aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
आइतबार, ०८ माघ २०७९

काठमाडौं महानगरपालिका ३ बसुन्धारा सृजनशिल टोल डेरा गरी बस्ने ३७ वर्षीया कल्पना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका ७ घर भई काठमाडौं बसुन्धरा बस्ने ३२ वर्षीया शिला गुरुङ...

द ब्रिटिस कलेजको अलुम्नाइ २०२३’ कार्यक्रम सम्पन्न
आइतबार, ०८ माघ २०७९

द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पुर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका...

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन
आइतबार, ०८ माघ २०७९

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम  ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन ।  कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा...

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छः डा. रुइत
आइतबार, ०८ माघ २०७९

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका...

बजारमा आयो नयाँ राइड शेयरिङ प्लेटफर्म, राइडरले कुनै कमिसन तिर्नु नपर्ने
आइतबार, ०८ माघ २०७९

नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्मको आगमन भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर सेफ राइड नामक प्लेटफर्म सार्वजनिक भएको हो । कम्पनीका अनुसार हाल पोखरा, बुटवल,...

गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग
आइतबार, ०८ माघ २०७९

बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि...

भोजपुरे खुकुरीको माग बढ्यो, कालीगढको अभाव
आइतबार, ०८ माघ २०७९

ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान...

लागुऔषध सेवन गरी बाइक चलाउने ६ जना प्रहरीको फन्दामा
शनिबार, ०७ माघ २०७९

पाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी...

अख्तियार कानमा तेल हालेर बसेको छ, ठुला माछा कहिले समातिन्छन् : ज्ञानेन्द्र शाही
शनिबार, ०७ माघ २०७९

उनले भ्रष्टाचारको अनुसन्धान गर्ने निकायले कानमा तेल हालेर र आँखामा पट्टी लगाएर बसेको आरोप लगाए। उनले भने, ‘सम्बन्धित निकायले देखेर पनि नदेखे जस्तै कानमा तेल हालेर आँखामा पट्टी हालेर बसेको...

संसदमा रविलाई रामहरिको प्रश्न : के पुलिसले निर्देशन पालना नगरेकै हुन् ?
शनिबार, ०७ माघ २०७९

कुनै अपराधी पक्राउ गर्न विज्ञप्ति नै जारि गर्ने कुराले ठिक परिपाटीको विकास नहुने भन्ने उनको चिन्ता थियो। उनले भने, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई...

कर्जाले नै उकास्यो रामकृष्णको जीवन
शनिबार, ०७ माघ २०७९

तत्कालीन हाइस्कुलसम्मको अध्ययन पूरा गरेका रामकृष्ण श्रेष्ठ हाल एक सफल होटेल व्यवसायी हुन् । साधारण किसानी परिवारमा जन्मिएका श्रेष्ठले वि.स २०६२ सालमा साँघुटार धादिङमै त्रिपुरा सुन्दरी गेष्ट हाउस नामक व्यवसायको...

झापा ल्याइयो कम्बोडियामा मृत्यु भएका निराकारको शव
शनिबार, ०७ माघ २०७९

शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उनको शव आज शनिबार दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो...

यसकारण महोत्सव  कुर्छन् नुवाकोटका रजनी र ज्ञानुहरु
शनिबार, ०७ माघ २०७९

“उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक एक लाखदेखि डेढ लाखसम्म रुपैयाँ आम्दानी हुने गरेको थियो । अहिले ५० हजार रुपैयाँ आम्दानी हुन मुस्किल छ”, उनले भनिन्, “जिल्लामा सञ्चालित महोत्सवले मेरो...

नेशनल कलेज अफ इन्जिनियरिङको यात्रा संस्करण कार्यक्रम शुरु
शुक्रबार, ०६ माघ २०७९

नेशनल कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा यात्रा संस्करण ४.० शुरु भएको छ । त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा. डा. शशिधर राम जोशीको प्रमुख आतिथ्यता तथा कलेजका प्रिन्सिपल प्रा. टक बहादुर गलामीको...

बैंकिङ कसूर मुद्दामा लोकमान गुरुङ पक्राउ
शुक्रबार, ०६ माघ २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगाजमुना गाउँपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई...

इलेक्ट्रोनिक्स तथा फर्मासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु (फोटो फिचर)
शुक्रबार, ०६ माघ २०७९

इलेक्ट्रोनिक्स तथा फर्मासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । काठमाडौं भृकुटीमण्डपमा इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी २०२३ सम्बन्धी प्रदर्शनी शुरु भएको हो । ...

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र
शुक्रबार, ०६ माघ २०७९

काठमाडौं महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो...

उखुको समर्थन मूल्य सच्याउन माग
शुक्रबार, ०६ माघ २०७९

सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि...

सोलुका एक सय दस सामुदायिक विद्यालय बन्द
शुक्रबार, ०६ माघ २०७९

आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्यालयमध्ये १४ बन्द छन् भने सोलुदूधकुण्ड नगरपालिकाका ६२ विद्यालयमध्ये ५८ बन्द...

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
शुक्रबार, ०६ माघ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराए । समारोहमा राष्ट्रपति...