aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
रुस-युक्रेन द्वन्द्वका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
बुधबार, ११ जेठ २०७९

उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए । ...

‘श्रीलंकामा औषधि अभावले केहीलाई मृत्युदण्ड दिएको छ’
बुधबार, ११ जेठ २०७९

अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न...

बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध
बुधबार, ११ जेठ २०७९

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको बुझिएको छ । गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ । केही...

अमेरिकाको टेक्सासको विद्यालयमा गोलाबारी, १८ जनाको मृत्यु, चार दिन राष्ट्रिय शोकको घोषणा
बुधबार, ११ जेठ २०७९

बन्दुकधारीले दोस्रो, तेस्रो र चौथो कक्षामा अध्ययनरत निर्दोष बालबालिकालाई लक्षित गरी गोली प्रहार गरेका हुन् । घटनापछि अमेरिकामा चार दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । प्रहरीले हत्या गरेको दाबी गरेका संदिग्ध...

मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु
बुधबार, ११ जेठ २०७९

एफ-७ विमान घटनाको समयमा इस्फाहानको अनारक क्षेत्रमा प्रशिक्षण अभियानमा रहेको  राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि इस्फाहानका डेपुटी गभर्नर मोहम्मद रेजा जान(नेसारीले बताएका छन् ।  इरानी सेनाको उक्त विमानमा प्राविधिक...

बेलायतका १५४ सांसदलाई रुस प्रवेश गर्न नदिइने
बुधबार, ११ जेठ २०७९

संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन् । विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूको आग्रहमा सुरुमा केही चरणमा दुई पक्षका बीचमा...

इन्धनको उच्च मूल्यवृद्धिका कारण रुसको मुद्रा बलियो रहेको क्रेमलिनको निष्कर्ष
बुधबार, ११ जेठ २०७९

रूसी सरकारका लागि रूबलको बलियो अवस्था हुँदा यसले राजस्व सङ्कलनमा असर गर्न सक्ने भन्दै निरन्तर रूबल बलियो रहेमा ध्यान दिनुपर्ने र यसलाई अहिलेकै स्वरूपमा राख्नुपर्ने उनको भनाइ रहेको थियो ।

भारत गहुँपछि चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै
मंगलबार, १० जेठ २०७९

यो खबरपछि चिनीसँग सम्बन्धित अधिकांश शेयरमा गिरावट आएको छ । रेणुका सुगरको शेयर करिब १४ प्रतिशत र बलरामपुर चिनीको करिब १० प्रतिशतले घटेको छ । अधिकांश चिनीको स्टक ५ प्रतिशतले...

युक्रेन माथिको रुसी आक्रमण विश्वव्यापी मुद्दा
मंगलबार, १० जेठ २०७९

संयुक्त राज्य अमेरिका, जापान, भारत र अष्ट्रेलिया सहभागी  क्वाड बैठकमा युक्रेनको अवस्थाबारे मन्तव्य व्यक्त गर्दै उनले आफ्नो मुलुक अमेरिकाका सहयोगीहरूका साथमा रहने तथा  स्वतन्त्र र खुला एशिया–प्रशान्त क्षेत्रका निम्ति लागिपर्नेमा...

रुसबाट १५ वर्षदेखि सञ्चालनमा रहेको अर्को कम्पनीले बाहिरीने घोषणा गर्यो
मंगलबार, १० जेठ २०७९

स्टारबक्स कर्पले सोमबार १५ वर्षको उपस्थिति पछि रूसी बजारबाट बाहिरिने निर्णय गरेको छ । केही समयअघि रेस्टुरेन्ट चेन कम्पनी म्याकडोनाल्डले पनि रुसको व्यापार बन्द गर्ने घोषणा गरेको थियो । अब...

यस वर्ष प्रत्येक ३३ घण्टामा १ करोड जनता गरिब हुने
मंगलबार, १० जेठ २०७९

महामारीमा औषधि व्यवसायसँग जोडिएका ४० जना अर्बपति बनेका छन । मोडर्ना र फाइजर जस्ता कम्पनीहरूले प्रत्येक सेकेन्डमा १ हजार डलर नाफा कमाएको छ । प्रतिवेदनमा औषधि कम्पनीहरूले जेनेरिक उत्पादनका लागि...

अदानी समूहका दुई कम्पनीको शेयर रकेट बने
मंगलबार, १० जेठ २०७९

अदानी पावरको सोमबारको कारोबारमा अदानी पावरको अपर सर्किटमा परेको थियो । ग्लोबल इन्डेक्स प्रदायक मोर्गन स्टेनली क्यापिटल इन्टरनेशनलले अदानी समूहको यो स्टकलाई आफ्नो ग्लोबल इन्डेक्समा समावेश गरेको छ । त्यसपछि...

डिजिटल अर्थतन्त्रमा बैंकिङ ठगीको खतरा बढ्यो
मंगलबार, १० जेठ २०७९

एक ट्वीटमा, PIB ले SBIका ग्राहकहरूलाई सन्देशको बारेमा चेतावनी दिएको छ । जसमा मानिसहरूलाई उनीहरूको बैंक खाता ब्लक गरिएको छ भनेर भनिएको छ। वास्तवमा यी सन्देशहरू ठगी मानिसहरूले पठाइरहेका छन्।...

१०० प्रभावशाली सेलिब्रेटीहरूको सूची सार्वजनिक
मंगलबार, १० जेठ २०७९

पत्रिकाका अनुसार करुणा नन्दी एक अधिवक्ता मात्र नभएर सार्वजनिक कार्यकर्ता पनि हुन् । उनले अदालतभित्र र बाहिर आवाज उठाइरहेकी छिन् । उनी महिला अधिकार विरुद्ध लड्ने च्याम्पियन हुन्। उनले काम...

शेयर बजारका खेलाडी झुनझुनवाला एअरलाइन्सको उडान भर्ने तयारी पुरा
सोमबार, ०९ जेठ २०७९

सन् २०२३ को गर्मीमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ। त्यतिन्जेल, यसमा विदेशी रुटहरूमा सेवाका लागि स्थानीय नियमहरूले आवश्यक पर्ने २० वटा विमान समावेश हुनेछन्। ब्िि ब्पबकब ठघठ ःबह मा मध्यपूर्व, दक्षिणपूर्वी...

श्रीलङ्कामा थप ८ मन्त्रीले गरे सपथग्रहण
सोमबार, ०९ जेठ २०७९

श्रीलङ्कामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ । उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष सपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कट समाधान...

भारतले थप दुई राज्यमा पेट्रोल र डिजेलमा भ्याट घटायो
सोमबार, ०९ जेठ २०७९

राजस्थान सरकारले पनि पेट्रोलमा प्रतिलिटर २.४८ रुपैयाँ र डिजेलमा १.१६ रुपैयाँ प्रतिलिटर भ्याट घटाएको छ। अर्कोतर्फ अटो उद्योगको संस्था सियामले सिएनजीको मूल्य घटाउन सरकारसँग माग गरेको छ । ...

अमेरिकी राष्ट्रपति बाइडेन जापानमा
आइतबार, ०८ जेठ २०७९

क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति...

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प
आइतबार, ०८ जेठ २०७९

जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन । त्यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र...

युक्रेनद्वारा युद्धविराम अस्वीकार
आइतबार, ०८ जेठ २०७९

रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ । रुसी–समर्थित पृथकतावादीहरूले फेब्रुवरी २४ मा आक्रमण गर्नु अघि...