aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
भारतका ९ बैंक हड्तालका कारण तीन दिन बैंक बन्द हुने
विहीबार, २६ जेठ २०७९

कर्मचारी हडतालमा गएमा महिनाको २५ गते चौथो शनिबार र २६ गते आइतबार भएकाले लगातार तीन दिन बैंक बन्द रहनेछन् । यस्तो अवस्थामा धेरैलाई समस्याको सामना गर्नु पर्ने हुन्छ । ...

भारत सरकारद्वारा खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य वृद्धि
विहीबार, २६ जेठ २०७९

मन्त्री अधिकारीका अनुसार बालीका लागि वृद्धि संघको बजेट २०१८–१९ अनुसार उत्पादनको औसत लागतभन्दा कम्तिमा ५० प्रतिशतको तहमा न्यूनतम समर्थन मूल्य वृद्धि गर्ने तय भएअनुसार यो घोषणा भएको बताइएको छ ।

मानवीय सहायता मार्ग खोल्नका लागि पहल गरेको युक्रेनको भनाइ
बुधबार, २५ जेठ २०७९

युक्रेनले यहाँबाट सामग्री निर्यातका लागि मार्ग खोल्ने प्रक्रियाका लागि पहल थालेको बताएको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार यस अघिदेखि नै युक्रेनले आफ्ना उत्पादनलाई निर्यात गरी बाहिर पठाउने पहलका लागि...

कसले दियो सलमानलाई मार्ने धम्की ?
बुधबार, २५ जेठ २०७९

बलिउड सुपरस्टार सलमान खानलाई आएको धम्कीपूर्ण पत्रको सम्बन्धमा मुम्बई प्रहरीले एक अज्ञात व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । अब प्रहरीले यस मामिलामा सलमानको बयान लिइसकेको छ । रिपोर्टका अनुसार...

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रूसको प्रतिबन्ध
बुधबार, २५ जेठ २०७९

रूसले ऊर्जा र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको...

भारतमा रिपो दर फेरि बढ्यो, अब ऋणको ब्याज महगो पर्ने
बुधबार, २५ जेठ २०७९

ब्लूमबर्गले सर्वेक्षण गरेका ४१ मध्ये १७ अर्थशास्त्रीले रेपो दर ०.५० प्रतिशतले बढाएर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । केही अर्थशास्त्रीहरू विश्वास गर्छन् आरबीआईले बिस्तारै रिपो दर ५.१५% को पूर्व–कोविड...

दक्षिण अफ्रिकामा व्यापारिक साम्राज्य निर्माण गरेका भारतका गुप्ता ब्रदर्सको  चर्चा
बुधबार, २५ जेठ २०७९

कुनै बेला दक्षिण अफ्रिकाको व्यापारिक संसारमा गुप्ता भाइहरू बोल्थे। तीन भाइहरू अजय गुप्ता, अतुल गुप्ता र राजेश गुप्ता मूल रूपमा भारतको उत्तर प्रदेशको सहारनपुरका हुन्। तीन भाइ सन् १९९३ मा...

भुटानमा भारतीय सहयोगमा बनेको राउन्डअबाउट खुल्यो
मंगलबार, २४ जेठ २०७९

उद्घाटन समारोहमा भारतीय दूतावास, सडक विभाग, परियोजना दन्तक, थिम्पु थ्रोम्डे, रोयल इन्स्टिच्युट अफ म्यानेजमेन्ट र भुटान पावर कर्पोरेशनका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । भारतीय दूतावासको विज्ञप्ति अनुसार लियोन्पो दोर्जी छिरिङले...

श्रीलङ्का अदालतद्वारा रूसी जेटलाई उडान अनुमति दिइयो
मंगलबार, २४ जेठ २०७९

उक्त रूसी विमानले आयरल्याण्डको ‘सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेडलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको हो । विमानलाई उडान अनुमति नदिएपछि श्रीलङ्का र...

रुस–युक्रेन युद्धका कारण विश्वसामु खाद्य संकट, गहुँको मूल्यमा नयाँ रेकर्ड
सोमबार, २३ जेठ २०७९

फूड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले भने, ‘युक्रेनमा लडाइँका कारण गहुँको उत्पादन कम हुने अपेक्षा गरिएको छ । यससँगै धेरै निर्यात गर्ने देशको खराब मौसमका कारण उत्पादन प्रभावित हुने सम्भावना रहेको छ...

