षधिजन्य प्रयोगका लागि गाँजाको सम्भाव्यता अध्ययन गरिने भएको छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन्...
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताएका छन् । सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री डा. महतले...
सरकारले कृषिलाई प्राथमिकतामा राख्दै उत्पादन साथमा अनुदान हातमा कार्यक्रमको घोषणा गरेको छ । जस अनुसार अब उत्पादनका आधारमा किसानले सिधै अनुदान पाउनेछन् । यसका लागि आवश्यक कार्यविधि असार भित्र बनाउने...
वैदेशिक लगानी आकर्षित गर्नेगरी अर्थमन्त्रीले बजेटमा कार्यक्रमको घोषणा गरेका छन् । जस अनुसार अव वैदेशिक लगानीको सिमा हटाइने छ भने यअी वर्ष भित्र लगानी सम्मलृन आयोजना गरिने अर्थमन्त्रीले घोषणा गरेका...
सरकारी कर्मचारीहरुलाई सवारी साधन गरिद गर्ने क्रममा ठूलो आर्थिक व्यय थपिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई सवारी साधनका लागि गाडीको सट्टा नगद नै उपलब्ध गराएका छन् । ...
उस्तै प्रकृतिका २० वटा सार्वजनिक संस्थान खारेज गरिने भएको छ । उस्तै प्रकततिमा रहेका संस्थानहरुलाई गाभ्ने भएको हो । मंसिर महिनासम्म मन्त्रालयहरुले त्यस्ता संस्था खारेज गरी सक्नु पर्ने छ । सोमबार...
अर्थमन्त्री डा प्रकाश शरण महतले वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने गरी व्यवस्था मिलाइएको बताएका छन् । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक...
चिया सागरका सञ्चालक केशव शर्माका अनुसार बानेश्वरमा खोलिएको चिया सागरको पहिलो पसलका ग्राहकहरूको सुझाव सल्लाह र अनुरोधमा महाराजगन्जमा नयाँ पसल खोलिएको हो । स्थानीय क्षेत्रका चिया पारखीहरूको समेत विशेष चासो...
बारले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ - "मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा २४ र ३७ द्वारा निर्दिष्ट...
नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ ।
उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ...
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । अन्य केही आवश्यक र महत्त्वपूर्ण विषयमा समेत सो बैठकमा निर्णय हुनसक्ने बताएको छ ।
पछिल्लो समय उच्च शिक्षामा चुनौती थपिँदै गएको सरोकारवाला निकायहरूले बताएका छन् । सोमबार पशुपति कलेजले शिक्षाको सन्दर्भमा समुदाय तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरू विदेशिने गरेको...
आज गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको दिन । अर्थात् दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा...
पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा समेत लिइने गरिन्छ । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफलसमेत गरेको छ । नमोबुद्धलाई विश्व...
नेपाल कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रुपान्तरण हुने लक्ष्यका साथ अगाडि बढिरहेको र दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएको भए पनि अबका दिनमा गरिबी न्यूनीकरणका लागि थप र प्रभावकारी...
गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो...
वैदेशिक रोजगारीको गन्तव्यका रूपमा रहेका मुलुक मलेसिया, कतार, साउदी अरब र युएई प्रमुख रहेका छन् । उल्लेखित मुलुकमा मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदार तीन चौथाइभन्दा बढी रहेका...
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी...
सङ्घका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा एक हजार दुई सय ४७ वटा पर्यटक होटल रहेको बताउँदै यसमध्ये १८ हजार सात सय पाँच कोठा र २८ हजार ५७ शय्या रहेको जानकारी...