नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले पिच–नीक सेवा संचालनमा ल्याएको छ । कम्पनीले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत...
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले रू. २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा...
प्रभु बैंक र उक्त सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण९रगत, दिसा, पिसाब, खकार० सेवामा २० प्रतिशत...
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि वार्षिक चार लाख ८० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । ...
एनसीसी बैंकले ‘मोको’ डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेट...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबिच...
मौद्रिक नीतिबारे परिसंघले आफ्नो धारणा सार्वजनिक गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्यका साथ जारी भएको मौद्रिक नीति समग्रतामा सकारात्मक रहेको जनाएको छ ।...
प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने रू. २ अर्ब बराबरको ऋणपत्र बैंकले विक्री गर्नेछ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात १२ लाख कित्ता...
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘भिडियो केवाईसी’ सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर ‘भिडियो केवाईसी’ गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन्...
साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव राज भट्टराईको पनि उपस्थिति रहेको थियो। १४ औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडियो...
वाणिज्य बैंकहरुका लागि चालू आर्थिक वर्षको पहिलो महिनाको सुरुवात खराब बनेको छ । यस आवको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा ‘रेड सिंग्नल’ देखिएको हो । ...
नेपाल राष्ट्र बैंकले तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत पुग्ने जनाएको छ । राष्ट्र बैंकले एक सर्वेक्षण जारी गर्दै आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने जनाएको हो । साथै...
राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी भदौ ७ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी कात्तिक ८ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ करोड...
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । ...
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा...
यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पु¥याउने बैंकको विश्वास रहेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजनाहरु सार्वजनिक गर्दै ग्राहकहरुलाई उच्चतम प्रतिफल प्रदान गरी...
गत वर्ष कम्पनीको सञ्चालन नाफा ५५ दशमलव १४ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ६२ करोड ५३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ९७ करोड १...
हालसम्म विभिन्न ८ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सनराइज बैंक...
बैंकले गत आवको असार मसान्तसम्म कुल १ खर्ब ५७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले...
एक बर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५८ करोड २ लाख रुपैयाँ, सञ्चालन मुनाफा २ अर्ब ७३ करोड ९ लाख ८१ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म...