aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
नेपालमा खाद्य असुरक्षा बढ्यो
सोमबार, ०४ असार २०८०

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । आज सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा...

‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ–२०२३’ र मोबाइल नेपाल कंग्रेस हुँदै
सोमबार, ०४ असार २०८०

कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरूसहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् । द सोल्टी काठमाडौँमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । दुई दिने कन्क्लेभमा...

सिकल सेल नियन्त्रणका लागि विशेष अस्पताल निर्माणको पहल गर्छौँः मन्त्री मोदी
सोमबार, ०४ असार २०८०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्युनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् । बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको...

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो
सोमबार, ०४ असार २०८०

बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७ को...

समय तालिका बनाएर प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव
सोमबार, ०४ असार २०८०

नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले...

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा पूर्वी नेपाल प्रस्थान
सोमबार, ०४ असार २०८०

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको...

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा
सोमबार, ०४ असार २०८०

पछिल्लो छ वर्षमा महानगरपालिकाभित्र २६  ठूला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन्  । महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल...

कतार पठाइदिने भन्दै रकम ठगी गर्ने बिसु लामा पक्राउ
सोमबार, ०४ असार २०८०

वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–८ मा...

ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी ट्राफिक प्रहरीको नियन्त्रणमा
सोमबार, ०४ असार २०८०

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईँको दुईपाङ्गे सवारी साधनको ट्रायल दिदै गरेको अवस्थामा  सुमनलाई  फेला पारेको थियो ।...

कोशी प्रदेशमा आज पनि भारी पानी पर्ने, अरु प्रदेशको के छ अवस्था ?
सोमबार, ०४ असार २०८०

हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन...

मिटरबक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति
आइतबार, ०३ असार २०८०

घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आज दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा,...

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता
आइतबार, ०३ असार २०८०

सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका थिए। सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने...

‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए
आइतबार, ०३ असार २०८०

अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।

अनधिकृतरुपमा भित्र्याइएका विभिन्न ब्राण्डका मोबाइल तथा घडीसहित एक पक्राउ
आइतबार, ०३ असार २०८०

विभिन्न ब्राण्डका मोबाइल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइ अनाधिकृतरूपमा भण्डारण गरेको प्रहरीकोमा सूचना पुगेको थियो । सोही सूचनाका आधारमा प्रहरीले उनको कोठा खानतलासी गर्दा सो...

क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग
आइतबार, ०३ असार २०८०

क्रसर उद्योगको नवीकरण खुलाइ प्रक्रिया सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योग नवीकरणमा समस्या देखिएको...

यसरी भयो कमोडीटी मार्केटका नाममा ६ अर्ब ठगी, सेबोनको नाम बेच्थे तर बोर्ड भने मौन बस्थ्यो
आइतबार, ०३ असार २०८०

उनीहरूले गरेको कार्य कानुनीरुपमा सही ठहर्छ वा गलत त्यो त अदालतले नै अन्तिम फैसलामा भन्ला तर अहिले केही अहम् जिज्ञासा भने मेट्न सकिन्छ । त्यो प्रश्न हो, 'त्यत्रो पैसा कसरी...

ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी
आइतबार, ०३ असार २०८०

साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुको लागि पनि अवसरहरुको बाटो खोलेको छ । यस सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्दछ । फ्यानको...

सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
आइतबार, ०३ असार २०८०

बैठकमा बोल्दै सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । “पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्, सहकारी पीडित र नागरिकता पीडितको समस्या...

मन्त्री किरातीले ‘कोशी’ नस्वीकार्दा कार्यसूचीबाट हट्यो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल
आइतबार, ०३ असार २०८०

बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताए । तर सचेतक बर्तौलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढन् नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको...

चुरे वातावरण संरक्षण क्षेत्र खारेजीको माग गर्दै आन्दोलन
आइतबार, ०३ असार २०८०

चुरे संरक्षणका नाममा गठित उक्त समितिले चुरे क्षेत्रमा ठूला होटल र केबलकार खोल्न तथा नाफाखोर व्यावसायिक कार्यका लागि सिफारिस गर्ने कार्य बाहेक चुरे संरक्षणका लागि कुनै पनि काम नगरी राज्यको...