aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
यी हुन् पाल्पा जिप दुर्घटनामा ज्यान गुमाएका चारजना, पाँचजनाको अवस्था गम्भीर
सोमबार, २२ जेठ २०८०

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो । ...

डुम्रेका छसय ३१ घरटहरा भत्काईंदै, २२ करोड ४५ लाख मुआब्जा दिइने
सोमबार, २२ जेठ २०८०

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । ...

शिकारीको गोली लागी १७ वर्षीया यलिसा सहकारीको मृत्यु
सोमबार, २२ जेठ २०८०

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो। सहकारीको आजै पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ।  मृतक सहकारी कक्षा–१० मा पढ्दै थिइन्। घटना...

आफ्नै पक्की घरमा आगो लगाउने पक्राउ
सोमबार, २२ जेठ २०८०

प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ। ...

तराईमा लू चलिरहेको छ, पहाडमा मेघगर्जन र चट्याङको सम्भावना, सतर्कता अपनाउन आग्रह
सोमबार, २२ जेठ २०८०

देशको तराईका केही भूभागहरुमा तातो हावा/लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा...

जसले जिते ‘उत्कृष्ट डिजाइनर उपाधि’
सोमबार, २२ जेठ २०८०

यस्तै, अर्को थिम थियो, ‘बोल्ड एक्सेसरिज’, जुन थिममा दमायन्ती अधिकारीले तयार पारेको पहिरन उत्कृष्ट ठहरियो । डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो ।...

पाल्पा जिप दुर्घटना : तीनको मृत्यु, १५ जना घाइते
आइतबार, २१ जेठ २०८०

मृत्यु भएका तीनजनाकै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । डबल क्याबको उक्त जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको थियो । घाइते भएकाहरूलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीको...

बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा
आइतबार, २१ जेठ २०८०

बिल विजकभन्दा बढी भाडा बर्तन तथा खुद्रा सामानहरू लगायतका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको प्रहरीकोमा सूचना पुगेको थियो । सोहि आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं....

प्रतिनिधिसभाको बैठक सोमबार ११ बजे बस्ने
आइतबार, २१ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

पर्यटन प्रबर्द्धन गर्न हिमालयन ट्राभल मार्ट, २५ देशको प्रतिनिधित्व हुने
आइतबार, २१ जेठ २०८०

कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पुर्याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रिय रुपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने सिइओ बुडालको भनाइ छ...

विभिन्न देशका लागि राजदूत नियुक्त
आइतबार, २१ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको...

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
आइतबार, २१ जेठ २०८०

मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ । पत्रमा ऐन तथा मापदण्डमा भएको...

विश्व रक्तदाता दिवस साताव्यापी हुने
आइतबार, २१ जेठ २०८०

ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)ले विश्व रक्तदाता दिवस २०८० (२०२३) का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन...

असोज दोस्रो साता राजधानीमा नवौं संस्करणको फर्निचर एक्स्पो हुने
आइतबार, २१ जेठ २०८०

एक्स्पोका संयोजक निकुञ्ज अग्रवालका अनुसार संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेण्ट सोलुसनको कार्यलयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ । साथै अनलाइन माध्यमबाट स्टक बुकिङ गर्ने...

साढे १३ अर्बमा ठेक्का लागेको पृथ्वी राजमार्गको कालोपत्रे शुरु
आइतबार, २१ जेठ २०८०

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु
आइतबार, २१ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु...

जुवातास खेलिरहेका चार जना चाल्नाखेलबाट पक्राउ
आइतबार, २१ जेठ २०८०

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका ४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्रीसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको...

उदयपुरका वरिष्ठ प्रहरी हवल्दार मृत फेला
आइतबार, २१ जेठ २०८०

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ...

‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न (फोटो फिचर)
आइतबार, २१ जेठ २०८०

खुलामञ्चबाट सुरु भएको र्‍याली दरबारमार्ग, नक्साल भगवती, पुतलीसडकहुँदै  खुलामञ्चमा समापन भएको थियो । ‘हाम्रो साइकल यात्रा’  हरेक वर्ष फोहोर मैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र वातावरण सफा र...

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल
आइतबार, २१ जेठ २०८०

सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण...