सरकारप्रति मित्रताको हात बढाएको थियो। भारतले गत वर्ष अफगानिस्तानमा ५० हजार मेट्रिक टन गहुँ पठाउने वाचा गरेको थियो...

चीनको अर्थतन्त्र नराम्ररी हल्लियो, वृद्धिदरमा धक्का
सोमबार, २२ फागुन २०७९

प्रतिवेदनका अनुसार लीले सरकारी बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ३.० प्रतिशतको लक्ष्य राखेका छन् । यो गत वर्षको लक्ष्यभन्दा करिब २.८ प्रतिशतले बढेको हो । यो वर्षको संसद अधिवेशनमा सरकारले...

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत
आइतबार, २१ फागुन २०७९

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ । गत वर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो...

प्रत्येक सेकेन्ड ८४.८ लाख रुपैयाँ कारोबार हुने कम्पनीको चर्चा चुलिदै
आइतबार, २१ फागुन २०७९

एक मिनेटमा ८४.८ लाख रुपैयाँको कारोबार हुन्छ। अहिले मास्टरकार्ड आफ्नो पूर्व सीईओ अजय बंगाका कारण चर्चामा छ । अजय विश्व बैंकको अर्को प्रमुख हुन सक्छन्। मास्टरकार्डको सफलताको पछाडि भारतीय मूलका अजय...

अधिकांश अमेरिकी बन्दुक मालिकहरूले बन्दुक अनलक राख्छन् : फोर्ब्स
शनिबार, २० फागुन २०७९

करिब दुई  हजार हतियार मालिकहरूले कसरी उनीहरूले आफ्ना हतियारहरू भण्डारण गर्छन् भन्ने बारे गरिएको सर्वेक्षण अनुसार ५८ प्रतिशतभन्दा बढी बन्दुक मालिकहरूले कम्तिमा एउटा बन्दुक अनलक गर्ने गरी लुकाएर भण्डारण गर्ने...

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने
शनिबार, २० फागुन २०७९

“यी दुई परियोजनाले भविष्यमा हुने महामारीविरुद्ध देशको स्वास्थ्य प्रणालीको लचिलोपन र तयारी बढाउने भारतको निर्णयलाई समर्थन गरिरहेका छन्,” बैंकका भारतस्थित कन्ट्री डाइरेक्टर अगस्टे तानो कोउमले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ...

रुसबाट सस्तोबाट कच्च तेल आउन थाल्यो
शनिबार, २० फागुन २०७९

सरकारले लागतभन्दा कम मूल्यमा एलपी ग्यास बिक्री गरेर कम्पनीहरूले गरेको घाटा पूर्ति गर्न यस वर्ष मात्र २२ हजार करोड रुपैयाँ अनुदान दिएको छ । वास्तविक घाटा त्यो भन्दा दोब्बर रहेको...

गौतम अडानीलाई मिल्यो ठुलो राहत, पाए अमेरिकी लगानीकर्ता
शुक्रबार, १९ फागुन २०७९

अमेरिकी बुटिक इन्भेस्टमेन्ट फर्म जीक्यूजी पार्टनर्सले समूहका चार कम्पनीमा १५ हजार ४ सय ४६ करोड रुपैयाँ लगानी गरेको समूहको तर्फबाट घोषणा गरिएको छ । यो सेकेन्डरी इक्विटी लेनदेन वा शेयर...

भारतमा यी कलाकारको परिवारलाई शेयर कारोबारमा प्रतिबन्ध
शुक्रबार, १९ फागुन २०७९

सेवीमा उजुरी आएपछि अनुसन्धान थालिएको थियो। केही संस्थाले साधना ब्रोडकास्ट लिमिटेड र शार्पलाइन ब्रोडकास्ट लिमिटेडको शेयर हिनामिना गरेको आरोप लागेको थियो । लगानीकर्तालाई लोभ्याउन युट्युब च्यानलमा दुई कम्पनीका बारेमा भ्रमपूर्ण...