aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
स्रोत नखुलेको साढे चार लाखसहित एक जना प्रहरी नियन्त्रणमा
सोमबार, ०१ जेठ २०८०

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका ११ पाञ्चाली मोडबाट स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपैयाँसहित सोही महानगरपालिका १५ बस्ने ४३ वर्षीय...

दुई दिन कैद बस्नुपर्छ भनेर करिब ६ महिना भागेका उत्तरमान पक्राउ
सोमबार, ०१ जेठ २०८०

उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख ६० हजार रूपैयाँ जरिवाना र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका...

तोकेभन्दा बढी पेट्रोल ढुवानी गर्ने चालकलाई ढुवानीमा रोक
सोमबार, ०१ जेठ २०८०

नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेशन...

बाँकेका होटेलमा छुटसहितको प्याकेज घोषणा
सोमबार, ०१ जेठ २०८०

बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् । केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न...

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै
सोमबार, ०१ जेठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको छ । उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार...

काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २७ यात्रु घाइते
सोमबार, ०१ जेठ २०८०

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५०...

सवारी लाइसेन्स नविकरणमा सेवाग्राहीलाई राहत, समयावधि लम्ब्याउने तयारी
सोमबार, ०१ जेठ २०८०

सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण गर्न जानेमध्ये धेरैले भन्ने गर्छन्, यातायात व्यवस्था कार्यालयको सेवा कति अव्यवस्थित र अस्तव्यस्त छ । एउटा लाइसेन्स नविकरण गर्न जानेले एक दिन माया मारेर...

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
सोमबार, ०१ जेठ २०८०

नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब...

पेट्रोल चोरी गर्नेलाई अहिलेसम्मकै कडा सजाय, चालक सँधैका लागि बन्देज
सोमबार, ०१ जेठ २०८०

निगमले जारी गरेको विज्ञप्तिमा सम्झौता विपरीत गतिविधि गरेको र क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरेको पाएसँगै चार वटा कारबाही गरिएको जनाएको छ । ...

वैदेशिक रोजगारीका पीडितलाई क्षतिपूर्ति प्रदान
सोमबार, ०१ जेठ २०८०

देवघाट गाउँपालिकाका चार जनालाई रु तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई रु एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई रु एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको...

दोश्रो पटक मन्त्री बनेका रेशम भन्छन्, मलाई भेट्न आउँदा उपहार नल्याउनु
सोमबार, ०१ जेठ २०८०

बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गरेका हुन् । ...

‘बुस्टर डोज’ लगाउनै मानेनन् मानिसहरुले
सोमबार, ०१ जेठ २०८०

यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार सात सय ५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोनाविरुद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा चार लाख ४५ हजार...

१२ सयभन्दा बढी भुम्लुवासीले ४८ वर्षदेखि पाएनन् लालपुर्जा
सोमबार, ०१ जेठ २०८०

जिल्ला नापी कार्यालयले भुम्लु गाउँपालिकाको दुवै वडाको जग्गाको लिखत माग गरेपछि मालपोतले थालेको उक्त काम प्रमुख मालपोत अधिकृतको सरुवा हुने हल्लाले रोकिएको बताइन्छ । गत फागुन अन्तिमसाता चैत १ गतेदेखि...

यार्सा टिप्नका लागि साइपालमा आजदेखि एक महिना विद्यालय बन्द
सोमबार, ०१ जेठ २०८०

उत्तरी भेगका काँडा मावि, धलौन मावि लगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको बताइएको छ । ...

आजको मौसम पूर्वानुमान र मोखा चक्रवातको चेतावनी
सोमबार, ०१ जेठ २०८०

त्यस्तै, हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको  “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ...

फर्निचर कारखानामा भीषण आगलागी, एक घरमा क्षति
सोमबार, ०१ जेठ २०८०

उनले भने, “ठूलो फर्निचर कारखानामा आगलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगलागीका कारण के हो भन्ने विवरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका...

बालबालिकामाथि अश्लिल हर्कत गर्ने राईलाई सातदिन थुन्न अदालतको अनुमति
आइतबार, ३१ बैशाख २०८०

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेशनबाटै प्रक्राउ परेका संरक्षक राईमाथि अदालतले आइतबार सात दिनको म्याद...

पाथीभराको पदमार्गमा फाइबर छाहारी  लगाइयो
आइतबार, ३१ बैशाख २०८०

हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । यसका लागि...

कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
आइतबार, ३१ बैशाख २०८०

चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ/सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठमाडौँले लिएको थियो...

कतारमा पुलिस बनाइदिन्छु भन्दै नेपालमा ठगी, रूद्र बहादुर लिम्बु पक्राउ
आइतबार, ३१ बैशाख २०८०

कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी...