सर्वोच्च अदालतको आदेशबाट हिजो पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्बन्धी समाचार चिनियाँ सञ्चारमाध्यममा पनि निकै महत्वका साथ प्रकाशित भएका छन् । ‘अमेरिकी नागरिक’ले झूठो विवरण दिएर नेपाली जनताको दिमाग...
यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाल कृषि प्रधान देश भए पनि भान्छामा पाक्नेदेखि पकाउने चिजवस्तु आयात गर्नु हरेक नेपालीको बाध्यता छ । मुख्यतः भात खाने संस्कारमा हुर्किरहेका नेपालीका लागि वार्षिक अर्बौंको चामल आयात गर्नुपर्ने अवस्थाले...
मुलुकको हवाई सुरक्षा सुरक्षित र भरपर्दो बनाउन अन्तर्राष्ट्रिय मापदण्ड र सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला विज्ञले जोड दिएका छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान र एयरलाइन्स अपरेटरले...
नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७९ शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी शुरु भएको हो ।
नगरपालिकाले जारी गरेको मदिरा सम्बन्धी ऐनमा उल्लेखित मापदण्ड अपनाउन मदिरा व्यवसायीलाई माघ ९ देखि १५ दिनको अल्टिमेटम दिएको छ । नियम विपरीत काम गर्नेलाई ऐनको दफा ११, १२ र १३...
काली गण्डकीका सिलाहरूलाई सालिग्रामकारुपमा पुज्ने गरिन्छ । अहिले भारतको अयोध्यामा बनिरहेको रामको मन्दिरमा मूर्ति बनाउन ती ढुङ्गा लगिएको हो । रामको जन्मभूमि भारतको अयोध्या होइन, नेपालको ठोरी नजिक रहेको अयोध्या...
डिसेम्बर ६ मा, पेरिसबाट नयाँ दिल्लीका लागि एयर इन्डियाको विमानमा एक यात्रु शौचालयमा धुम्रपान गरेको देखियो। यात्रुले चालक दलका सदस्यको निर्देशन पालना नगरेको पनि आरोप छ । पछि उनले महिलाको...
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडी व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र...
सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम श्री परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएवापत सिरहा नपा–७ निवासी प्रमुख प्रशासकीय अधिकृत यादव दण्डित भएका हुन । ...
हिन्डनबर्गले अडानी समूहलाई धेरै प्रश्नहरू सहित आरोप लगाएपछि सो समूह अहिले तनावमा छ। आरोपितले उनीहरूको रिपोर्टलाई आधारहीन भएको बताए पनि शेयर बजारमा भने अडानीले ६ अर्ब १० करोड डलर गुमाएको...
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कैलाश गोयलले भने, ‘निशुल्क उपचारको लागि मारवाडी सेवा समितिले अस्पताल निर्माण गर्नेछ । जसमा तीन सय शैयाको अस्पताल बनाउँछौँ । जुन नाफारहित अस्पताल हुनेछ ।’ नेपाल सरकारबाट...
चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन गरेका हुन् । ...
सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो । ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको...
राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको...
काठमाडौं मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका ३ घर भई हाल काठमाडौं...
काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड तथा परिचय पाटी हटाइएको हो । ...
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा...
नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले मर्जरका कारण रोकिएको प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको...