aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा
बुधबार, १० साउन २०८०

सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार कर्मचारी र केही सङ्घ संस्थाले जिल्ला...

सानिमा बैंकको ‘बैंक ग्यारेन्टी’ अब अनलाइनबाट
बुधबार, १० साउन २०८०

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन्...

साउन १८ गतेदेखि नेपाल एसबिआई बैंकको २ अर्ब बराबरको ऋणपत्र निष्कासन हुने
बुधबार, १० साउन २०८०

नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको...

ज्योति विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव, नयाँ शाखा पनि सञ्चालन
मंगलबार, ०९ साउन २०८०

बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गरेका हुन् । सोही क्रममा...

राष्ट्र बैंकले ४१ करोड रकम मुद्दती निक्षेपमा राख्ने
मंगलबार, ०९ साउन २०८०

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८ लाख, ‘ख’...

नेशनल माइक्रोफाइनान्स लघुवित्तमा नयाँ अध्यक्ष नियुक्त
मंगलबार, ०९ साउन २०८०

मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने तथा सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेशनल माइक्रोफाइनान्सको हुने सहमति भएको थियो । सञ्चालक समितिमा नेशनलबाट ४...

प्रभु बैंकका ग्राहकलाई पिजफाइर रेष्टुरेन्टमा विशेष छुट
मंगलबार, ०९ साउन २०८०

प्रभु बैंकका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् । रेष्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवामा उपलब्ध गराउने छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच सम्झौता भएको हो...

कोशी प्रदेशको कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्याउन सम्झौता
मंगलबार, ०९ साउन २०८०

सानिमा बैंक लिमिटेड र ‘स्वीसकन्ट्रयाक÷नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रम फेज’बीच सम्झौता भएको छ । कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पर्याउने उद्देश्यले यी दुईबीच सहकार्य पत्रमा हस्ताक्षर भएको...

एनआईसी एशिया बैंकको ४ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने
मंगलबार, ०९ साउन २०८०

शेयरको मूल्य प्रतिकित्ता ३७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी साउन १८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धक...

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी
आइतबार, ०७ साउन २०८०

उनले नेपालबाट बाहिरिने विप्रेषणबारेमा पनि केन्द्रीय बैंकले नियमित रुपमा अध्ययन नगरे पनि सुक्ष्म निगरानी भने गरिरहेको उनको भनाइ छ । त्यसका लागि अन्य निकायसँगको सहकार्य तथा ‘नेशनल स्वीच’ कार्यान्वयनमा ल्याइ...

‘सर्टिफिकेट अफ मेरिट’बाट माछापुच्छ्रे बैंक सम्मानित
आइतबार, ०७ साउन २०८०

माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो  । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको...

शेयर धितो कर्जाको ‘थ्रेस होल्ड’ घटाउन लागेका छौँः गभर्नर
आइतबार, ०७ साउन २०८०

गभर्नर अधिकारीले रु ५० लाखसम्मको शेयर धितोमा जाने कर्जाको ‘थ्रेस होल्ड’ घटाउन लागिएको जानकारी दिए । यसअघि रु २५ लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको...

सांग्रिला बैंकद्धारा आदर्श सेवालाई आर्थिक सहयोग
आइतबार, ०७ साउन २०८०

सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा यस...

सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकालीबीच सम्झौता
आइतबार, ०७ साउन २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वरमा रहेको द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी
आइतबार, ०७ साउन २०८०

बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ । ...

विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने
आइतबार, ०७ साउन २०८०

सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिने भएको छ । आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको...

बहकिएन राष्ट्र बैंक, आएन सोचे जस्तो मौद्रिक नीति
आइतबार, ०७ साउन २०८०

नेपालको आर्थिक सूचकाङ्कहरूमा धेरै नै सुधार भएको र चालु आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउनु पर्छ भन्ने व्यापक दबाबका बाबजुद राष्ट्र बैंकले लगभग पुरानै नीतिलाई निरन्तरता दिएको छ । हाल...

विदेश घुम्न जानेहरुले दुई हजार पाँचसम्म डलर सटही सुविधा पाउने
आइतबार, ०७ साउन २०८०

विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सविधा बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी...

निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण
आइतबार, ०७ साउन २०८०

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक...

यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य
आइतबार, ०७ साउन २०८०

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने...