aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
सोलोमोन द्वीपमा शक्तिशाली भूकम्प
सोमबार, १३ माघ २०७६

सोलोमोन द्वीपमा सोमबार ६।३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।  यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सुचना भने जारी गरिएको छैन । स्थानीय...

भारतको ध्वजाबाहक बिमान सङ्कटग्रस्त, थप पुँजी लगाउन नसक्ने घोषणा
सोमबार, १३ माघ २०७६

सरकारले सोमबार बिमान कम्पनी खरिद गर्न चाहनेहरुबाट इच्छापत्र माग गरेको छ । एयर इन्डियाले हाल स्वदेश र विदेशका धेरै गन्तव्यमा उडान गरिरहेको छ । तर विगत दशकमा कम्पनीको आम्दानीमा व्यापक...

लिवियालीमा तेल उत्पादन कमी भएपछि पेट्रोलियम पदार्थ मुल्य बढ्न सक्ने
आइतबार, १२ माघ २०७६

लिवियामा जारी द्वन्द्व अन्त्यका लागि केही समय पहिले फ्रान्समा र गत हप्ता जर्मनीमा सरकार र विद्रोहीबीच युद्धविराम गराउन राष्ट्रसंघको पहलमा प्रयास भएको भए पनि द्वन्द्वरत पक्षबीच सम्झौता हुन सकेकोे थिएन...

स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन
आइतबार, १२ माघ २०७६

कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ । ...

टर्कीमा  शक्तिशाली भूकम्प
शनिबार, ११ माघ २०७६

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ । भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ...

कपाल बेचेर सन्तानलाई एकछाक खुवाउन बाध्य महिलाको कथा
शुक्रबार, १० माघ २०७६

गत जनवरी ३ तारिकका दिन उनको सात वर्षको छोरोले स्कुलबाट फर्केर आएपछी खाना माग्यो। तुरुन्तै दिने केहिचिज प्रेमासँग थिएन। उनि भन्छिन्,'उनी भोकाएपछि रोए।' त्यो बेला उनले आफु असहाय भएको महसुस...

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो
शुक्रबार, १० माघ २०७६

संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ  बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख...

विश्व व्यापार संगठनलाई ट्रम्पको अनौठो प्रश्न - अमेरिका किन विकासोन्मुख राष्ट्र होइन ?
विहीबार, ०९ माघ २०७६

डावोसमा विश्व आर्थीक मन्चमा बोल्दै उनले गुनासो गरे कि विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले उनको देशलाई "निष्पक्ष व्यवहार" गरेको छैन। त्यसैले चीन र भारतलाई विकासोन्मुख राष्ट्र मान्ने तर संयुक्त राज्य...

सामूहिक बलात्कारपछि हत्याका दोषीलाई मृत्युदण्डको अर्को मिति तय
विहीबार, ०९ माघ २०७६

भारतको तिहाड कारागारका अधिकारीहरुले सामूहिक बलात्कार गरेका चारजना दोषीलाई यही वर्षको सुरुमा मृत्युदण्डको सजाय तोकिएको थियो । मुकेश सिंह, विनय शर्मा, अक्षय सिंह र पवन गुप्तालाई अदालतले यही जनवरी २२...

अष्ट्रेलियामा आगो निभाउने बिमान दुर्घटना
विहीबार, ०९ माघ २०७६

बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा आगो निभाउन पानी बोकेको विमान हराइरहेको बताइएको थियो । विमानमा चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक...

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून
बुधबार, ०८ माघ २०७६

खस्कदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती हो । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो तर पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न...

साउदी राजकुमारले अमेजनका मालिकको फोन ह्याक गरेकै हो त ?
बुधबार, ०८ माघ २०७६

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानमाथि अमेजन कम्पनीका मालिक जेफ बेजोसको फोन ह्याक गरेको आरोप लागेको छ । एजेन्सीहरूले जनाएअनुसार, बेजोसको फोनबाट डेटा चोर्न साउदी राजकुमारको फोन प्रयोग गरिएको थियो। साउदीले...

राजसी शुख त्यागेर बेलायती राजकुमार ह्यारी मेगनसाथ क्यानडामा
बुधबार, ०८ माघ २०७६

आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीलेभने, “बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।” ...

प्रविधि युद्ध जारी, क्यानडामा हुवावेकी मेङको  सुनुवाई शुरू
मंगलबार, ०७ माघ २०७६

मेङको पक्राउको विरोधस्वरुप चीनले क्यानडाका पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र क्यानेडाली उद्यमी माइकल स्पाभोरलाई पक्राउ गरेको थियो । ती दुई व्यक्तिलाई वकिल र परिवारको पहुँच अस्वीकार गरिएको छ, उनीहरुलाई जेलमा...

यस्तो छ आर्थिक असमानताको भयावह चित्र
सोमबार, ०६ माघ २०७६

यो रिपोर्ट विश्वका ठुला नेताहरु विश्व आर्थिक मंचको वार्षिक सम्मेलनको लागि स्विट्जरल्याण्डको डाभोसमा भेला भएका बेला सार्बजनिक गरिएको छ । "कोही  मानिसहरु १०० बिलियन डलरको चाङ्गमा बसेका छन् भने अधिकांश...

फेरी चल्ने भो ट्रम्प र थनबर्गको जुहारी
सोमबार, ०६ माघ २०७६

यो सम्मेलनको मुख्य मुद्दा वातावरण बन्नेछ जसले गर्दा विश्वका प्रभावशाली नेताहरुलाई यहाँ ठुलो सकस पर्ने देखिन्छ ।  सेप्टेम्बर २०१९ मा स्विडेनकी १६ बर्षे वातावरणीय कार्यकर्ता ग्रेटा थुनबर्गले संयुक्त राष्ट्र उच्चस्तरीय...

भ्रष्ट्राचार गरेरै अफ्रिकाको धनी महिला बनिन् सान्तोस
सोमबार, ०६ माघ २०७६

अफ्रिकाको सबैभन्दा धनाढ्य महिला एसाबेल डोस सान्तोस भ्रष्टाचार गरेरै धनी बनेको खुलासा भएको छ। यी महिलाले कसरी आफ्नो देश एङ्गोलामा दोहन र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भइन्...

२५० किलोका आईएस आतकंकारी पक्राउ परेपछि...
सोमबार, ०६ माघ २०७६

इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ । स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा ९ जब्बा द जिहादी० लाई पक्राउ गर्न गएको थियो...

बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय
आइतबार, ०५ माघ २०७६

दरबारका अनुसार उहाँहरूको शाही उपाधि हटेपछि उनीहरुले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । ...

क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए
आइतबार, ०५ माघ २०७६

यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको...