हवाई क्षेत्रको नियमन कडाई गर्न सेवा प्रदायक र नियामक छुट्ट्याउनु पर्ने उनले बताए । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी टुक्राउने विधेयक अघि बढाएको र यसले...
विशेष अदालत काठमाडौंबाट फैसला भएका मुद्दाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असन्तुष्ट बनेको छ । अदालतबाट फैसला भएका तीन वटा मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप रामेछाप नगरपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय शिवहरि खड्कालाई...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा व्यावसायिक गोलभेँडा खेतीमा कृषक आकर्षित भएका छन् । जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत खेती गर्ने कृषकहरु जिल्लामा बढेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले...
धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराएका छन् । उनले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा...
काठमाडौं महानगरका वडाबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्ने क्रमको थालनीमा ९ वटा वडामा काम हुने भएको छ । यी वडाहरु २४ देखि ३२ सम्म क्रमशः हुन् । यसको व्यवस्थापकीय...
यस वर्षदेखि समितिले प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने भएको छ । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेपछि बजारमा आउने छन् । विसं २०७६ सम्म...
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले...
कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट २२ लाख रुपैयाँ आम्दानी भएको छ । ...
क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका ९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई सोमबार साँझ...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेनले) प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुको दोष राज्यलाई दिएका छन् । मेयर साहले सामाजिक सञ्जान मार्फत एक स्टाटस लेख्दै आत्मदाहका धेरै कारणहरु रहेपनि आचार्यले आत्मदाह...
गृहमन्त्री रवि लामिछानेले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पिडाको परिणाम रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै...
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी...
सङ्घीयता कार्यान्वयनमा देखिएको कमजोरी हटाएर अघि अगाडि बढ्न सरकार स्पष्ट एवम् तयार रहेको उनको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक विशेषतासहितको संविधानको मूलभूत विषयभित्र पर्ने उल्लेख गर्दै उनले...
गत मंसिरदेखी हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न...
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङदेनसंग सिंहदरबारमा आज भेटबार्ता गरेको छ । मन्त्री लिङदेनसंग चेम्बरले नेपालको पानी जनताको लगानी भन्ने सरकारी...
जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले दुई करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा सामाग्री तथा लत्ताकपडाहरु लोड...
सूर्य नेपाल प्रालिले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । हाल सो ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकोले...
सुदूरपश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । बाजुरा, बझाङ, नेपालगञ्ज, कैलालीलगायत ठाउँहरुमा...
हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका...