aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
कोरोना प्रभावितले पाउँदै आएको कर्जा सुविधा हट्यो
बुधबार, १८ साउन २०७९

नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट प्रभावित बनेकाहरूको पाउँदै आएको कर्जा सुविधा हटाएको छ । राष्ट्र बैंकले बुधवार मौद्रिक नीतिको कार्यान्वयन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ...

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा
बुधबार, १८ साउन २०७९

कार्यक्रममा उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा...

एभरेष्ट बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्रीमा
बुधबार, १८ साउन २०७९

एभरेष्ट बैंक लिमिटेडले साउन १८ गते (आज) देखि सर्वसाधारणमा ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र...

हिमालयन बैंक र बिओकेको डेढ अर्ब १० वर्षपछि उठ्दै, आजै दावी पत्र पठाउने
बुधबार, १८ साउन २०७९

शुक्रबार १० वर्षपहिलाको मुद्दामा नेपाली बैंकको पक्षमा फैला भएपछि अब चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने भएको बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले आर्थिकन्युज डटकमलाई जानकारी लिए ।...

कुमारी बैंकको नाफा ४३.८७ प्रतिशत बढ्यो
बुधबार, १८ साउन २०७९

बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत र सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर...

प्राइम कमर्सियल बैंकको नाफा १२.६३ प्रतिशतले बढ्यो
बुधबार, १८ साउन २०७९

बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत बढाएको छ।  बैंकको कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत र   सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढेको छ। असार...

हिमालयन बैंकले २ अर्ब ४८ करोड खुद नाफा कमायो
बुधबार, १८ साउन २०७९

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ४८ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा १७ दशमलव २२...

एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आगमनमा
मंगलबार, १७ साउन २०७९

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पुयाृउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु...

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घट्यो
मंगलबार, १७ साउन २०७९

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउन ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप दोस्रो सातासम्म अर्थात साउन १३ गतेसम्म आइपुग्दा २८ अर्ब...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
मंगलबार, १७ साउन २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वर बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ घर भएकी ३५ वर्षीया माया बस्नेत थापालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ...

नौं बैंकले उठाउन सकेनन् ऋण, गुहार माग्दै पुगे ऋण असुली पुनरावेदन
मंगलबार, १७ साउन २०७९

। ऋण असुली पुनरावेदन न्यायाधीकरणमा आर्थिक वर्ष २०७८/७९ मा १६ वटा मुद्दा दर्ता भएका छन् । पुनरावेदन न्यायाधीकरणको तथ्यांक अनुसार गत आवमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ मुद्दा परेका...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्राहकहरुलाई व्युटि पार्लरमा विशेष छुट
मंगलबार, १७ साउन २०७९

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले Rushka’s Makeup Studio को Beauty Course  मा 15 % , Beauty  Parlour Service मा  20% ,  Beauty...

प्राइम कमर्सियल बैंकको १० गुणासम्म वृद्धि हुने मुद्दती खाता सार्वजनिक
सोमबार, १६ साउन २०७९

प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।  बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा...

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट
सोमबार, १६ साउन २०७९

सानिमा बैंकले आफना ग्राहकहरुलाई ‘नो डाटा, नो प्रब्लम’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । ...

ऋणपत्र जारी गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
सोमबार, १६ साउन २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र...

राष्ट्र बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
सोमबार, १६ साउन २०७९

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी कात्तिक १५ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब...

प्रभुसँग सेञ्चुरी बैंक गाभिने, चुक्तापुँजी २२ अर्ब पुग्ने
आइतबार, १५ साउन २०७९

दुबै बैंक एकपछि २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। दुई बैंक मर्जरमा जाँदा चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ। हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।...

सिटिजन्स बैंक र एपोलो डाइग्नोस्टिक केन्द्रबीच विशेष छुटबारे सम्झौता
आइतबार, १५ साउन २०७९

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुम्बाराही काठमाडौं स्थित “क” वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका...

हिमालयन र बैंक अफ काठमाण्डुलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति
आइतबार, १५ साउन २०७९

अनुमति पाएसँगै बैंक अफ काठमाण्डुले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो...

कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुपमा छुट पाउने
आइतबार, १५ साउन २०७९

कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । जसका लागि कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न...