उनका अनुसार बैंकिङ कसुर र ठगीसम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई दुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ परेका सापकोटालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला...
यो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने उल्लेख गर्दै कम्पनीले मूल्य भने खुलाएको छैन् । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड...
उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ कारोबार भएको उल्लेख थियो । त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड...
बाँकेको नेपालगन्जमा कार्यालय रहेको बाँके केमिकल्स नामको कम्पनीलाई कर्णाली विकास बैंकबाट दुई पटक गरी १५ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । कर्णाली विकास बैंकबाट २०७५ असोज ८ गते १२...
चालू आर्थिक वर्षका लागि पाँच खर्ब ६२ अर्ब बराबरको कर्जा विस्तार उत्पादनशील र साना तथा मझौला उद्योगमा लैजानसके त्यसले अर्थतन्त्रको सुधारमा योगदान पर्याउने उनले बताए । त्यस्तै, बैंकिङ क्षेत्रको सम्पत्तिको...
‘चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तारको दर साढे ११ प्रतिशतले बढेर पाँच खर्ब ६२ अर्ब बराबर रहने भनिएको र यो प्राविधिकरुपमा हिसाब गरेरै ल्याइएको हो । त्यो हासिल हुनेमा...
‘हाल विद्यमान बैंक तथा वित्तीय संस्थाहरूको आम्दानीको अवस्था साँघुरिँदै गएको अवस्थामा र ती बैंक तथा वित्तीय संस्थाहरूले नै डिजीटल सेवा दिइरहेको अवस्थामा थप डिजीटल बैंकिङको लाइसेन्स दिइनु हुँदैन’, सीबीफीनको भनाई...
नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीको अधिकृत पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने सम्बन्धि सम्झौता भएको हो । ...
कामना सेवा विकास बैंक लिमिटेडले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर बिक्रीमा ल्याएको हो...
एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको छ । बैंकले शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । ...
हालसम्म बैंकहरुले ८.५ प्रतिशत प्राथमिक पुँजीकोष र २.५ प्रतिशत सहायक पुँजीकोष गरी ११ प्रतिशत पुँजीकोष कायम गर्न पर्ने व्यवस्था रहेको छ । जसअनुसार वाणिज्य बैंकहरुले झैं अब विकास बैंकहरुले पनि थप...
‘कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन । तर, नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको...
यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस...
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको कुल १ लाख ८६० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले नागरिक लगानीकोषको १० हजार कित्ता, महुली लघुवित्तको ४ हजार...
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही...
बैंकको वितरण योग्य नाफा एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ छ...
आगामी आइतवार यी दुई कम्पनीको समायोजनपछिको मूल्यका आधारमा शेयर कारोबार खुला हुनेछ । बुक क्लोजको आधारमा भने साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र दुबै कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन...
कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानीको स्रोत खोजी...
ज्योति विकास बैंकले ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो...
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५ प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट...