महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टर प्रालिबिच सुम्झौता भएको छ । यी दुबैबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । ...
बिहिबार बिहान ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भइसकेको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट...
नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का गरिदिएको छ । दुई बैंकबीच बिहीबार मर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।
पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा "Nabil Eco-Friendly Business Loan” जारी गरेको छ ।
ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा दुबै बैंकले एक वित्तीय संस्था बनाएर कारोबार गर्ने गरी मर्जरको सम्झौता गरेका...
कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ड्रिम इन्टरनेशनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका...
सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र असार १० गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो ।बैंकले...
सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको १०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नाममको ऋणपत्र...
बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार दुबै बैंकले एक हुने सम्झैतापत्रमा हस्ताक्षर गरेका छन् । आज भएको सम्झौता अनुसार एकिकृत बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ग्लोबल...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । ...
सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर बुधबारदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ । नयाँ बानेश्वर शाखास्थित...
महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल...
भारतका शीर्ष बैंकहरूको घर कर्जा दर र मुद्दती निक्षेप दरहरू जाँच गर्दछ। गत वैशाख २१ गते पहिलो पटक रिपो दर बढाएपछि १७ वटा बैंकले घर कर्जा महँगो बनाएका छन् भने...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडले दमौलीमा क्युआर सेवाको औपचारिक शुरुवात गरेको छ । बैंकले तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु...
प्रभु क्यापिटल लिमिटेडले बिहिबारबाट नेपाल मै पहिलो पटक “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गरेको छ । कम्पनीले विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर...
एनएमबि बैंकद्धारा लालबन्दी (सर्लाही) का तरकारी उत्पादक कृषकहरुलाई बित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र ठमेलको अलफ्ट काठमाडौंबीच सम्झौता भएको छ । बैंक र अलफ्टबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो । ...
विक्री खुलाका क्रममा ९५ हजार ९९७ जना आवेदकहरूबाट ८ करोड ६५ लाख ४८ हजार २७० इकाई खरीदको आवेदन प्राप्त भएको क्यापिटलको भनाई छ । ...
नेपाल राष्ट्र बैंकले असार १ गते बुधबारदेखि बैंक तथा वित्तीय संस्थाको आइतबार बिदा नहुने भएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै अब बैंक तथा वित्तीय संस्था हप्तामा...