aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
सरकारविरुद्ध फेसबुकमा पाेष्टयाउने पत्रकार पक्राउ
आइतबार, ०५ माघ २०७६

पाकिस्तानी सरकारविरुद्ध फेसबुक पोस्ट गरेको आरोपमा त्यहाँका एक पत्रकारलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उनले देशविरोधी फेसबुक पोस्ट सेयर गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले उल्लेख...

मन्दीको बेलामा अमेजनले दियो भारतलाई यस्तो उपहार
शनिबार, ०४ माघ २०७६

अमेजनले चाडै भारतको प्रदूषण र क्लाइमेट चेञ्जसँग सामान गर्न सक्ने रिक्सा निमार्ण गर्ने समेत उनले बताएका छन् । १० हजार यस्तो रिक्सा भारतको सडकमा देखिनेछन् । कम्पनीले भारतमा प्लाष्टिक प्रयोगमा...

चीनको आर्थिक वृद्धि ३ वर्षयताकै सुस्त
शुक्रबार, ०३ माघ २०७६

चीनको आर्थिक वृद्धि करिब ३० वर्षयताकै सुस्त देखिएको छ । विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाका रुपमा रहेको चीनको आर्थिक वृद्धि सन् २०१९ मा ६।१ प्रतिशतले मात्र वृद्धि भएको छ । यो...

मोदी सरकारका ३६ मन्त्री किन जाँदैछन् जम्मू-कश्मीर ?
शुक्रबार, ०३ माघ २०७६

जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद-३७० निष्प्रभावी भएको पाँच महिना बढी भइसकेको छ। सरकारले पनि जम्मू-कश्मीरमा सबै ठीक छ। अवस्था सामान्य छ भनेर दाबी गरिरहेको छ। तर, विपक्षीले बारम्बार भनिरहेछ...

ट्रम्प महाअभियोग प्रस्ताव पारित, राष्ट्रपतिको उम्मेदबार हुनबाट बञ्चित हुने !
शुक्रबार, ०३ माघ २०७६

महाभियोग लागेर पदच्यूत भएपनि निर्वाचनमा उम्मेदवार हुन भने रोक्न नमिल्ने अमेरिकी व्यवस्था छ । माथिल्लो सदन सिनेटले उनलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित गरेमा मात्रै उनी...

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौता
शुक्रबार, ०३ माघ २०७६

राष्ट्रपति ट्रम्पले आफूहरुले विगतमा कुनै गल्ती गरेको भए पनि दुवै मिलेर एक आपसमा  सच्याउने बताए । उनले अमेरिका र चीन मिलेर निर्माण गर्ने आर्थिक न्याय र सुरक्षित भविष्यले यी दुई...

यस्ताछन् अमेरिका र चीनबीच सम्झौताका सर्तहरु
विहीबार, ०२ माघ २०७६

बुधबार भएको सम्झौता अन्तर्गत चीनले अमेरिकी अमेरिकाबाट  हुने आयातलाई २०० अर्व डलरले बढाउने वाचा गरेको छ। त्यसैगरी चीनले बौद्धिक सम्पत्ती सम्बन्धी कानूनहरुलाई सुदृढ पार्ने कुरा पनि गरेको छ। सम्झौता अन्तर्गत,...

सन् २०२० भारतका लागि यसकारण बन्दैछ दु:खको वर्ष
बुधबार, ०१ माघ २०७६

त्यहाँको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा आधारित मुद्रास्फीति जनवरी महिनामा ८ प्रतिशतभन्दा बढीले बढ्न सक्ने छ। भारतमा बढेको तरकारीको मूल्य र त्यमा देखिएको निरन्तरताको आधारमा यस्तो अनुमान गरिएको हो। ...

सामूहिक बलात्कार गरेका चारजनालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिईने
बुधबार, ०१ माघ २०७६

भारतको तिहाड कारागारका अधिकारीहरुले सामूहिक बलात्कार गरेका चारजनालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिने भएको छ । अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका...

