aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 
इजरायल गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा
सोमबार, २३ साउन २०७९

अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गरेका हुन् । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी...

संकटबाट गुर्जिरहेको भारतको 'यस बैंक'का एमडी र सीईओको बैंक सुधार्ने यस्तो छ सुत्र
आइतबार, २२ साउन २०७९

बैंकमा प्रत्येक महिना १ लाख नयाँ ग्राहक थप्ने लक्ष्य रहेको समेत बताए  । उनले भने, ‘विगत दुई वर्षदेखि, रिटेल र एमएसएमईहरूमा ध्यान केन्द्रित गरिएको छ किनभने तिनीहरू एनपीए (ऋण डुब्ने)...

भारत ७५० जना छात्राले बनाएको सेल्फी क्यामेरा जडित भूउपग्रह प्रक्षेपण गर्दै
आइतबार, २२ साउन २०७९

यो उपग्रह स्पेस किड्स इन्डिया नामक कम्पनीले बनाएको हो र यसलाई इसरोको स्मॉल स्याटेलाइट लन्च भेहिकलबाट प्रक्षेपण गरिने छ। पहिलो उडान पनि हुनेछ। ८ किलोग्रामको यो स्याटेलाइटमा ७५ फेमो प्रयोगहरू...

भारतका बैंकले पनि बढाए ब्याजदर
शुक्रबार, २० साउन २०७९

यो वृद्धि पछि, ब्याज दर अगस्त २०१९ को स्तरमा पुगेको छ। ब्याजदरबारे निर्णय गर्न मौद्रिक नीति समितिको बैठक भदौ ३ गतेदेखि बस्दैछ । आरबीआई गभर्नर शक्तिकान्त दासले शुक्रबार पत्रकार सम्मेलन...

चीनद्वारा अहिलसम्मकै ठूलो सैन्य अभ्यास शुरु, ५ मिसाइल जापानको विशेष आर्थिकमा खसे
शुक्रबार, २० साउन २०७९

५ जापानको विशेष आर्थिक क्षेत्रमा परेका छन् । यसपछि जापानले चीनलाई तत्काल सैन्य अभ्यास रोक्न आग्रह गरेको थियो । यो अभ्यास ती ६ वटा क्षेत्रको नजिक भइरहेको छ, जसलाई चीनले...

क्यानाडामा मङ्कीपक्सका ८९० सङ्क्रमित
विहीबार, १९ साउन २०७९

क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ । ...

भारतमा ९ जना पुगे मंकीपक्स संक्रमित
विहीबार, १९ साउन २०७९

पछिल्लो पटक संक्रमण देखिएकी महिलाको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

चीनले ताइवानमाथि आक्रमण गर्ने डर बढ्यो
विहीबार, १९ साउन २०७९

ताइवान चारैतिरबाट समुद्रले घेरिएको छ । ताइवान कब्जा गर्न, चीनले ठूलो संख्यामा सेना, सशस्त्र सवारी साधन, हतियार, गोला बारुद, खाना, चिकित्सा आपूर्ति र ईन्धन सार्न आवश्यक छ । यो समुद्री...

अदानी पावरको नाफा १६ गुणाले बढ्यो
विहीबार, १९ साउन २०७९

अदानी पावरको शेयरको कुरा गर्ने हो भने आज ठूलो वृद्धि भएको छ । आज यो ११.४५ रुपैयाँ बढेर ३४० रुपैयाँमा पुगेको छ । योसँगै पछिल्लो १ महिनामा २९.९२ प्रतिशतले बढेको...

जुत्ता सफा गर्ने मेसिन आयो
बुधबार, १८ साउन २०७९

यसमा बहु-कार्यात्मकताका लागि तीनवटा फरक ब्रश दिइएको छ। जुन स्वचालित रबिङ र स्क्रबिङ मा उपयोगी छ। यसबाट, प्रयोगकर्ताहरूले आफ्नो धेरै समय बचत गर्न सक्छन्। यो एक बटन को स्पर्श मा...

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी
बुधबार, १८ साउन २०७९

संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन...

अमेरिकाले ताइवानको साथ नछाड्ने
बुधबार, १८ साउन २०७९

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आएकी उनले  ताइवानी नेताहरूसँग आज भएको भेटमा उनले...

गौतम अदाडीले ५ जी स्पेक्ट्रम पाएपछि भने, 'अब हामी बजारले कल्पना नगरेको प्रविधि ल्याउछौं'
बुधबार, १८ साउन २०७९

अडानी समूहले आफ्नो डाटा सेन्टरका लागि एयरवेभहरू प्रयोग गर्ने योजना बनाएको छ र एक सुपर एप पनि निर्माण गरिरहेको छ। सुपर एपले बिजुली वितरणदेखि विमानस्थलसम्म र ग्यासको खुद्रा बिक्रीदेखि बन्दरगाहसम्मका...

रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार
मंगलबार, १७ साउन २०७९

चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र  पी-५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ। हतियारको वृद्धि कुनै...

भारतमा पछिल्लो १६ दिनमा १५ विमानमा समस्या देखियाे
आइतबार, १५ साउन २०७९

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भने, ‘विगत १६ दिनमा भारत आएका विदेशी विमानमा पनि १५ पटक प्राविधिक गडबडी आएको छ, जसलाई सच्याइसकेको छ । पछिल्लो समय एक दर्जनभन्दा बढी...

ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह
आइतबार, १५ साउन २०७९

देशले झेल्नु परेको वर्तमान चुनौतीलाई स्थायीरूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक सङ्कटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताए...

सावित्री बनिन एसियाकी धनी महिला
आइतबार, १५ साउन २०७९

सावित्री ब्लूमबर्गको विश्वका अर्बपतिको सूचीमा १६४ औं स्थानमा पुगेकी छिन् । गौतम अडानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ९.३५ लाख करोड रुपैयाँको सम्पत्ति छ। ...

भारतीय बैंकबाट  ऋण लिन सहज हुने
शनिबार, १४ साउन २०७९

व्यापर क्रेडिट कार्डको सुरुवात पछि, किराना पसल चलाउने साना व्यवसायीहरूले मद्दत पाउनेछन्। कोरोना महामारीका बेला सबैभन्दा बढी साना तथा मझौला उद्योगलाई मात्र मार परेको छ । जसका कारण अहिले सरकारले...

कन्ज्युमर गुड्स ब्रान्डमा  पार्लेजी एक नम्बर, अन्य ब्राण्ड ?
शनिबार, १४ साउन २०७९

बेभरेज खण्डमा, ब्रुक बन्ड १,४४६ मिलियनको सीआरपी अंकको साथ पहिलो स्थानमा रह्यो, जबकि टाटा १,३७७  मिलियनको सीआरपी अंकको साथ दोस्रो स्थानमा झर्यो। ब्रु, नेस्काफे, हर्लिक्स र बुस्ट तेस्रो, चौथो, पाँचौं...

श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर मात्रै
शनिबार, १४ साउन २०७९

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको...