aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
भारतमा पानामा र प्याराडाइज पेपर्सले खुलासा गरेका कालोधन राख्ने कम्पनीलाई कारबाही, नेपाल किन हुँदैन ?
मंगलबार, २१ मंसिर २०७८

पंकज चौधरीले भने, ‘आयकर विभागको नियम उल्लंघन गरेको पाइएमा कर विभागले कारबाही गरेको छ । यी नियमहरूमा आयकर ऐन १९६१, कालो धन (अघोषित विदेशी आय र सम्पत्ति) र कर ऐन,...

पहिलो ११ महिनामा चीनको वैदेशिक व्यापार २२ प्रतिशतले वृद्धि
मंगलबार, २१ मंसिर २०७८

भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० को लागि कुल ३२.१६ ट्रिलियन(युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो। ...

इजरायलको दक्षिणमा बर्ड फ्लूको प्रकोप
मंगलबार, २१ मंसिर २०७८

मन्त्रालयको भेटेरिनरी सेवाले सङ्क्रमित क्षेत्रमा तीव्र अनुसन्धान शुरु गरेको छ । एच ५ एन १ ९ज्छल्ज्ञ० बर्ड फ्लूले अन्य जनावरहरू जस्तै बिरालो बाघ, सुँगुर र दुर्लभ अवस्थामा मानिसहरूलाई पनि संक्रमित...

भारत र रुसद्वारा सन् २०२५ सम्ममा ३० अर्ब डलरको व्यापार गर्ने
मंगलबार, २१ मंसिर २०७८

मोदी र पुटिनले विभिन्न प्राथमिकताका क्षेत्रमा द्विपक्षीय आर्थिक सहयोगका लागि व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग (आईआरजीसी-टेक) मा भारत-रूस अन्तरसरकारी आयोग अन्तर्गत निरन्तर संलग्नता गरिनु पर्ने मा‌ जोड दिएका छन्।

तीन बर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च कमी
मंगलबार, २१ मंसिर २०७८

मेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको मूल्यमा विगत तीन बर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  सञ्चारमाध्यमबाट बाहिरिएको यो दावीलाई आधार मान्ने हो भने  पाकिस्तानको इतिहासमा यो तीन बर्षमा...

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु
मंगलबार, २१ मंसिर २०७८

इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको...

सुडानमा जातीय दंगामा परी ४८ जनाको ज्यान गयो
मंगलबार, २१ मंसिर २०७८

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार सो संस्थाले प्रकाशन गरेको...

डिसेम्बर १६ र १७ तारिक भारतीय बैंकमा हड्ताल
मंगलबार, २१ मंसिर २०७८

समाचार एजेन्सीका अनुसार, अखिल भारतीय बैंक अफिसर्स कन्फेडेरेसन (एआईबीओसी) का महासचिव सञ्जय दासले सार्वजनिक क्षेत्रका बैंकहरूको निजीकरणले अर्थतन्त्रको प्राथमिकताका क्षेत्रहरूलाई हानि पुरÞ्याउने र  ग्रामीण अर्थतन्त्रमा ऋण प्रवाहलाई पनि असर गर्ने...

भारतमा मृतकले जिते पञ्चायतको चुनाव
मंगलबार, २१ मंसिर २०७८

वडा नं. २ को चुनाव जितेका सोहन मुर्मुलाई बोलाए । तर मुर्मुको कुनै ठेगाना थिएन । समाचार एजेन्सी पीटीआईका अनुसार सोहन मुर्मुको मृत्यु नोभेम्बर ६ मा भएको अनुसन्धानले पत्ता लगायो...

म्यानमारकी नेतृ सुकीलाई चार वर्षे जेल सजायको फैसला
सोमबार, २० मंसिर २०७८

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस...

अमेरिकी आइटी कम्पनीले एकैपटक ९०० कर्मचारी निकाल्यो
सोमबार, २० मंसिर २०७८

यद्यपि कम्पनीले गत साता मात्रै सम्झौता अन्तर्गत ७५ करोड डलर नगद प्राप्त गरेको छ । यससँगै कम्पनीको वासलातमा एक अर्ब डलरभन्दा बढी हुने कम्पनीले बताएको छ । गर्गले यी कर्मचारीले...

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए
सोमबार, २० मंसिर २०७८

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो...

पाकिस्तानमा अत्यधिक मुद्रास्फीतिका कारण तलब दिन नसक्ने स्थिति
सोमबार, २० मंसिर २०७८

यदि साबुन महँगो भयो भने, यसलाई प्रयोग नगर्नुहोस्। गहुँ महँगो भयो भने नखाउ,’ गीतको बोलमा इमरान खानको ‘आपने घबराना नही’ भिडियो बीचमा राखिएको छ। ...

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने
आइतबार, १९ मंसिर २०७८

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुनेअमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ ।...

इन्टरपोलद्वारा साइबर अपराधीबाट २ करोड ७० लाख डलर बरामद
आइतबार, १९ मंसिर २०७८

एक परिष्कृत व्यापार इमेल सम्झौता घोटालाको एक उदाहरणमा, अपराधीहरूले दुईवटा चिनियाँ बैंक खाताहरूमा १६ मिलियन भन्दा बढीको रकम कोलम्बियिन टेक्सटाइल कम्पनीको बैंक खाताबाट दुई चीनिया बैंकमा स्थानान्तरण कानूनी प्रतिनिधिको प्रतिरूपण...

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस
शनिबार, १८ मंसिर २०७८

उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो ।यो...

भारतमा आईपीओको कारण बैंकको निक्षेप घट्दै
शनिबार, १८ मंसिर २०७८

एसबीआईका प्रमुख अर्थशास्त्री सौम्यकान्ति घोषले आफ्नो प्रतिवेदनमा निक्षेपमा भएको यो वृद्धि र त्यसपछिको सुस्तताको प्रवृत्ति एकदम विपरीत रहेको बताएका छन । निक्षेपमा यति ठूलो वृद्धि सन् १९९७ पछिको पाँचौं ठूलो...

दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने कानुन बन्दै
शनिबार, १८ मंसिर २०७८

म एक किशोरलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काम गर्न नपाइने छ । किशोरलाई कुनै पनि जोखिमपूर्ण वा कडा परिश्रम वा स्वास्थ्य, सुरक्षा वा नैतिकताको लागि हानिकारक प्रकृतिको काममा...

क्रिप्टोकरेन्सीको बारेमा मुकेश अम्बानीको भनाइ
शनिबार, १८ मंसिर २०७८

मुकेश अम्बानीले भने, ‘मेरो विचारमा हरेक कुराको केन्द्रमा वित्त हुन्छ । हामीले वित्तलाई यसको पूर्ण क्षमतामा डिजिटलाइज गरेका छैनौं। मलाई विश्वास छ कि हामी डिजिटलाइजेसनको प्रारम्भिक चरणमा छौं। र मैले...

आइएमएफको उच्च पदमा भारतीय महिला पुगिन
शुक्रबार, १७ मंसिर २०७८

गीता गोपीनाथले सन् २००१ देखि २००५ सम्म शिकागो विश्वविद्यालयमा सहायक प्राध्यापकको रूपमा काम गरिन् । त्यसपछि उनी हार्वर्ड विश्वविद्यालयमा प्रोफेसर भइन् । उनले करिब ४० शोधपत्र पनि लेखेका छन् ।