aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट
मंगलबार, १६ जेठ २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा...

एक लाख ५६ हजारसहित जुवातास खेलिरहेका १० जना पक्राउ
मंगलबार, १६ जेठ २०८०

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । भिमदत्त नगरपलिका ४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो...

अहिले कहाँ कहाँ परिरहेको छ पानी ? यस्तो छ मौसमको अवस्था
मंगलबार, १६ जेठ २०८०

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन...

काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने
सोमबार, १५ जेठ २०८०

नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को...

खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
सोमबार, १५ जेठ २०८०

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक...

हुलाक बचत बैंक खारेज
सोमबार, १५ जेठ २०८०

सरकारले हुलाक बचत बैंक खारेज गर्ने भएको छ । यस्तो खारेजसँगै हाल हुलाक बचत बैंकमा रहेका खाताहरु क वर्गका वाणिज्य बैंकमा स्थानान्तरण गरिने भएको छ । ...

नवजात शिशुका लागि ‘मिल्क बैंक’ सञ्चालन गरिने
सोमबार, १५ जेठ २०८०

सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश...

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड बजेट
सोमबार, १५ जेठ २०८०

सरकारले मदनभण्डारी राजमार्गलाई २ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत...

बढेन वृद्धभत्ता
सोमबार, १५ जेठ २०८०

आगामी आर्थिक वर्षमा वृद्धिभत्ता नबढ्ने भएको छ । वर्षको सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था...

गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत
सोमबार, १५ जेठ २०८०

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । आज अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण...

दिवा खाजामा चाउचाउ खुवाउन नपाइने
सोमबार, १५ जेठ २०८०

हाल दिवा खाजा प्रयोग गर्ने विद्याथीको संख्या ३२ लाख रहेको छ । त्यसैगरी विद्यालय तहका छात्राहरुका लागि निशुल्क स्यानिटरी प्याड खरिदका लागि १ अर्ब ८२ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ...

वातावरणलाई असर नपर्ने गरी ढुङ्गा र गिट्टी निर्यात गरिने
सोमबार, १५ जेठ २०८०

सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ । ...

ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने
सोमबार, १५ जेठ २०८०

ई–कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले...

सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
सोमबार, १५ जेठ २०८०

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण...

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा
सोमबार, १५ जेठ २०८०

सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी...

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट
सोमबार, १५ जेठ २०८०

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष...

पशुपन्छीको महामारी नियन्त्रण गर्न भ्याक्सिन उत्पादन गरिने
सोमबार, १५ जेठ २०८०

नेपाल सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै...

घरजग्गा कारोबारः महानगर र उपमहानगरमा वेज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने
सोमबार, १५ जेठ २०८०

सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेको छ । यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

घरजग्गा कारोबारः महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने
सोमबार, १५ जेठ २०८०

सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेको छ । यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

जग्गाको कित्ताकाट फुकुवा
सोमबार, १५ जेठ २०८०

सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने बताए । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश...