aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
किसान पलायन भए, ‘ब्रोइलर’ कुखुराको मासु अभाव
विहीबार, ०७ असार २०८०

नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत...

तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन माग
विहीबार, ०७ असार २०८०

उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् ।    ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको...

करिब ४० करोड बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण
विहीबार, ०७ असार २०८०

करिब ४० करोड १४ लाख बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उप–आयोजना–२ अन्तर्गतको वितरण सञ्जाल सुधार कार्यका चारवटा प्याकेज अन्तर्गत उक्त स्वामित्व...

‘साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्लाबाट हुँदा पीडितलाई सहज
विहीबार, ०७ असार २०८०

अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका...

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
विहीबार, ०७ असार २०८०

प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आए पनि अस्पतालको विकासका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान जान सकेको छैनै । लुम्बिनी...

कोशी, मधेश र गण्डकी प्रदेशमा आज भारी वर्षा हुन्, सतर्कताको लागि आग्रह
विहीबार, ०७ असार २०८०

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको...

साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिकको प्रयोगमा निषेध
बुधबार, ०६ असार २०८०

कामपा क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना...

योजना आयोगले लियो १६औँ योजनाका लागि विज्ञसँग सुझाव, कसले के भने ?
बुधबार, ०६ असार २०८०

आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिको धेरै महंवकाक्षी लक्ष्य राख्न नहुने बताए । अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे...

अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न टेलिभिजन च्यानलहरूलाई निर्देशन
बुधबार, ०६ असार २०८०

सूचना तथा प्रसारण विभागले टेलिभिजन च्यानलहरुलाई अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । विभागले बुधवार एक विज्ञप्ति जारी गर्दे यस्तो निर्देशन दिएको हो । ...

बालेन कि सल्लाहकारले दिइन् राजीनामा
बुधबार, ०६ असार २०८०

अर्यालले पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएको उल्लेख गरेकी छिन् । त्यस बाहेक   मेयरका त्यस्ता निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न...

जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान
बुधबार, ०६ असार २०८०

अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन ।  पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, “कुनै समय साँझ–बिहान कालानमक...

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने
बुधबार, ०६ असार २०८०

पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिएको छ । नेपालसहित आठ राष्ट्र सदस्य...

योजनाको तयारीमा जुट्यो आयोग, विज्ञसँग छलफल गर्दै
बुधबार, ०६ असार २०८०

१६औँ योजनाका लागिआयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले...

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको संकट
बुधबार, ०६ असार २०८०

“इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै...

जुवातास खेलिरहेका पाँच जना पक्राउ
बुधबार, ०६ असार २०८०

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई...

चट्याङ लागेर एक जनाको मृत्यु
बुधबार, ०६ असार २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे...

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको योयो जीपलाइनले पहिरोको जोखिम
बुधबार, ०६ असार २०८०

भक्तपुरकै पर्यटकीयस्थलमात्रै नभई काभ्रेपलाञ्चोकको र्यालेबाट पनौतीसम्म जाने मुख्य सडकको रूपमा प्रयोग हुँदै आएको यो सडक जीपलाइनकै लापरवाहीका कारण पहिराको जोखिममा परेको स्थानीय सन्तमान वाइबाले बताए । नाफा कमाउने उद्देश्यले विगत...

स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँसहित एक जना पक्राउ
बुधबार, ०६ असार २०८०

जिल्ला प्रहरी परिसर काठमाडौंले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । मनाङको ङिस्याङ गाउँपालिका वडा नं. ४ घर भएकी कर्मा ल्हामो गुरुङलाई पहरीले पक्राउ गरेको हो । ...

बजारसँग यातायात सम्पर्क विच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव
बुधबार, ०६ असार २०८०

मदन मण्डारी राजमार्गअन्र्तगत मैवाखोला २ र ३ जोड्ने मोटरेबल पुल पूर्णरूपमा बाढीले बगाएको छ । सोही गाउँपालिकाकै वडा नं ३ र ५ जोड्ने अर्को मोटरेबल कल्भर्ट बाढीले पूर्णरूपमा बगाएको छ...

आज पनि कोशी, मधेश र गण्डकी प्रदेशमा भारी वर्षा हुने
बुधबार, ०६ असार २०८०

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । ...