एजेन्सी । अक्टोबार महिना सुरु हुन केही दिन मात्रै बाँकी छ । अक्टोबरमा भारतका बैंकसँग सम्बन्धित कुनै महत्त्वपूर्ण काम छ भने यो महिनामा बैंक विदाका कारण तपाईको काममा असर पर्नसक्छ। यो महिना दीपावली, नवरात्रि, दशै लगायतका चाडपर्वका कारण विभिन्न स्थानमा कुल २१ दिन बैंक बन्द रहनेछन् ।
अक्टोर २२ देखि २४ गतेसम्म बैंक बन्द नभएसम्म जताततै बैंक बन्द रहनेछन् । २२ गते आइतबार र २३ गते चौथो शनिबार बैंक बन्द रहनेछ भने २४ अक्टोबरमा दिवालीका कारण गान्तोक, हैदरावाद र इम्फाल बाहेक सबै ठाउँमा बैंकहरु बन्द रहनेछन् ।
अक्टोबर देखि ९ सम्म लगातार ६ दिन गंगटोकमा बैंकहरू काम गर्दैनन्। ४ र ५ गते दुर्गा पूजा र दशैं (महानवमी) र अक्टोबर ५(६ट मा दुर्गा पूजा दशैंका कारण बैंकहरू बन्द रहनेछन्। यसबाहेक ८ दोस्रो शनिबार र ९ गते आइतबार हो। यस्तो अवस्थामा यहाँका जनताले समस्या भोग्नुपर्ने हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस