aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
बागमतीमा प्रदेशमा थप ६ मन्त्रीले लिए शपथ
आइतबार, ०७ जेठ २०८०

बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । ...

शनिबार ग्राउण्डेड भएको बुद्ध एयरको जहाजमा फेला पर्यो मुसा
आइतबार, ०७ जेठ २०८०

शनिबार ग्राउण्डेड भएको बुद्ध एयरको जहाजमा मुसा फेला परेको छ । बुद्ध एयरको जहाज नाइनएन–एजेएल शनिबार जनकपुरमा मुसा देखिएपछि ग्राउण्डेड भएको थियो । उक्त जहाजमा आज चेकजाँचका क्रममा मुसो फेला...

नीति तथा कार्यक्रम यथार्थपरक छैनः अध्यक्ष ओली
आइतबार, ०७ जेठ २०८०

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन् । ...

मुगुको खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा
आइतबार, ०७ जेठ २०८०

“गमगढीस्थित खाद्यव्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्र्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेबित्तिकै स्थानीयले चामल लैजान्छन् । गोदाममा चामल जगेडा रहँदैन, गमगढीबाट आउनेबित्तिकै बिक्री भइहाल्छ”, डिपोका कार्यालय सहायक सिंह रोकायाले भने ।

शून्य समयः किसानका समस्यादेखि नाका खुलाउने विषय उठान
आइतबार, ०७ जेठ २०८०

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गरेका छन् । ...

आठ महिनाअघि पोर्चुगल पुगेका गणेशमान साराङकोटीको मृत्यु
आइतबार, ०७ जेठ २०८०

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष...

भिजेको शरिर लिएर ओत लाग्ने ठाउँ खोज्दा खोज्दै रात बिताउन वाध्य परिवार
आइतबार, ०७ जेठ २०८०

लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताए । उनले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताए ।

घरमा सुत्केरी गराउनेको संख्या शून्यमा झरेसँगै मातृ मृत्युदर पनि शून्य
आइतबार, ०७ जेठ २०८०

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले महिला पहिलो स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै उनीहरूलाई परामर्श दिने गरेको र सोहीअनुसार महिला सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउछन् । उनले...

अर्कोले बेचेर पैसा कमाएको मदिराको खाली बोत्तलबाट निर्दोष किसान पीडित
आइतबार, ०७ जेठ २०८०

धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गरे । ...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
आइतबार, ०७ जेठ २०८०

यसैगरी चाँगुनारायण नगरपालिका-६ नगरकोट फेदीस्थित सोही नगरपालिका--२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । विशेष...

दहमा जडीबुटी संकलन केन्द्र स्थापना
आइतबार, ०७ जेठ २०८०

तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने संकलनकर्तालाई सहजता ल्याउने भएको छ । भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानी पुर्‍याउनेदेखि कुहिने डरबाट मुक्त भएको...

अवैध लागूऔषधसहित १३ जना पक्राउ
आइतबार, ०७ जेठ २०८०

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्रामसहित केराबारी गाउँपालिका-७ बस्ने २५ वर्षीय हिमाल लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको...

मध्यराति भूकम्पको झड्का, यस्तो छ विवरण
आइतबार, ०७ जेठ २०८०

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

दुवै खुट्टा गुमाएका हरिले चुमे सगरमाथाको चुचुरो
आइतबार, ०७ जेठ २०८०

हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए । ...

सुकुम्बासी हटाएका ठाउँमा भूमाफियाले महल ठड्याएको भन्दै आपत्ति
आइतबार, ०७ जेठ २०८०

साविकमा वन जनिएको जग्गा एकपटकलाई भए पनि जो बसेको छ उसलाई धनीपुर्जा दिनु भन्ने नियमावलीमा उल्लेख भएको उनले बताए । “स्थानीय पालिकाले निस्सा नबाँडी अन्य प्रक्रिया नै सुरु हुँदैन”, उनले...

डा. शाह मृत भेटिएपछि उनका दुई प्रेमी पक्राउ
आइतबार, ०७ जेठ २०८०

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी केसी र हालका प्रेमी डा. भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो
आइतबार, ०७ जेठ २०८०

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखाङ्कन तथा प्रतिवेदनमा शत् प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र...

यी स्थानमा आज मेघ गर्जन र चट्याङसहित पर्नेछ पानी
आइतबार, ०७ जेठ २०८०

त्यस्तै राती देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा...

दुर्घटना रोक्न सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध
शनिबार, ०६ जेठ २०८०

उनले सूचनाको अवज्ञा गरी बिस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताए । विशेषगरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका सामग्री विगत लामो...

आजको मौसमः मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
शनिबार, ०६ जेठ २०८०

कोशी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित...