aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
भैरहवाको एकीकृत जाँच चौकीको शिलान्यास
विहीबार, १८ जेठ २०८०

भैरहवाको एकीकृत जाँच चौकीको शिलान्यास भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त हस्ताक्षर पश्चात डिजिटल स्विच थिचेर शिलान्यास भएको हो । ...

ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा
विहीबार, १८ जेठ २०८०

तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान लिइँदै
विहीबार, १८ जेठ २०८०

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको जनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान यही जेठ...

नेपालमा लगानी गर्न भियतनामलाई चेम्बरको आग्रह
विहीबार, १८ जेठ २०८०

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनाम समक्ष आग्रह गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन...

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु
विहीबार, १८ जेठ २०८०

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उानका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो ।

वीरगञ्ज महानगरका विद्यालय एक साता बन्द हुने
विहीबार, १८ जेठ २०८०

महानगरले बिहिबार एक सूचना जारी गर्दै गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै जेठ १९ गते शुक्रबारदेखि २६ गतेसम्म वर्षे बिदा कट्टा हुने गरी विद्यालय बन्द गर्न...

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
विहीबार, १८ जेठ २०८०

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो । वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई...

नक्कली शरणार्थी प्रकरणमा बुधबार ४ जनासँग लिइयो बयान, १३ जना अझै फरार
विहीबार, १८ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको छ । ...

यी ठाउँमा अहिले पनि परिरहेको छ पानी, कस्तो छ देशभरको मौसम ?
विहीबार, १८ जेठ २०८०

राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ...

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
बुधबार, १७ जेठ २०८०

“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसी भने, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा...

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
बुधबार, १७ जेठ २०८०

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका प्रा डा रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस...

न्यूयोर्कमा दीगो विकास सम्मेलन हुँदै, नेपालको प्रभावकारी उपस्थिति हुन राष्ट्र संघको अनुरोध
बुधबार, १७ जेठ २०८०

संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघ सधै नेपालको विकास चाहने बताएकी छिन् । बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको...

प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला शुरु
बुधबार, १७ जेठ २०८०

प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० शुरु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर नेपाल जुत्ता चप्पल उत्पादक संघले मेलाको उद्घघाटन गरेको हो । ...

अखण्ड भारतको नक्सा विरुद्ध युवाले बुझाए गृहमन्त्रीलाई ज्ञापन पत्र
बुधबार, १७ जेठ २०८०

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले ‘अखण्ड भारत’ को नक्सामा नेपालको भू–भाग समेटेको प्रति विरोध जनाएका छन् । बुधबार संगठनले उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै विरोध जनाएका हुन् ।

बालनेको कदमलाई स्वास्थ्य मन्त्रालयले दियो साथ
बुधबार, १७ जेठ २०८०

विज्ञप्तिमा उल्लेख छ, 'अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय बेवारिसे बिरामीको लागि निःशुल्क  शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउनु पर्ने तथा मापदण्डको दफा ७२ मा बिरामीले...

बागमती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै
बुधबार, १७ जेठ २०८०

बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक...

चेम्बर अध्यक्ष मल्ल सहितको टोली प्रधानमन्त्रीसँग भारत भ्रमणमा
बुधबार, १७ जेठ २०८०

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसंग भारत भ्रमणमा...

प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान
बुधबार, १७ जेठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए...

काठमाडौँ आइपुग्यो मेलम्चीको पानी
बुधबार, १७ जेठ २०८०

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर  पदमबहादुर कुँवरले जानकारी...

फ्रान्स र सर्बिया पठाइदिन्छु भन्दै ५२ लाख ठगी गर्ने दुई जना पक्राउ
बुधबार, १७ जेठ २०८०

फ्रान्स र सर्बिया पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका सुरेश कुमार पाख्रिन र सर्लाहीका निरोज बुढाथोकी रहेका छन् ।