aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
कामपाको सबै विद्यालयमा नर्सिङ सेवा
विहीबार, २५ जेठ २०८०

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही...

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, नि:शुल्क सहभागी हुन सकिने
बुधबार, २४ जेठ २०८०

वर्कशप आइटीका लागि मात्र नभई अन्य जुनसुकै क्षेत्रमा काम गर्नका लागि सहयोग सिद्ध हुने कलेजको विश्वास छ  । सहभागीताका लागि विद्यार्थीहरूले लिंक  (https://forms.gle/ATa9Q8doaRAUjE4Y7)मा क्लिक गरि रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ । ...

छात्रबृत्तिको विवरण नबुझाउने ३४२ विद्यालयका लागि १५ दिने सूचना जारी
मंगलबार, २३ जेठ २०८०

गत जेठ १० गते सूचना प्रकाशित गर्दै जेठ १५ गतेभित्रमा महानगरभित्र रहेका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरुलाई उपलब्ध गराउने छात्रृबृत्तिको विवरण बुझाउन निर्देशन दिएको थियो...

गर्मी बढेका कारण एकसाताका लागि विद्यालय बन्द
आइतबार, २१ जेठ २०८०

नगरप्रमुख दिनश अधिकारीले  गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए । ...

‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन थालेपछि बढे विद्यार्थी
शनिबार, २० जेठ २०८०

नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताए । ...

कर्णालीमा अझै निरक्षर छन् २४ प्रतिशत नागरिक
विहीबार, १८ जेठ २०८०

सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ मध्ये २४ प्रतिशत अर्थात चार लाख पाँच हजार दुई सय १९ जना अहिले पनि निरक्षर छन्...

वीरगञ्ज महानगरका विद्यालय एक साता बन्द हुने
विहीबार, १८ जेठ २०८०

महानगरले बिहिबार एक सूचना जारी गर्दै गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै जेठ १९ गते शुक्रबारदेखि २६ गतेसम्म वर्षे बिदा कट्टा हुने गरी विद्यालय बन्द गर्न...

गर्मी छल्न तराईका यी ठाउँमा दिइयो विद्यालय बिदा
विहीबार, १८ जेठ २०८०

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए। गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका...

अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा
विहीबार, १८ जेठ २०८०

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए । उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा...

काठमाडौं महानगरको बाल नीति पृष्ठपोषणका लागि बाल भेला
शनिबार, १३ जेठ २०८०

महानगरको वार्षिक नीति तथा कार्यक्रममा यो कार्यक्रमलाई नछुटाउन उनीहरुले आग्रह गरे । शुक्रबार दिनभर उनीहरु आफ्ना लागि महानगरले गर्नु पर्ने कामका विषयमा बुँदा टिप्छन् । यसका लागि सहजकर्ताले सघाउँछन् ।...

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण
शुक्रबार, १२ जेठ २०८०

कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई आफूले किताब, कमल, कापी, झोलालगायतका आवश्यक पर्ने सामग्री वडा कार्यालयको बजेटमार्फत आफूले व्यवस्थापन गरेको र आफ्नो कार्यावधिभर निरन्तरता दिने कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप...

चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यकः प्रधानमन्त्री प्रचण्ड
सोमबार, ०८ जेठ २०८०

प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता...

‘६० प्रतिशतले मेडिकल शिक्षा पढ्ने अवसर गुमाइरहेका छन्’ (पत्रसहित)
आइतबार, ०७ जेठ २०८०

यस शैक्षिक शत्रलाई मात्र हेर्दा विदेशी विद्यार्थीबाट करीब तीन अबै ४ करोड रुपैयाँ विदेशी रकम भित्रिएको देशको अर्थतन्त्रमा पनि टेवा पु¥याईरहेको उनीहरको दावी छ तर हालको अवस्थामा भर्ना प्रक्रिया ढिलाहुदा...

छात्रालाई पढाउन र बालविवाह रोक्न पालिका अध्यक्षको यस्तो काइदा
आइतबार, ०७ जेठ २०८०

आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए । ...

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह
शनिबार, ०६ जेठ २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले नीतिगतरुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचबमोजिम परिणाम आउन नसकेको स्वीकारे । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले...

विद्यार्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण
विहीबार, ०४ जेठ २०८०

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरीकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब विद्यर्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको वडा नं...

कर्णालीमा पढाइ कमजोर, १३ प्रतिशतको मात्र औसत उपलब्धि
आइतबार, ३१ बैशाख २०८०

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले अबको दुई वर्षभित्र शिक्षामा सुधार हुने गरी काम हुने प्रतिबद्धता जनाए । ‘आज शिक्षामा सुधार गर्ने जुन बहस भइरहेको छ, त्यो आगामी...

पढाइ र करेसाबारीको काम सँगसँगै, कृषिमा विद्यार्थीको आकर्षण
बुधबार, २७ बैशाख २०८०

विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।...

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
मंगलबार, २६ बैशाख २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले...

आजदेखि कक्षा १२ को वार्षिक परिक्षा शुरु
मंगलबार, २६ बैशाख २०८०

देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षामा सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र तोकिएका...