aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
ओएससिइले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने
शनिबार, १७ बैशाख २०७९

युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको  इन्टरफ्याक्स युक्रेन समाचार एजेन्सीले शुक्रबार उल्लेख गरेको छ। यो निर्णय मार्च ३१ मा सङ्गठनको...

भारतका १६ राज्यमा १० घण्टा विद्युत कटौती
शुक्रबार, १६ बैशाख २०७९

चर्को गर्मीका कारण देशभर विद्युतको माग बढेको छ । यस्तो अवस्थामा देशका एक चौथाइ विद्युत केन्द्र बन्द छन् । फलस्वरूप १६ राज्यमा १० घण्टासम्मको विद्युत कटौती सुरु भएको छ ।...

रुसद्धारा युक्रेनमा ३ मिसाइल प्रहार
शुक्रबार, १६ बैशाख २०७९

रुस युक्रेन युद्ध भएको ६५ दिन बितिसकेको छ । रुसको आक्रमणबाट युक्रेनको पूर्वाधारमा नराम्ररी क्षति पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्न अमेरिकी कंग्रेसमा ३३ अर्ब डलरको...

यस्तो छ पेट्रोलियम पदार्थमा कर घटाउने बारे मोदीको सुझाव
विहीबार, १५ बैशाख २०७९

पेट्रोल र डिजेलको मूल्य बढेको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ सार्वजनिक भएको छ । मुख्यमन्त्रीहरूसँगको भेटमा प्रधानमन्त्रीले बढ्दो इन्धनको मूल्यलाई उल्लेख गर्दै राज्यहरूलाई आफ्नो राज्यमा कर घटाउन आग्रह गरेका हुन्...

रुस–युक्रेन युद्ध : हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने पुटिनको चेतावनी
विहीबार, १५ बैशाख २०७९

युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो। अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन् । पश्चिमा अधिकारीहरूले...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे मोदीको निशाना विपक्षी माथि !
बुधबार, १४ बैशाख २०७९

प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा बढ्दै गएको कोरोना संक्रमितको विषयमा आज सबै राज्यका मुख्यमन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । सो क्रममा उनले पेट्रोलको मूल्य बढेको बताए । पेट्रोल र डिजेलको मूल्यवृद्धिलाई लिएर...

एलोन मस्कको निशानामा भारतकी विजया गड्डे
बुधबार, १४ बैशाख २०७९

ट्विटर र एलोन मस्कको सम्झौतापछि अर्को नामको चर्चा सुरु भएको छ । उनको नाम विजया गड्डे हो, जो ट्विटरको नीति प्रमुख हुन्। पछिल्लो रिपोर्ट अनुसार, विजया ट्विटरको बोर्ड बैठकमा भावुक...

म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय
बुधबार, १४ बैशाख २०७९

पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको  थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९ः३०...

चीनमा १ हजार ८ सय भन्दा बढी कोरोना संक्रमित
बुधबार, १४ बैशाख २०७९

गएको २४ घन्टामा अर्थात् मंगलबार मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८१८ जना पुगेको छ । यी मध्ये चीनको सांघाइ सहरमा मात्र १ हजार ६०६ जना रहेका बताइएको...

युक्रेन रुसबीचको द्वन्द्व : रुसी कम्पनीले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति रोक्ने
बुधबार, १४ बैशाख २०७९

बल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ। रुसले मित्रवत् व्यवहार नगर्ने देशहरूलाई ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको...

भारतको बिहारले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखायो
मंगलबार, १३ बैशाख २०७९

सो अवसरमा सन् १८५७ को स्वतन्त्रता संग्रामका ‘नायक’ मानिने जगदीशपुरका तत्कालीन राजा वीर कुँवर सिंहको गौरवपूर्ण विजयप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। बाबु कुँवर सिंह एक महान समाज सुधारक पनि थिए...

यसकारण किने एलन मस्कले ट्वीटर
मंगलबार, १३ बैशाख २०७९

उक्त ट्वीटर ५२ महिनापछि अर्थात २५ अप्रिल २०२२ मा एलोन मस्कले ४४ अर्ब डलर अर्थात ३ हजार ३६८ अर्ब रुपैयाँमा ट्विटर किनेका छन् । मस्कले ट्वीटरको प्रत्येक सेयरको लागि डलर...

रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी
मंगलबार, १३ बैशाख २०७९

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना...

कोरोना विरुद्धको खोप लगाउनेमा मुटु सुन्निने समस्या व्यापक: अध्ययन रिपोर्ट
मंगलबार, १३ बैशाख २०७९

युरोपमा गरिएको एक अध्ययनमा कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरूमा नलगाएका व्यक्तिहरूको तुलनामा मुटु सम्बन्धी समस्या बढी देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख भए अनुसार पछिल्लो अध्ययनले मायोकार्डिडिस्ट र पेरीकार्डिडिस्ट...

एलोन मस्कले ४४ अर्ब डलरमा किने ट्विटर
मंगलबार, १३ बैशाख २०७९

विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले खरिद गरेका छन् । मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।...

रुसमा २ युक्रेनी ड्रोन खसालिए
सोमबार, १२ बैशाख २०७९

रुसी वायु रक्षा प्रणालीले रुसको युक्रेनको सीमावर्ती कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालेको कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले सोमबार बताएका छन्। आज  ४ः१५ मस्को समय (०११५ जिएमटी) मा रूसी वायु रक्षा...

चिनियाँ अर्थतन्त्रमा दशककै ठूलो धक्का
सोमबार, १२ बैशाख २०७९

कोरोना संक्रमितको संख्या बढेसंगै चिनियाँ अर्थतन्त्रमा केहि दशक यताकै सर्वाधिक ठूलो धक्का देखिएको छ । राजधानि सहर बेइजिङमा कोरोना संक्रमण रोकथामका लागि लकडाउन हुनसक्ने चर्चाका कारण अहिले यस्तो अवस्था देखिएको...

विश्वभर सैन्य बजेट किन बढ्दै छ ? सैन्य खर्च अमेरिकाको सबैभन्दा उच्च
सोमबार, १२ बैशाख २०७९

प्रतिवेदनका अनुसार सन् २०२१ मा विश्वव्यापी सैन्य खर्च ०.७ प्रतिशतले बढेर २,११३ अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०२१ मा सेनामा सबैभन्दा बढी खर्च गर्ने पाँच देशमा अमेरिका, चीन, भारत,...

रुस युक्रेन युद्धका कारण विश्वमा ठूलो खाद्य अभाव, १ करोड ३० लाख मानिस संकटमा पर्ने
सोमबार, १२ बैशाख २०७९

संसार भर्खरै गत वर्षको खडेरीबाट मुक्त भएको छ र मानिसहरूले खाद्य मुद्रास्फीतिको सामना गरिरहेका छन्। तर यतिबेला खाद्यान्नको मुद्रास्फीति झनै बढेको छ । यो मुद्रास्फीति पछिल्लो ३२ वर्षको शीर्षमा पुगेको छ...

भारतीय राजनीतिज्ञको घिनलाग्दो व्यवहार, बैंक सञ्चालक राणा  प्रियंका गान्धीको जालोमा यसरी परे
सोमबार, १२ बैशाख २०७९

राणा कपुरले आफूले २ करोड भारुको चेक तिरेको दाबी गरेका छन् । त्यसपछि, मुरली देवराका छोरा मिलिन्द देवराले उनलाई बिक्रीबाट प्राप्त रकम गान्धी परिवारले सोनिया गान्धीको न्यूयोर्कमा उपचारका लागि प्रयोग...