aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
प्रभु बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमायो
शनिबार, ०७ साउन २०७९

बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत, कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ। ...

माछापुच्छ्रे बैंकको नाफा ३४.४३ प्रतिशतले वृद्धि
शनिबार, ०७ साउन २०७९

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत, फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत,कुल सञ्चालन आम्दानी १२.९०...

लक्ष्मी बैंकको खुद नाफामा सामान्य सुधार
शनिबार, ०७ साउन २०७९

बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। बैंकको यस्तो आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ ।

सिटिजन्स बैंकले  २ अर्ब २५ करोड रुपैयाँ  नाफा कमायो
शनिबार, ०७ साउन २०७९

अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा...

चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे अर्थविद् र उद्योगीको मिश्रित प्रतिक्रिया
शुक्रबार, ०६ साउन २०७९

देशले खोजे जस्तो चालू आर्थिक वर्षको मौद्रिक नीति नआएको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालको तर्क छ । उनी भन्छन्, ‘अहिले नेपालको अर्थतन्त्रको स्थिति हेर्दा कसिलो मौद्रिक नीति...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको वार्षिकोत्सब कार्यक्रम सम्पन्न
शुक्रबार, ०६ साउन २०७९

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको...

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ...

काउन्टर साइक्लिकल बफर पुनः लागू हुने
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर पुनः लागू गर्ने जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू...

कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गरिने
शुक्रबार, ०६ साउन २०७९

केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनरकर्जाको प्रबन्धमा केही...

आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरिने
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरिने जनाएको छ । चालू आर्थिक...

कर्जाको वर्गिकरण गरि व्याजदर पनि फरक फरक हुने
शुक्रबार, ०६ साउन २०७९

मौद्रिक नीति २०७९/८० जारी गर्दै गभर्नर महाप्रसाद अधिकारी यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीयबाट प्रवाह हुने कर्जाको वर्गिकरण गरि व्याजदर कायम गरिने भएको छ । ‘कर्जाको वृद्धिभन्दा कर्जालाई...

अन्तर बैंक ब्याजदर निरन्तरता
शुक्रबार, ०६ साउन २०७९

नेपाल राष्ट्र बैंकले अन्त बैंकको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् । ...

मौद्रिक नीतिको इतिहास, कसले शुरु गर्यो मौद्रिक नीतिको चलन ?
शुक्रबार, ०६ साउन २०७९

त्यसपछि आर्थिक वर्ष २०६४/०६५ मा पूर्वगभर्नर कृष्ण बहादुर मानन्धरले पाचौँ मौद्रिक नीति सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०६५/०६६ मा छैटौँ मौद्रिक नीति पनि उनैले सार्वजनिक गरेका थिए ।त्यसपछि आर्थिक...

एक्सेल डेभलपमेन्ट बैंक अठारौ बर्षमा प्रवेश
शुक्रबार, ०६ साउन २०७९

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १७ बर्ष पुरा गरी २०७९ श्रावण ०६ गतेबाट १८ बर्षमा प्रवेश गरेको छ । वैंकले आफ्नो १७ औं वार्षिक उत्सवको...

एनसीसी बैंकको ‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ सार्वजनिक
शुक्रबार, ०६ साउन २०७९

सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन...

ग्लोबल आइएमई बैंकले एक वर्षमा कमायो ५ अर्बभन्दा बढी नाफा
शुक्रबार, ०६ साउन २०७९

एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले रू. रू. ५ अर्ब २० करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार...

सिभिल बैंकको ‘दोब्बर प्लस र तेब्बर प्लस’ मुद्दती योजना सार्वजनिक
विहीबार, ०५ साउन २०७९

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक दश...

नेपाल लाईफ र एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा
विहीबार, ०५ साउन २०७९

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर साउन ५ गतेदेखि लिलामीमा आएको छ । नेपाल लाईफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआईसी...

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, यस्तो छ चौथो त्रैमासिक वित्तीय विवरण
विहीबार, ०५ साउन २०७९

एनआईसी एशिया बैंक २५ औँ वर्षमा प्रवेश गरेको छ । २५ वर्षको अवधिमा यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा...

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच सम्झौता
बुधबार, ०४ साउन २०७९

नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सबै  शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । नेपालभर २१९ शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर, २६०...