नयाँ कानूनबारे भारतीय ट्रेड युनियन महासंघले नयाँ कानूनसँगै श्रमिकहरूको ठूलो वर्ग कानुनको दायराबाट बाहिरिने जनाएको छ । यसअघि २० जनाले काम गर्ने संस्थालाई पनि संरक्षण थियो । अब यो संख्या...
भेनेजुएलामा बाढी र पहिरोमा परेर कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । सो पहिरोमा परेर अरु ५२ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा...
ब्याट्री र मोटर वारेन्टी यो इभीमा १.६० लाख किमीसम्म उपलब्ध हुने कम्पनीको दावी छ। टाटा टियागो ईभीमा दुईवटा ड्राइभिङ मोड उपलब्ध हुनेछन्। यो ईभीले ५.७ सेकेन्डमा ० देखि ६० किलोमिटर...
उक्त प्रस्तावमा श्रीलङ्का सरकारलाई ‘सार्वजनिक र पूर्व सरकारी अधिकारीहरूले गरेको कार्यलगायत भ्रष्टाचारको अनुसन्धान र आवश्यक परेमा मुद्दा चलाएर जारी आर्थिक सङ्कटलाई सम्बोधन गर्न’ आग्रह गरिएको छ । ...
ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसलाई एकै दिन ५ अर्ब ९२ करोड डलरको घाटा भएको छ । बेजोसको कुल सम्पत्ति १ सय ३७ बिलियन डलरमा...
केन्द्र सरकारले आईडीबीआई बैंकको ३०.४८ प्रतिशत शेयर बेच्ने निर्णय गरेको छ । जबकि एलआइसीले आफ्नो ३०.२४ प्रतिशत शेयर बेच्नेछ। भारतमा सार्वजनिक क्षेत्रको बैंकलाई निजीकरण गर्ने यो पहिलो प्रयास हुनेछ। ...
कोरोना महामारी, रुस–युक्रेन युद्ध र जलवायु प्रकोपका कारण विश्व अर्थतन्त्रको वृद्धि नराम्ररी प्रभावित भएको थियो । चीन, युरोप र अमेरिका जस्ता ठूला देशको अर्थतन्त्र पनि यी कारणले सुस्ताउन थालेको छ...
११.१५ क्यारेटको विलियमसन पिंक स्टार हिरा, जुन सोथेबीको हङकङले लिलामी गरेको थियो । यद्यपि मूल रूपमा यसको मूल्य २१ मिलियन अनुमान गरिएको थियो। विलियमसन गुलाबी तारा दुई पौराणिक गुलाबी हीराको...
मुकेश अम्बानी आफ्नो व्यवसायलाई रिटेलबाट रिफाइनिङबाट अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्छन्। २०२१ मा रिलायन्सको बोर्डमा अरामकोको अध्यक्षको नियुक्तिको घोषणा गर्दै, 'अम्बानीले आफ्ना शेयरधारकहरूलाई भने, यो रिलायन्स समूहको अन्तर्राष्ट्रियकरणको सुरुवात हो। आउने...
अधिकारीहरुका अनुसार यहाँ गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो । यहाँ भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको हो ।
संयुक्त राष्ट्रसंघले नोभेम्बर १५, २०२२ मा विश्वको मानव जनसंख्या आठ अर्ब पुग्ने अनुमान गरेको छ । जनसङ्ख्या वृद्धिले जनतामा ठूलो विभाजन सिर्जना गरेको छ । कतिपय मानिसहरु यसबाट चिन्तित छन्...
“समूहका रूपमा हामी १०० अर्ब डलर लगानी गर्नेछौं। यसको ७० प्रतिशत ऊर्जा संक्रमण स्थानमा लगानी गरिनेछ। हामी सौर्य उद्योगमा शीर्षमा छौं, हामी भविष्यमा अझ ठूलो उचाइहरू छुन चाहन्छौं।’’उनले कम्पनीले एकीकृत...
नाहटा हाल अन्तर्राष्ट्रिय मुद्रा कोषमा अनुसन्धान विश्लेषकको रूपमा कार्यरत छन्। जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आफू हार मानिन तयार नभएको उनी बताउँछन् । उनलाई दुईवटा कुरा प्रष्ट थिए.. भारत फर्किनुको विकल्प...
दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जिते । तर, उनले चिट्ठा जितेपनि खुसी हुन भने पाएनन् । चिट्ठा...
रिलायन्स रिटेललाई पठाइएको इमेलमा कुनै प्रतिक्रिया नआएको प्रतिवेदनले जनाएको छ । यसबाहेक बिस्मीका एमडीले कुनै पनि प्रकारको अड्कलबाजीमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । यसअघि भर्खरै रिलायन्स समूहको ठूला सम्झौताको...
अमेरिकी केन्द्रीय बैंकले बुधबार लगातार तेस्रो पटक ब्याजदर बढाएको छ । फेडरल रिजर्भले ब्याज दर ०.७५ प्रतिशतले ३–३.२५ प्रतिशतमा बढाएको छ। मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइएको हो । अमेरिकामा मुद्रास्फीति...
अक्टोर २२ देखि २४ गतेसम्म बैंक बन्द नभएसम्म जताततै बैंक बन्द रहनेछन् । २२ गते आइतबार र २३ गते चौथो शनिबार बैंक बन्द रहनेछ भने २४ अक्टोबरमा दिवालीका कारण गान्तोक,...
गत महिना अलिपोभले रुसमाथिको पश्चिमी प्रतिबन्धले भारत र रुसको व्यापारमा कुनै असर नपर्ने बताएका थिए । यस वर्षको पहिलो छ महिनामा दुई देशबीचको व्यापार ११.१ अर्ब डलर रहेको अलीपोभले भने,...
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका विदेश मन्त्रीहरूले बहुपक्षीय प्रणाली, विशेष गरी संयुक्त राष्ट्र र यसका प्रमुख अंगहरूको सुदृढीकरण र सुधार गर्न आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरे, परराष्ट्र मन्त्रालय...
पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति...