aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
जुवातास खेलिरहेको अवस्थामा नौं जना पक्राउ
विहीबार, १९ माघ २०७९

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । सूर्यबिनायक नगरपालिका ६ चुनदेबी हाईटस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ घर भएका ३७ वर्षीय छिरिङ तामाङको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ...

बीस वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर चल्न दिनुपर्ने माग
विहीबार, १९ माघ २०७९

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले २० वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ । महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले आज उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार...

कालीगण्डकीको देवशिला अयोध्यामा
विहीबार, १९ माघ २०७९

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम...

आ'त्मदा'ह घट'नाबारे न्यायिक आयोग गठनको माग
बुधबार, १८ माघ २०७९

जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको भनाइ राखे । बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका...

नवलपुर–पोखरा सडकको भौतिक प्रगति आठ प्रतिशत
बुधबार, १८ माघ २०७९

नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु...

मौरीपालन पेशा फस्टाउन नसकेपछि कृषक चिन्तित
बुधबार, १८ माघ २०७९

उदयपुरमा मौरीपालन पेशा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताए । उनी भन्छन्,...

बन्दीपुरमा सुन्तला उत्पादनमा २५ प्रतिशतले वृद्धि
बुधबार, १८ माघ २०७९

बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जसको...

रवि लामिछाने विरुद्ध अध्यागमन र प्रहरीमा जाहेरी पेश
मंगलबार, १७ माघ २०७९

महानगरीय प्रहरी प्रभागमा पौडेलले पेश गरेको उजुरीमा लामिछानेले राहदानी सम्बन्धी कसुर गरेको आरोप लगाइएको छ। त्यसैगरी अध्यागमन विभागमा पेश गरेको जाहेरीमा रवि लामिछानेले अमेरिकी नागरिक रहेकै बेला झुक्काएर नेपाली राहदानी...

लुम्बिनी प्रेस क्लबमा नयाँ नेतृत्व
मंगलबार, १७ माघ २०७९

लुम्बिनी प्रेस क्लबको पदस्थापन कार्यक्रम भएको छ । मंगलवार एक कार्यक्रमका बिच क्लबको नवनिर्मित भवनको सभाहलमा पदस्थापन भएको हो । पदस्थापन पश्चात अध्यक्ष पुष्पा खनालले क्लबको गरिमालाई उच्च राख्न सदैव...

बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन भैरहवामा
मंगलबार, १७ माघ २०७९

रुपन्देहीमा बलभद्र कुँवर स्मृति प्रतिष्ठानको भवन उद्घाटन भएको छ । कुँवर सेवा समाज रुपन्देहीले मंगलवार एक कार्यक्रमका बिच राष्ट्रिय विभूति  वीर बलभद्र कुँवर स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेको हो ।

बैंकिङ कसूर मुद्दामा फरार तीन प्रतिवादी पक्राउ
मंगलबार, १७ माघ २०७९

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका ३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका ११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका...

माघ १८ गतेदेखि एक महिनासम्म आयोडिन मन्थ मनाइने
मंगलबार, १७ माघ २०७९

एक महिनासम्म आयोडिन मन्थ मनाइने भएको छ । आयोडिनयुक्त नूनकी प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रम गर्न...

सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने
मंगलबार, १७ माघ २०७९

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताएक छन् । ...

पोखरा हवाई दुर्घटनाः छ जनाको ‘डिएनए’ परीक्षण सुरु
मंगलबार, १७ माघ २०७९

उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उनले परिवारको नमुना सङ्कलन र छ जना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए ।...

हजको नाममा हुने भ्रष्ट्राचार रोक्न माग गर्दै सिके राउतको शरणमा
मंगलबार, १७ माघ २०७९

हज कमिटीमा सुधार तथा कानुनको निर्माण गर्न माग गर्दै हालिएको निवेदनमा मुस्लिम समुदायको उत्थानका लागि संवैधानिक मुस्लिम आयोगको स्थापना भए पनि त्यसको प्रभावकारिता मुस्लिम समुदायले महसुस गर्न नसकेको उल्लेख गरिएको...

तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण
मंगलबार, १७ माघ २०७९

सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर  बनाइएका  स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार...

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
मंगलबार, १७ माघ २०७९

उनले गाउँमा नै सञ्चालन गरेको सुनिता बेदबाँस उद्योगबाट दैनिक एक सय ५० थानको हाराहारीमा बाँसका सामग्री उत्पादन गरेर बिक्री गर्दै आएका छन् । तर बजारमा भने दैनिक १२ सयदेखि १५...

दूधको मूल्य बढाउन माग
मंगलबार, १७ माघ २०७९

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् ।

स्रोत नखुलेको ४ लाख नगदसहित साह पक्राउ
मंगलबार, १७ माघ २०७९

स्रोत नखुलेको ४ लाख नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मनराशिस्वा नगरपालिका २ कट्टिगाउँस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख ५० हजार रूपैयाँ सहित भारत सितामढी...

दुई सय ५९ जनाको ड्राइभिङ लाइसेन्स चैट
मंगलबार, १७ माघ २०७९

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६०...