सडकले यात्रुवाहक बस निलेपछि... , ६ जनाको मृत्यु (भिडियो सहित्)
मंगलबार, २९ पुस २०७६

उत्तरपश्चिमी चीनको एक सडकमा बस स्टपमा उभिरहेको बसमुनि ठूलो खाल्डो बनेर बस त्यसभित्र पसेपछि कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनापछि अन्य १० जना हराइरहेका छन् ।  घटनाको भिडियो...

प्लास्टिकबाट यसरी बन्यो १८ क्यारेट सुन
मंगलबार, २९ पुस २०७६

प्लास्टिकबाट १८ क्यारेटको सुन, प्लास्टिक म्याट्रिक्सको एक मिश्र प्रयोग गरेर बनाइएको हो । यो सुन तौलमा पनि धेरै हल्का छ र वास्तविक सुन जत्तिकै चमक छ। यसलाई सजिलैसँग पालिस गर्न...

क्यानाडाको आणविक ऊर्जा स्टेशनबाट आपतकालीन चेतावनी
सोमबार, २८ पुस २०७६

सन् १९७१ मा स्थापना गरिएको ‘पिकरिङ प्लान्ट’ टोरन्टोको शहरबाट ५० किलोमिटर पूर्वमा ओन्टारियो तालको किनारमा अवस्थित छ । उक्त क्षेत्रमा करिब ३० लाख जनसंख्या रहेको छ । ...

शान्ति सेनामा खटिएका १८ शैनिक घाइते
शुक्रबार, २५ पुस २०७६

संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् ।  मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका...

बजेटको मुखमा मोदी सरकारलाई एकसाथ डबल झट्का
विहीबार, २४ पुस २०७६

उता, मोदी सरकारले नयाँ  बजेट जारि गर्नु ठिक एक महिना अघि ग्लोबल मल्टी डायमेन्सनल पोवर्टी इन्डेक्स (एमपीआई) ले भारतका २२ देखि २५ राज्यमा गरिवी, भोकमरी र आर्थिक असमानता बढेको रिपोर्ट...

इरान विमान दुर्घटनाः इरानले विमानको ब्ल्याकबक्स अमेरिकालाई नदिने
विहीबार, २४ पुस २०७६

इरानले विमानको ब्ल्याकबक्स बोइङ कम्पनी वा अमेरिकालाई नदिने घोषणा गरेको छ । उक्त बोइङ ७३७(८०० विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो । प्रारम्भिक छानबिनका अनुसार...

अमेरिकामा संकटकाल घोषणा
विहीबार, २४ पुस २०७६

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका छन् ।  ...

मोदी विरोधी आन्दोलन चर्कियो, आज  ‘भारत बन्द’
बुधबार, २३ पुस २०७६

मोदी सरकारले श्रमविरोधी नीति ल्याएको भन्दै भारतीय ट्रेड युनियनहरुले बुधबार ‘भारत बन्द’ को घोषणा गरेका छन् । बन्दले विभिन्न राज्यहरुमा जनजीवन प्रभावित भएको छ । विभिन्न १० वटा केन्द्रीय...

इरानमा जहाज दुर्घटना अपडेट: जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित भेटिएन्
बुधबार, २३ पुस २०७६

इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्य मारिएको आशंका गरिएको छ। १७० यात्रु र १२ जना चालक दलका सदस्य ...

१८० यात्रु बोकेको जहाज इरानमा दुर्घटना
बुधबार, २३ पुस २०७६

युक्रेनको विमान इरानको राजधानी तेहरान नजिकै दुर्घटनामा परेको छ । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १८० जना यात्रु तथा चालकदलका सदस्य लिएर उडेको इरान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको...

जापानमा नयाँ गाडीको बिक्रीमा कमी
मंगलबार, २२ पुस २०७६

निसानले यस वर्ष कुल तीन लाख ६७ हजार ५१४ कार बिक्री गरेको थियो । कम्पनीको प्रमुख नै रहेका समय निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई सन् २०१८ को नोभेम्बरमा पक्राउ गरिएपछि...