विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् । ...
भारतमा ‘मङ्कीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ । दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन्...
यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा सुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले...
श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गरेका समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक...
संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ...
उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठजना सदस्यको मृत्यु भएको छ । सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै...
कोरोना देखा पर्नुअघि यसले वार्षिक ६० करोड डलर खर्च गर्दथ्यो । गेट्स र उनकी पूर्व पत्नी मेलिन्डाले सन् २००० मा यो फाउन्डेसन सुरु गरेका थिए । गेट्स र मेलिन्डाले गत...
ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । बैंक अफ कोरिया (बीओके) का अनुसार जून...
संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा...
“कार्यवाहीबाट प्रभावित ईए–१८९ गाडीको निकासबाट आउने ग्यास पुनः १० डिग्री सेल्सियसको बाहिरी तापक्रमसम्म शतप्रतिशत सक्रिय भएको र यसरी वर्षको अधिकांश समयमा यो प्रयोगका लागि कानुनसम्मत हुनेछ, कम्पनीले भनेको छ ।...
सन् १९९९–२००१ सम्म अमेरिकी अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका लरेन्स समर्सले आगामी दुई वर्षमा अमेरिकी अर्थतन्त्रमा मन्दी आउन सक्ने बताएका छन् । समर्सका अनुसार मुद्रास्फीति ४ प्रतिशतभन्दा बढी र बेरोजगारी दर ४...
गोटाबाया पनि बुधवार ढिलो माल्दिभ्सको वेलाना अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जाने तयारी गरिरहेका थिए । तर यहाँ विरोधको डरले उडान छोडेका थिए। माल्दिभ्समा रहेका श्रीलंकाली नागरिकले राजापाक्षेको विरोध गर्दै उनलाई श्रीलंका...
गोटाबाया राजापाक्षेले बुधबार १३ जुलाईमा राजीनामा दिने थियो तर त्यसको एक दिनअघि नै उनी देश छोडेर माल्दिभ्स भागेका थिए। यसैबीच, गोटाबाया माल्दिभ्सबाट सिङ्गापुर जान सक्ने सञ्चारमाध्यममा खबर छ । ...
राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको छ। मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको बताइएको छ...
यसमार्फत कम्पनीले २,९८१ करोड रुपैयाँको महसुल छुटको फाइदा उठायो। ओप्पोले तिरेको रोयल्टी र लाइसेन्स शुल्कले भन्सार ऐन नियमको उल्लंघन गरेको छ । कम्पनीले आयातित वस्तुको मूल्यमा जोड दिएको छैन ।...
श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपतिमा भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू...
मुद्रास्फीति सामान्यतया बढ्छ जब या त माग बढ्छ वा आपूर्ति घट्छ। अमेरिकामा बढ्दो मुद्रास्फीतिको पछाडि धेरै कारणहरू दिइएका छन्। एउटा कारण रुस(युक्रेन युद्धसँग सम्बन्धित छ। ह्वाइट हाउसका अधिकारीहरूले मूल्यवृद्धिको लागि...
राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । ...
रिजर्भ बैंकले सोमबार साँझ परिपत्र जारी गरेको हो । अब रुपैयामा बीजक बनाउने, भुक्तानी गर्ने र आयात–निर्यातको व्यवस्था मिलाउन थप व्यवस्था मिलाइएको बताइएको छ । रिजर्भ बैंकको यो कदमले ट्रेड...
पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्...