aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 
एनआईसी एशिया बैंकद्वारा ३० लाख बीमा रकम भुक्तानी
सोमबार, ०६ असार २०७९

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख...

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम सम्पन्न
सोमबार, ०६ असार २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्राहकहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप...

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
सोमबार, ०६ असार २०७९

इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको...

निजी मेडिकल कलेजले सरकारी जग्गा धितोमा राखि अर्बौ ऋण झिके
सोमबार, ०६ असार २०७९

भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सबीच २०६४ मंसिर २९ गते भएको सम्झौता अनुसार सम्झौताको बुँदा नं १ मा प्रत्यक वर्ष सम्झौता नविकरण गर्ने र उक्त सम्झौंतामा भएका बुँदाहरु पुनरावलोकन...

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
सोमबार, ०६ असार २०७९

आज अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर...

प्रभु बैंक लिमिटेड र दि क्लिफबिच आकर्षक छुट गर्ने सम्झौता
आइतबार, ०५ असार २०७९

प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिका बिच दि क्लिफ प्रा.लिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती...

ज्योति विकास बैंकको ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक
आइतबार, ०५ असार २०७९

ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धती योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन्। व्यक्तिगत ग्राहकलाई...

नबिल कार्ड प्रयोगकर्ताहरूलाई कतारएयरवेजमा विशेष छुट
आइतबार, ०५ असार २०७९

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ । हवाई...

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा धनुषाको रमदैया भवाडीमा
आइतबार, ०५ असार २०७९

यसै क्रममा बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– ०१ रमदैया भवाडीमा यहि आषाढ ०३, गतेबाट ९४ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी...

एनएमबि बैंकले ल्यायो मुद्दतीमा डब्बल प्रतिफलको योजना
आइतबार, ०५ असार २०७९

एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आकर्षक मुद्दती योजना “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” सार्वजनिक गरेको हो । ...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट
आइतबार, ०५ असार २०७९

महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै...

आईपीओ निष्कासनका लागि २५ कम्पनी पाइपलाइनमा, सबैभन्दा बढी हाइड्रोपावर
आइतबार, ०५ असार २०७९

रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ  प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने...

‘बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस्’
शनिबार, ०४ असार २०७९

बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उनको भनाइ थियो । “चुनाव लक्षित, वितरणमुखी बजेट ल्याउन...

कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम
शुक्रबार, ०३ असार २०७९

नेपाल सरकार मार्फत कृषि बिकास बैंकसंग सम्झौता भएको आइएफएडीको आर्थिक साझेदारीमा आरपीएसएफ/एपीआएए परियोजना अन्तर्गत कृषि विकास बैंकले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु गरेको हो । विशेषगरी किसान एप र...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेनमा विशेष छुट
शुक्रबार, ०३ असार २०७९

महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान...

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना
शुक्रबार, ०३ असार २०७९

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम)...

नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी
शुक्रबार, ०३ असार २०७९

केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ । ...

ऋणपत्र जारी गदैं नेपाल बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त
शुक्रबार, ०३ असार २०७९

नेपाल बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब छ० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी...

लक्ष्मी बैंकको ३ लाख ३३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
शुक्रबार, ०३ असार २०७९

लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त शेयर विक्री गर्ने जानकारी दिएको हो । ...

नेपाल बैंकको मोवाईल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने
विहीबार, ०२ असार २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई  बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग...