जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कमा जिल्लामा १५ जना विद्यार्थीले ३.९५ जीपिए प्राप्त गरेका छन् तर ४ जिपिए कसैले ल्याउन सकेनन् । ४ जिपिए सबैभन्दा उच्च अंक हो ।...
आज रहेको साधारण सभामा दुई पक्ष बिच फेकनको नयाँ नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र वर्तमान महाससिचव राजु निरौलाबीच प्रतिस्पर्धामा छन । तर,उक्त संस्थामा दुई प्यानलबीचमा तिव्र प्रतिस्पर्दा...
माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई०को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड...
प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । पोखरा विश्वविद्यालयको सिनेट बैठकलाई आज...
स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको आगामी २३ गते हुने महाधिवेशनका लागि प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ। फेकनको नयाँ नेतृत्वका लागि बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने...
उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिने छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था...
ऋण योजनाका लागि ५ हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन् । मन्त्रीले छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउँनु पर्नेछ । प्रत्येक विद्यार्थीका...
उनले लेखेका छन्, ‘छात्रवृत्तीको लागि विद्यार्थी छनोट सम्बम्धी परिक्षा शैशिक सत्र २०८०र८१ देखि काठमाडौं महानगरपालिकाले आफ्र नै सञ्चालन गरि सामूदायिक विद्यालयमा अध्ययन गरेको, गरिब, जेहेनदार, पिछडिएको क्षेत्र, जनजाति, आदीबासी लगायतका...
आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौं स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजको दिक्षान्त समारोह बिहिबार होटल याक एण्ड यती काठमाडौंमा सम्पन्न भएको हो । ...
विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाई...
यहि असार २३ गते हुन लागेको फेकनको महाधिवेशनमा अध्यक्ष पदका आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन । बस्नेतले मंगलबार अध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका हुन् । उनीसँगै फेकनमा हालका...
मेयर साहले सार्वजनिक गरेको तलबमानमा पद र श्रेणी अनुसारको तलब तोकी सुरुको तलब र काम हुने जम्मा तलबको दर तोकिएको छ । उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक गरी तीनवटै...
शिक्षा अधिकारी कोइरालाका अनुसार निजी विद्यालयहरुले मनपरी शुल्क लिएको गुनासो आए पनि कामपाले आफ्नो अधिकारको प्रयोग गरेको हो । उनले भने, “कामपाको शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार सबै विद्यालय सञ्चालन हुनुपर्छ...
काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त सम्झौतामा माछापुच्छ«े बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)कातर्फबाट अध्यक्ष डिके ढुङ्गानाूले हस्ताक्षर...
शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अगाडी उल्लेख गरेका छन् – ‘नेपाल सरकारको २०६८ जेठ ११ गतेको निर्णयअनुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा...
समाचार स्रोतका अनुसार मणिपालले अहिले बुझाएको कर नक्सापास र ३२ रोपनी क्षेत्रफल जमिनको हो जुन मणिपाल आफ्नै नाममा रहेको छ । महानगरका अनुसार मणिपालले भवन नक्सा पास अन्तर्गतको १ करोड...
प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरले जनाएको छ । एसईई र कक्षा १२ को नतिजा...
पाठ्यपुस्तक पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, किरात याक्थुङ चुम्लुङ सङ्घीय सदस्य सन्तोस सेरेङ, याक्थुङ चुम्लुङ पथरी शनिश्चरेकी सदस्य इन्द्रमाया लिम्बूले विद्यार्थीलाई पुस्तक वितरण गरेका हुन् । पाठ्यपुस्तक किरात याक्थुङ...
यो संस्था भनेको आइटी क्षेत्रको लागि मात्रै खुलेको हो । विश्वमा कुनै पनि अपडेट पाठ्यक्रम आयो भने सबैलाई जानकारी भइहाल्छ । विश्वका युनिभर्सिटीबाट हामीलाई धेरै नै साथ सहयोग छ ।...