अमेरिकामा बीमा लिँदा र दाबी लिँदा ठगी,  हावाहुरीको बीमा कभरेज नै छैन
सोमबार, २३ जेठ २०७९

युनिभर्सिटी अफ इलिनोइसको अफिस अफ डिजास्टर म्यानेजमेन्ट एण्ड इन्स्योरेन्स रिसर्चका निर्देशक लिन म्याकक्रिस्टियन भन्छिन् कि अमेरिकामा जोखिमपूर्ण ठाउँमा बस्नको लागि दोब्बर खर्च लाग्छ। मानिसहरूलाई आफ्नो सम्पत्तिको लागि बीमा कभरको कमीलाई...

रूसीहरूले सेभेरोडोनेत्स्कमा नियन्त्रण गुमाएः क्षेत्रीय गभर्नर
आइतबार, २२ जेठ २०७९

रुसी सेनाले पूर्वी युक्रेनको प्रमुख शहर सेभेरोडोनेत्स्कमा  आफ्नो नियन्त्रण गुमाएको छ । क्षेत्रीय गभर्नरले आइतबार जनाएअनुसार उक्त क्षेत्रमा उग्र लडाइँ भएको थियो। ...

भारतले गहुँ निर्यात रोक्दा विश्वबजारमा पर्छ यस्तो असर
आइतबार, २२ जेठ २०७९

भारतले मे १३ मा प्रतिबन्ध घोषणा गरेको हो। अस्वाभाविक रूपमा बढेको गर्मीले यसपालि गहुँबालीमा असर पारेपछि स्थानीय रूपमा मूल्य निकै बढेको थियो। भारत गहुँको मुख्य निर्यातकर्ता नभए पनि उक्त कदमले...

उत्तर कोरियाद्वारा छोटो दूरीका ८ वटा ब्यालेस्टिक मिसाइल परीक्षण
आइतबार, २२ जेठ २०७९

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै  उल्लेख गरेको छ। यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत...

पाकिस्तानको रक्षा बजेटमा ६ प्रतिशत वृद्धि
शनिबार, २१ जेठ २०७९

अर्थमन्त्री मिफ्ताह इस्माइलले  इसिसि बैठकको अध्यक्षता गर्दै जसले पाकिस्तानी सशस्त्र सेनाका लागि सो पूरक बजेट अनुमोदन गरेको हो । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन्  २०२१ मा विश्व सैन्य...

विश्वका छैटौं सबैभन्दा धनीव्यक्ति बनिसकेका अनिल आखिर कसरी सडकमा आइपुगे ?
शनिबार, २१ जेठ २०७९

कुनै समय बलिउडकी सुन्दर र दिग्गज अभिनेत्रीको सूचीमा परेकी अभिनेत्री टीना मुनिम उर्फ टीना अम्बानीसँगको उनको प्रेम र विवाह मिडियाको हेडलाइनमा रहे । टीना अम्बानी र अनिल अम्बानीको भेट विवाह...

भारतको दिल्लीमा 'हिट वेभ'को प्रकोप, तापक्रम ४४ डिग्री सेल्सियस
शनिबार, २१ जेठ २०७९

मौसम विभागले यसअघि नै साताको अन्त्यमा गर्मीको लहर चल्ने चेतावनी दिएको थियो । दिल्लीबाट वेस्टर्न डिस्टर्बन्स हट्नेबित्तिकै राजधानीसहित पुरै एनसीआरमा गर्मीको लहर चल्न थालेको आईएमडीको विश्वास छ। अधिकतम तापक्रम ४४...

भारतले निर्यात व्यापारमा १५.४६ प्रतिशतले वृद्धि गर्यो
शनिबार, २१ जेठ २०७९

मे २०२२ मा, गैर–तेल, गैर–जिजे (सुन, चाँदी र अन्य बहुमूल्य धातुहरू) आयातको मूल्य ३३.६१ बिलियन अमेरिकी डलर थियो, जुन २०२१ मा २६.४२ अमेरिकी डलर बिलियनको गैर,तेल, गैर–जिजे आयातको तुलनामा २७.२...

युक्रेन र रुसबीच युद्धको १०१ दिनमा के के  ध्वस्त भए ?
शनिबार, २१ जेठ २०७९

युक्रेनले रुसी सेनाको कब्जाबाट फिर्ता लिएका क्षेत्रमा मानिसहरु घर फर्किरहेका छन् । कीभबाट करिब ५८ किलोमिटर उत्तरपश्चिममा पर्ने कुखरी गाउँमा बिजुली, पानीजस्ता आधारभूत सुविधा पुर्नस्थापनाको काम सुरु भएको छ ।

भारतमा यति धेरै विदेशी मुद्रा कहाँबाट आइरहेको छ ?
शनिबार, २१ जेठ २०७९

यो अघिल्लो साता ४ अर्ब २३० करोड अमेरिकी डलरले बढेर ५९७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । भारतीय रिजर्भ बैंकका अनुसार पछिल्लो साता विदेशी मुद्रा सम्पत्ति ९एफसीए० र...