यस सन्दर्भमा डिजीसीएले भन्यो, क्नँया प्रकार को भाइरसको देखापरे सँगै हामी ले अवस्थाको निरन्तर निगरानी गरिरहेका छौं। यसका साथै हामी हाम्रा सरोकारवालासँग नियमित परामर्शमा पनि छौं। निर्धारित व्यावसायिक अन्तर्राष्ट्रिय यात्रु...
रसियाका स्थानीय सञ्चारमाध्यमका अनुसार कलाश्निकोभले युभी ४ को प्रोटोटाइपको पेटेन्ट दर्ताका लागि आवेदन दिएको छ। यससँगै कम्पनीले ४ पाङ्ग्रा र ४ ढोकासहितको ३ पाङ्ग्रे मोडल पनि ल्याउनेछ । ...
नोभेम्बरमा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको भन्ने स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलङ्काका स्वास्थ्य विज्ञहरूले डेङ्गुको प्रकोपबारे चेतावनी दिएका छन् । ...
यातायात र घरायसी सामानको मूल्यवृद्धिले यस्तो वर्गिकरण गरिएको हो । पेरिस र सिंगापुर संयुक्त रूपमा वरियतामा दोस्रो स्थानमा छन् । पेरिस र सिंगापुर संयुक्त रूपमा वरियतामा दोस्रो स्थानमा छन् ।...
अरिस्ता नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जयश्री उल्लाल सन् २००८ मा यस पदमा नियुक्त भएकी थिइन् । यसअघि उनले एएमडी, फेयरचायल्ड सेमिकन्डक्टर र सिस्कोमा काम गरिसकेकी छिन् । उनले अमेरिकाको सान...
पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका...
आरोपितहरुले ४ वर्षदेखि यस्तै अनलाइन गांजा तस्करीको काम गर्दै आएको प्रहरीलाई बताएका छन् । आरोपीले यसमार्फत करोडौंको कारोबार गरेका थिए र सबै कारोबारमा एउटै यूपीआई नम्बर प्रयोग गरिएको थियो। ...
जापानले ओमिक्रोन भाइरस भेरियन्टको कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि...
बेल्ट एन्ड रोड चीनको विदेश नीतिको केन्द्रविन्दु रहेको छ । यसअन्तर्गत चीनले नयाँ सडक, बन्दरगाह, रेलमार्ग र पुलमा पैसा लगानी गरेर विश्वभर व्यापारिक सम्बन्ध विकास गरेको छ । चीनको यो...
अमेरिकी बेन्चमार्क डब्लूटीआइ कच्चा तेल प्रति ब्यारेल ७० डलरभन्खा तल झरेको छ। योसँगै ब्रेन्ट क्रुडको मूल्य पनि घटेको छ । गत हप्ता मात्र प्रतिब्यारेल १० डलर घटेको थियो । करिब...
शिकागो, वाशिंगटन डीसी र न्यूयोर्क शहरमा हवाई भाडामा १०० प्रतिशतले वृद्धि भएको छ। बिजनेस क्लासको टिकटको मूल्य दोब्बर बढेर ६ लाख पुगेको छ । दिल्लीदेखि टोरन्टोको हवाई भाडा करिब ८०...
अमेरिकाको इतिहासमा सबैभन्दा घातक स्कूल आक्रमण अप्रिल २००७ मा भर्जिनियाको ब्ल्याक्सबर्गमा भर्जिनिया टेकमा भएको आक्रमण हो । जसले शूटर सहित ३३ जनाको ज्यान गएको थियो । त्यसपछि डिसेम्बर २०१२ मा...
दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट...
८ ठूला उद्योगको वृद्धि ७.५ प्रतिशत रहेको छ । यसमा सबैभन्दा बढी वृद्धि प्राकृतिक ग्यासको रहेको छ । जुन २५.८ प्रतिशतले वृद्धि रहेको छ । कोइला १४.६ प्रतिशत, रिफाइनरी उत्पादन...
पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०ः३६ः१८) मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। ...
स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्...
भारतको जीडीपी हाल २.७ ट्रिलियन डलर मात्रै छ । अर्थात् यो भारतीय अर्थतन्त्रभन्दा झण्डै दोब्बर ठूला कम्पनीमा भारतीय मुलका प्रमुख कार्यकारी अधिकृत बनेका छन । ट्विटरको प्रमुखमा पराग अग्रवाल अमेरिकी...
कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन । गत आइतबार जापानको तारिता...
सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश हजार भन्दा बढी पक्राउ परेका छन् । अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने...
रिजर्भ बैंकको यो प्रस्तावमा बैंक नोटको परिभाषाको दायरा फराकिलो बनाउने कुरा गरिएको छ । केन्द्रीय बैंकले मुद्रालाई डिजिटल रूपमा स्वीकार गर्न सिफारिस गरेको छ। रिजर्भ बैंकले लामो समयदेखि केन्द्रीय बैंकलाई...