aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
दुई लाख भारतीय पैसासहित ईटालियन नागरिक पक्राउ
मंगलबार, १० माघ २०७९

भारतीय रुपैयाँसहित ईटालियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले...

एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै
मंगलबार, १० माघ २०७९

शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना...

सात निर्माण कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न माग
मंगलबार, १० माघ २०७९

“यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको...

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत
मंगलबार, १० माघ २०७९

सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश (प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) ले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री...

एनआरएनएका अध्यक्ष कुँवरको केएमईले पायो अन्तर्राष्ट्रिय हवाई यातायातको मान्यता
मंगलबार, १० माघ २०७९

दक्षिण कोरियामा नेपाली युवा सफल व्यवसायी विनोद कुँवरले संचालन गरेको केएमई कम्पनी लिमिटेड केएमई ट्राभल्स एण्ड टूरले अन्तर्राष्ट्रिय हवाई यातायातको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ आईएटीए यो...

एयरपोर्टका कर्मचारी भ्रष्टाचार अभियोगमा पक्राउ
मंगलबार, १० माघ २०७९

उक्त शाखाका प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडालले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग एक लाख ५०,००० हजार घुस माग गरिरहेको भन्ने सूचना...

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
सोमबार, ०९ माघ २०७९

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन...

वीपी कोइरालाका भिसी गिरीविरुद्ध भ्रष्टाचार आरोप, अदालतमा भयो मुद्दा दर्ता
सोमबार, ०९ माघ २०७९

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले भ्रष्टाचारजन्य कसुर गरेको आरोपसहित मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिसी गिरीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा...

‘किड्जी’को बाल सुरक्षा सम्बन्धी सेमिनार सम्पन्न
सोमबार, ०९ माघ २०७९

एशियामा व्यापक रूपमा रहेको प्रि–स्कूल चेन ‘किड्जी’ले बाल सुरक्षा सम्बन्धी सेमिनार ‘आई केयर’ कार्यक्रम गरेको छ । ‘किड्जी’ले काठमाडौंमा बनिबार उक्त कार्यक्रम गरेको हो । ...

कसले सुनाईदिने तोसिमालाई जाजरकोटको यो खबर
सोमबार, ०९ माघ २०७९

जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको...

मन्त्री किरातीले एक हप्तामै उठाए तीन लाख चन्दा
सोमबार, ०९ माघ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब तीन लाख जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने...

निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न पर्यटनमन्त्रीको निर्देशन
सोमबार, ०९ माघ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका...

समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी
सोमबार, ०९ माघ २०७९

समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत गर्ने कार्यमा जिम्मेवारी पूरा नगर्ने समितिलाई कारबाहीका लागि आवश्यक तयारी थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका...

पार्किङ गरेको बसभित्र तास खेल्ने ९ जना पक्राउ
सोमबार, ०९ माघ २०७९

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका ६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जना रहेका छन् । सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ...

प्रदेशका मन्त्रालय घटाइ खर्चभार कटौती गछौंः प्रधानमन्त्री दाहाल
सोमबार, ०९ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन् । आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको...

लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान
सोमबार, ०९ माघ २०७९

सामाजिक सञ्जालकोे प्रयोग गरी विदेश पठाउनेलगायत उल्लेख गरी विज्ञापन प्रकाशित गर्ने पैसा माग्ने, नागरिकता र राहदानी लिने र ठगी गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले छ...

खोलाको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर उपमहानगरले भत्कायो
आइतबार, ०८ माघ २०७९

घर भत्काउने क्रममा दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् । धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रङ्गशाला...

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अध्यक्षमा यादव
आइतबार, ०८ माघ २०७९

महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयन भएका छन । उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद यादव र...

यस्तो देखियो टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)
आइतबार, ०८ माघ २०७९

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको...

भारतमा दुई नेपालीको अपहरणपछि हत्या
आइतबार, ०८ माघ २०७९

दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए ।