aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
छ जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव, एशियन लाईफको सबैभन्दा बढी
सोमबार, ०६ मंसिर २०७८

हालसम्म सूचीकृत जीवन बीमा कम्पनीहरुमध्य ६ जीवन बीमा कम्पनीहरुले मात्र लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । रिलायन्स लाईफ, एशियन लाईफ, प्राइम लाईफ, सूर्या लाईफ र गुराँस लाईफले लाभांश प्रस्ताव सार्वजनिक...

सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
आइतबार, ०५ मंसिर २०७८

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा शुक्रवार सम्पन्न भएको छ। कन्काई क्याम्पस सुरुङ्गामा ९० जना...

मेट लाइफले तीन महिनामा कमायो एक अर्ब ३० करोड बीमा शुल्क
आइतबार, ०५ मंसिर २०७८

मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा खुद बीमा शुल्क आर्जन ११.५४ प्रतिशतले बढाएको हो । उक्त विवरण अनुसार...

प्राइम लाईफ इन्स्योरेन्समा दुई सञ्चालक नियुक्त
शुक्रबार, ०३ मंसिर २०७८

कम्पनीको मंसिर २ गतेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रमिला केसि र स्वतन्त्र संचालकमा रेशम थापालाई नियुक्त गरेको हो । कम्पनीले दुबै संचालकहरुलाई मंसिर ३ गतेदेखि लागू हुने गरी...

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीले खाद्यान्न उपलब्ध गराउने
शुक्रबार, ०३ मंसिर २०७८

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड १९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन् । अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर...

चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
विहीबार, ०२ मंसिर २०७८

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ। ...

राष्ट्रिय बीमा संस्थानको नाफा ५२ प्रतिशत बढ्यो
विहीबार, ०२ मंसिर २०७८

गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ३४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा  १ करोड ८८ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २...

पहिलो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कमायो १२ करोडभन्दा बढी नाफा
बुधबार, ०१ मंसिर २०७८

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा १२ करोड २५ लाख ७५ हजार...

प्राइम लाइफ इन्स्योरेन्सको ९.७९ प्रतिशतले खुद बीमा शुल्क बृद्धि
बुधबार, ०१ मंसिर २०७८

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधबार सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा एक अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो...

एशियन लाईफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश प्रस्ताव
बुधबार, ०१ मंसिर २०७८

एशियन लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५...

ज्योति लाईफको जीवन बीमा कोष शत प्रतिशतले बृद्धी भइ ४.५५ अर्ब पुग्यो
बुधबार, ०१ मंसिर २०७८

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो...

जीवन बीमा कम्पनीः तीन महिनामा कसले कति कमाए ?
मंगलबार, ३० कार्तिक २०७८

मंगलबारसम्म १४ जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय बीमा संस्थान, मेट लाइफ, एशियन लाइफ, प्राइम लाइफ र ज्योति लाइफबाहेकका अन्य जीवन...

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको आइएमइ लाइफको बीमा शुल्क ५०.५६ प्रतिशतले वृद्धि
मंगलबार, ३० कार्तिक २०७८

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ५० दशमलव ५६ प्रतिशत बृद्धि भएको...

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ४४ प्रतिशतले बृद्धि
मंगलबार, ३० कार्तिक २०७८

कम्पनीले असोज मसान्तसम्ममा ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ४४ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि...

युनियन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २२.८१ प्रतिशतले वृद्धि
मंगलबार, ३० कार्तिक २०७८

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.८१ प्रतिशतले बढेर एक अर्ब ८३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले...

एलआइसीको बीमा शुल्क ५ अर्ब २२ करोड ८९ लाख पुग्यो
मंगलबार, ३० कार्तिक २०७८

बीमांकिय मूल्यांकन अघि यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ३ करोड १९ लाख रुपैयाँले घटेको छ। कम्पनीको जगेडा कोषमा ६६ करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड...

सूर्या लाइफ इन्स्योरेन्सको नाफामा ३३.४१ प्रतिशतले वृद्धि
मंगलबार, ३० कार्तिक २०७८

खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा प्रतिशेयर आम्दानी १ रुपैयाँ २२ पैसाले बढेर २० रपैयाँ ८ पैसा पुगेको छ। गत आर्थिक वर्षको...

नेपाल लाइफको बीमाशुल्क ९ अर्ब ७४ करोडभन्दा बढी पुग्यो
मंगलबार, ३० कार्तिक २०७८

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९.२१ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुगेको छ। इन्स्योरेन्सले शेयर लगानी नोक्सानी बापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका...

सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो
मंगलबार, ३० कार्तिक २०७८

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाखको उचाई चुमाएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो...

गुराँस लाइफ इन्स्योरेन्सको नाफा घट्यो
सोमबार, २९ कार्तिक २०७८

कम्पनीको चुक्ता पुँजी रू. १ अर्ब ९७ करोड रहेको छ भने जगेडामा रू. ५७ करोड ५३ लाख ८७ हजार सञ्चित गरेको छ । त्यसैगरी बीमा कोषमा रू. १० अर्ब ८८...