aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
सात महिनामै विद्यार्थीले विदेश लगे नेपालको ४३ अर्ब ७४ करोड रुपैयाँ
आइतबार, २८ फागुन २०७९

नेपालमा सम्भावना नदेखेपछि नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको छ । जसले गर्दा स्वदेशको ठूलो रकमको हिस्सा शिक्षाका नाममा विदेशिने गरेको छ । ...

जहाँ एक शिक्षकको भरमा चल्छ सिंगो विद्यालय
शनिबार, २७ फागुन २०७९

कुनै बेला विद्यार्थीले भरिभराउ हुने देउराली प्राथमिक विद्यालय मात्र होइन बढ्दो बसाइँसराइले गाउँनै सुनसान बनेको छ । विद्यालयमा दुई जनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ । हाल एक्लै...

मुस्ताङमा बौद्ध कलेजका लागि भारतीय सहयोगको प्रस्तावबारे किन भयो विवाद ?
बुधबार, २४ फागुन २०७९

“धार्मिक उच्च शिक्षाका लागि त्यस क्षेत्रका मानिसले काठमाण्डू वा भारतमा जानुपर्ने भएकाले त्यो बाध्यता हटोस् भनी हामीले कलेज चलाएका हौँ। त्यसका लागि गाउँपालिकाको सिफारिसमा सहयोग मागिएको हो। यसमा कुनै राजनीति...

मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक
आइतबार, १४ फागुन २०७९

हिजो कोरोना आदीका नाममा अनलाइन कक्षा भए मोबाइल ल्यापटप कम्प्युटर अनि ट्यावको बानी बालबालिकालाई पर्‍यो अव उक्त बानी छुटाउन अभिभावक शिक्षक शिक्षिकालाई गारो परेको बताउँदै श्रेष्ठले अव उक्त बानी छुटाउन...

शरिरको हर्मोनलाई सही स्तरमा राख्न खानामा यी वस्तु नछुटाउनुहोस
शुक्रबार, १२ फागुन २०७९

हर्मोनमा गडबडी, मूड स्विङ, निद्रामा परिवर्तन (इन्सोमलिया), स्मरणशक्तिमा समस्या, हर समय थकान महसुस हुनु, टाउको दुख्नु वा पाचन सम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन्छ। यसबाहेक मांसपेशीसँग सम्बन्धित समस्या पनि हार्मोनमा गडबडीको...

निशुल्क शिक्षा ऐन अन्तिम चरणमा छ: प्रधानमन्त्री
विहीबार, ११ फागुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले निशुल्क शिक्षा ऐन अन्तिम चरणमा रहेको बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । सार्थ उनले...

एसइईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा
आइतबार, ०७ फागुन २०७९

“अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँं” प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन कार्यमा सम्लग्न शिक्षकको दैनिक उपस्थिति...

यस  वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म (परीक्षा तालिका)
शनिबार, १४ माघ २०७९

यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीय कृषि तथा मत्स्यपालन,   इलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर...

चैत १७ गतेदेखि एसईई परीक्षा हुने (तालिकासहित)
शनिबार, १४ माघ २०७९

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार १७ गतेदेखि २९ गतेसम्म एसईई सञ्चालन हुनेछ ।र  नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११...

शिक्षामन्त्री खनालको पुत्ला जल्यो, एकपछि अर्को खुल्दैछन दलाल भएको प्रमाण
शुक्रबार, १३ माघ २०७९

प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि उनीहरूले शिक्षामन्त्री खनालको पुत्ला जलाउँदै निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउँदै अनेरास्ववियुले पुत्ला जलाएको छ । ...

ब्रिटिस प्रोफेशनल कलेजकी रिया बनिन् तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट छात्रा
मंगलबार, १० माघ २०७९

कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंकल्याएर वल्र्ड टप गरेकी हुन् । २० वर्षिय मानन्धरले गएको वर्ष मार्चमा भएको एसीसीए अन्तर्गतको...

एसीसीएका दुई विषयमा नेपाली छात्राले गरिन् विश्व टप
सोमबार, ०९ माघ २०७९

विश्वभरका हजारौँ विद्यार्थीलाई पछि पार्दै तिससङले ट्याक्सेसनमा ९९ प्रतिशत र अडिट एन्ड अस्युरेससमा ८६ प्रतिशत अङ्क प्राप्त गरेकी हुन। उनले अडिट एन्ड अस्युरेसस र ट्याक्सेसनमा क्रमशः १२ हजार ७५० र...

विश्वविद्यालय स्कुल अफ लको म्यानेजमेन्ट एण्ड बिजनेश क्लबसंगको सहकार्य
विहीबार, ०५ माघ २०७९

नेपाल नामक क्लोथिगं ब्र्याण्डका संस्थापक सौरभ कार्की केयका कम्प्यटरु इन्जिनियरिङ स्नातक हुन। नेपालको ५ वर्षको अनभवका  आधारमा उनलेव्यवसाय व्यवस्थापन तथा काननू , अर्थशाशास्त्र तथा काननू , वातावरण विज्ञान, व्यवसाय तथा...

एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति
बुधबार, ०४ माघ २०७९

सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि यो गाउँसभाबाट विशेष प्राथमिकता दिने भनेर निर्णय गरि गाउँसभाबाट पारित भएको छ । उपाध्यक्ष रोकायाले भने, “अब पालिकाले आफ्नो लगानीमा एक...

विराटनगरको सास्थम कलेजद्धारा झापाको बिर्तामोडमा बीबीए र बीएचएमका विद्यार्थीलाई १ दिने अभिमूखीकरण
आइतबार, २४ पुस २०७९

बी एच एम –१०० र बीबीए ८० गरी १८० जना विद्यार्थीलाई अभिमूखीकरण तालिम प्रदान गरिएको थियो । अभिमूखीकरण तालिम तथा विषयगत कुरामा कलेजका बी एच एम कार्यक्रम संयोजक शैलेन्द्र गणेश...

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि अर्बिट इनरोलमेन्टको सेवा
आइतबार, २४ पुस २०७९

६ जनाको टिमले ‘अर्बिट इनरोलमेन्ट’ संचालनमा ल्याएको हो । यसको अष्ट्रेलियामा समेत कार्यालय रहेको छ । अष्ट्रेलियामा रोजी पन्त, भानुप्रताप र अमर रसाईली रहेका छन् भने नेपालमा, विज्ञान कंडेल र...

द ब्रिटिस कलेज र उपकेयर हेल्थबीच सम्झौता
बुधबार, ०६ पुस २०७९

उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्यप्लेटफर्मको विकास गरेको छ । यो सम्झौत अनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध हुनेछ । उनीहरूलाई...

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना
शनिबार, २४ मंसिर २०७९

विद्यालयमध्ये ४६ मा चार कोठे, ६२ मा दुई कोठे र ३५ मा आइसिटी ल्याबलाई बजेट विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मावन स्रोत विकास केन्द्रले जनाएको छ...

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय
सोमबार, १९ मंसिर २०७९

सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई...

आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न
आइतबार, ११ मंसिर २०७९

दिक्षान्त कार्यक्रममा बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३०८ जना विद्यार्थी दिक्षित भएको कलेजले जानकारी दिएको छ । आइएएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको...