aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो (मूल्य सूचीसहित)
मंगलबार, ०२ जेठ २०८०

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भन्दै निगमले केही इन्धनको मूल्य समायोजन गरेको हो । अब नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहने भएको छ । ...

रेष्‍टुरेन्टमा जुवातास खेलिरहेका आठ जना पक्राउ
मंगलबार, ०२ जेठ २०८०

काठमाडौं महानगरपालिका २६ ठमेल नरसिंह चोकस्थित जय बहादुर मोक्तानको स्कुटी डान्स रेष्‍टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
मंगलबार, ०२ जेठ २०८०

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन  केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन...

टहरामा  जुवातास खेलिरहेका ९ जना पक्राउ
मंगलबार, ०२ जेठ २०८०

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका २ घर भएका २५...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
मंगलबार, ०२ जेठ २०८०

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १० बस्ने २९ वर्षीय अक्षय राना र सोही ठाउँ बस्ने २८ वर्षीय बिजय राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१००९...

नदी तर्न शुल्क तिर्ने लालझाडीवासीको प्रश्नः पक्की पुल कहिले बन्छ ?
मंगलबार, ०२ जेठ २०८०

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनिछन् प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उनको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । “वर्षौँदेखि...

बजेट घटाएर आएपछि भरतपुर कारागारमा औषधि अभाव
मंगलबार, ०२ जेठ २०८०

कारागारमा हाल ४९ महिला  चार नाबालक÷नाबालिकासहित सात सय ५८  कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर,...

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी
मंगलबार, ०२ जेठ २०८०

झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् । ...

सयपत्री फूलको व्यावसायिक खेतीबाटै लाखौं कमाइरहेका छन् चित्र
मंगलबार, ०२ जेठ २०८०

सुरुमा आफ्नै घर रुपाखानीमा फूलखेती गरेका उनले कारोबार राम्रो भएपछि दुई वर्षयता गल्याङ नगरपालिका–३ छर्तिमा १२ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गरेका छन् । सयपत्री फूलको बजार राम्रो...

भक्तपुरको आगलागीमा २ करोड २९ लाख बराबरको क्षति
मंगलबार, ०२ जेठ २०८०

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण सङ्कलन गर्दै क्षतिको मूल्याङ्कन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो ।

आज यी ठाउँमा पर्नेछ मेघगर्जन र चट्याङसहित पानी, हेर्नुहोस् विवरण
मंगलबार, ०२ जेठ २०८०

राती कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित...

महानगरपालिकाका मेयर बालेन्द्रले भ्रष्टचार विरुद्धका चाले कडा कदम
मंगलबार, ०२ जेठ २०८०

प्रमुख सहले सोमबार  सामाजिक सञ्जाल मार्फत घुस मागेको प्रमाणसहित सम्पर्क गर्न आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् । विनाप्रमाण कसैमाथि भ्रष्टाचारको आरोप लगाउनुभन्दा भिडियो अडियोको प्रमाणसहित सम्पर्क गर्न उनले आग्रह...

भूकम्प गएको दशक बित्न थाल्यो, टेको भने अझै हटेनन
मंगलबार, ०२ जेठ २०८०

ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीयवासी ८३ वर्षीय जुलमला चित्रकार भन्छन, “बाजेको पालामा निर्माण भएका घरहरू निकै बलिया हँुदारहेछन् । ७२ सालको भूकम्पका कारण धेरै घरहरू ढले पनि परम्परागत घरहरू...

ठगी गरेको आरोपमा विश्वकर्मा पक्राउ
मंगलबार, ०२ जेठ २०८०

विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति रु  पाँच लाख ५० हजारका दरले रकम उठाएर सम्पर्कविहीन भएका थिए । उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार...

शरणार्थी  प्रकरणमा मुछिएका अर्का पूर्व सांसद प्रहरीमा सम्पर्कमा पुगे
सोमबार, ०१ जेठ २०८०

त्यसपछि उनलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो । उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । ...

विदेश पठाइदिन्छु भन्दै ३४ लाख ठगि गर्ने दुई जना पक्राउ
सोमबार, ०१ जेठ २०८०

विदेश पठाइदिन्छु भन्दै ३४ लाख ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोमानिय पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बागलुङ बागलुङ नगरपालिका ७ घर भई काठमाडौं टोखा नगरपालिका...

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
सोमबार, ०१ जेठ २०८०

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम रिपोर्ट हेर्न म भन्दा आतुर कोही छैनः आरजु
सोमबार, ०१ जेठ २०८०

उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा को दोषी हो, को होइन प्रष्टसँग आओस त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर...

तनहुँ जलविद्युत् आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप जडान हुँदै
सोमबार, ०१ जेठ २०८०

ठाडो सुरुङमा जडान गर्नुपर्ने एक सय ५५ मिटर पेनस्टक पाइपमध्ये पाँच मिटर जडान गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार चरण–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत...

बढ्यो चिकित्सकको परामर्श शुल्क, अब कति ?
सोमबार, ०१ जेठ २०८०

नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने...