aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने
आइतबार, १५ साउन २०७९

सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । बैंकले ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने सेवा...

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो फुल डबल मुद्दती योजना
आइतबार, १५ साउन २०७९

राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने जनाएको छ ।...

नेपाल बैंकको डबल धमाका मुद्धती खाता
शुक्रबार, १३ साउन २०७९

नेपालभर २१९ शाखाहरु, १८३ एटिम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामाव्यापक सुधार गरीआधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा, सुविधा प्रदान...

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा
शुक्रबार, १३ साउन २०७९

“सबैका लागि बैंक” भन्ने नाराका साथ २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा...

सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने
शुक्रबार, १३ साउन २०७९

सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने बैंकले जनाएको...

नबिल इन्भेष्टमेन्ट बैंकिंगको वेवसाइटमा ३१ कम्पनीको दैनिक कारोबार हेर्न पाइने
शुक्रबार, १३ साउन २०७९

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने NI31 दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गर्ने भएको छ । ...

एनआईसीले गर्यो क्यास डिपोजिट सेवाको शुरुवात, नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने
शुक्रबार, १३ साउन २०७९

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । यस मेसिनबाट एक हजार र...

सिटिजन्स बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा छुट पाउने
शुक्रबार, १३ साउन २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिमा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । ...

बैंक अफ काठमाण्डूका ग्राहकलाई कोेरियन भाषा ईन्स्टिच्युटमा २५ प्रतिशत छुट
विहीबार, १२ साउन २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई विशेष छुटको योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा...

नेपाल बैंकको ‘डबल धमाका मुद्दती माता’ मुद्दती योजना सञ्चालन
विहीबार, १२ साउन २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिठेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । कुनै व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा...

उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
विहीबार, १२ साउन २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८ औं, १७९ औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाण्डाैं को धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा...

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षको शपथ ग्रहण
विहीबार, १२ साउन २०७९

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट,निर्देशक बुद्धराज शर्मा,लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत  नरेश सिंह बोहराको उपस्थिति रहेको...

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ७ लाख बीमा भुक्तानी
विहीबार, १२ साउन २०७९

ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमाबैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्र्तगत...

आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक
विहीबार, १२ साउन २०७९

नेपाल राष्ट्र बैंकले बिहिबार (आज) ३० अर्ब रुपैयाँको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही साउन १९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह...

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोडभन्दा बढी
विहीबार, १२ साउन २०७९

बैंकले गत चौथो त्रैमाससम्म २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३ दशमलव ७७ प्रतिशत बढी भएको...

बैंकमा रहेको ४८ हजार करोडभन्दा बढी भारु दावी गर्ने कोहि आएनन्
बुधबार, ११ साउन २०७९

भारतीय रिजर्व बैंकले दाबी नगरिएको निक्षेपको सम्बन्धमा तोकेको नियमको बारेमा कुरा गर्दै, आरबीआईले विगत १० वर्षदेखि कुनै पनि दावीकर्ता अगाडि नआएका खाताहरूको सूची तयार गर्न आदेश दिएको थियो। सबै बैंकहरूले...

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षले गरे शपथ ग्रहण
बुधबार, ११ साउन २०७९

लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना...

माछापुच्छ्रे बैंकद्धारा ग्राहकलाई ७ लाख बीमा रकम हस्तान्तरण
बुधबार, ११ साउन २०७९

माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब...

नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई एनसेलमा डाटा शुल्क नलाग्ने
बुधबार, ११ साउन २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ...

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर
बुधबार, ११ साउन २०७९

सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले गरिन् ।