कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ...
रिलायन्स लाईफ इन्स्योरेन्सले पुस ११ गते आइतवार प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले काठमाडौंमा आइतवार चौथो वार्षिक साधारण सभा सम्पन्न गरी अघिल्लो आर्थिक वर्ष...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ । गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम गरेको छ । कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते...
बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आय श्रोतको रुपमा उपलब्ध हुने यस बीमा लेखवाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्तगर्ने बीमाङ्क रकम र आर्जित...
समितिले यही मङ्सिर ९ गते बीमाको सिद्धान्त विपरीत नेपालमै रहेका पुनर्बीमा कम्पनीमार्फत मात्रै बीमा गर्न निर्देशन जारी गरेको थियो। नेपालका पुनर्बीमा कम्पनीहरूको रेटिङ र अन्डरराइटिङ क्षमता नेपालका बीमा कम्पनीहरूको रि–इन्स्योरेन्स...
संस्थापक शेयरधनीहरुले खरिद गर्न पर्ने हुन्छ । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रिय कार्यालय, कमलादी काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ । संस्थापक शेयरधनीहरुबाट...
महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई तिब्रता दिदै आएको छ । यसै अन्तर्गत गएको हप्ता लुम्वीनी प्रदेश र २ नं। प्रदेशको विभिन्न ठाँउमा बीमा जनचेतनामुलक...
सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ । ...
युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको इर्डन वर्ग...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा...
विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै...
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्ट को नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि र गुणस्तरिय सेवा...
कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ५ प्रतिशत नगद लाभांश...
रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को लागि प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आइतवार नेप्सेमार्फत सुचना जारी गर्दै मंसिर १६ गते लाभांश प्रस्ताव बीमा समितिले...
थप चार ठाउँमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मिक्वाखोला गाउँपालिका–५ का विमित स्व. टाशी शेर्पाकी श्रीमती फुलमाया तामाङलाई ५ लाख ६ हजार ५ सय...
एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको...
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) लाभांश दिन प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले...