ओस्कार २०२० मा फिल्म ‘जोकर’ बाट वाकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जिते । फिल्म ‘जुडी’ बाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारिन् । त्यसैगरी ओस्कारको ९२ औं संस्करणमा ‘१९१७’ ले उत्कृष्ट भिजुअल...
प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ । ...
पत्रकारहरू बेरोजगार भएको र पेट पाल्नको लागि मजदुरी गर्न बाध्य रहेको सो रिपोर्टले देखेको छ। बिबिसीले त्यहाँको स्थितिबारे जानकारी गराएको आरोपमा ती पत्रकारहरूलाई राज्यले कारबाही गर्न सक्ने त्रासका कारण कतिपय पत्रकारको...
कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँड्नु (स्पेसवाक) भएको थियो । कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो । ...
भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशिल मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ । ...
टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ भने करिब १५० यात्रु घाइते भएका छन् । आन्तरिक उडानका क्रममा इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान...
उक्त घटनापछि संसद भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भन्नुभयो, “राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।” सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्व योजना नरहेको पेलोसीका निकटवर्तीले नाम...
साउदी अरबका कृषि अधिकारीहरुले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा भने कुनै खतरा नरहेको दाबी गरेका छन् । ...
नेपाललाई समेत दृष्टान्त बन् नसक्ने यस्तै एउटा महत्त्वपूर्ण निर्णय बुधवार भारत सरकारले गरेको छ। भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार त्यहाँको मन्त्रिपरिषद्ले बुधवार सहकारी बैङ्कको बारेमा ठुलो निर्णय लिएको हो। केन्द्रीय...
यदी तपाईंले सडक किनारामा राखिएका ठेलामा पाइने खाद्यपदार्थ विशेषगरि मासुका परिकार खानुहुन्छ भन्ने ख्याल गर्नुहोला । त्यस्ता ठेलामा अखाद्य सामाग्रीको प्रयोग भएको हुनसक्छ । नेपालमा पनि पछिल्लो समय ठेलाको...
अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ । विज्ञप्तिका...
सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न...
कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना...
भारत सरकारले सन् २०२०/२१ का लागि बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले तीन खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् २६९ खर्ब ८५ अर्ब भारतीय रुपैयाँ...
उनीहरुका अनुसार अरु १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै सङ्क्रमण भएको आशंकामा परिक्षण गरिएको छ । उनीहरुको परिक्षणको नतिजा भने आइ नसकेको अधिकारीहरुले जनाएका छन् । ...
बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने भएकाले बेलायतमा इयूबाट भएको बहिर्गमनको तत्कालै प्रभाव भने...
नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन्। जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइ’ हुन मद्दत गरेका थिए। योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ। ...
भारतको निर्भया बलात्कार हत्याकाण्डका आरोपी चारमध्ये एक विनयकुमार शर्माले मृत्युदण्डबाट छुटकारा पाउँ भन्दै अन्तिम पटक राष्ट्रपति रामनाथ कोविन्दसँग आग्रह गरेका छन् । बुधबार शर्माले मृत्युण्डबाट छुटकारा पाउँ भन्दै याचिका निवेदनपत्र...
समाचारहरुमा उल्लेख भए अनुसार "नियामकले अनियमित कारोबारका लागि फेब्रुअरी २०१६ देखि सेप्टेम्बर २०१६ को समय सीमा राखेर त्यो बेलाको कारोबार जाँच्दैछ। जुन आन्तरिक सुचना चुवाहटको आधारमा गरिएको हो भन्ने आशंका...
पूर्वी अफगानिस्तानमा दुर्घटना भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक यात्रुसहितको विमान दुर्घटना भएको जनाएको छ । एक प्रान्तीय प्रवक्ताले स्थानीय मिडियालाई भने, उक्त विमान काजनीको दक्षिण–पश्चिममा पर्ने गजनी...