aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
पहिलोपटक सञ्चालनमा आयो क्यासलेस मेडिकल सेवा, उपचार पछि भुक्तानी
आइतबार, १७ पुस २०७९

नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरि क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ । जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । सुरूको...

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने
आइतबार, १७ पुस २०७९

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको आयोजनामा १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । यही पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा उक्त प्रदर्शनी हुने भएको हो । स्वदेशी...

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला
आइतबार, १७ पुस २०७९

सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको...

झोलुङ्गे पुलको जिल्लामा थपिए दश झोलुङ्गे पुल
आइतबार, १७ पुस २०७९

बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा...

अनुदानको आशमा बसेका किसानको तीन अर्ब डुब्ने खतरा
आइतबार, १७ पुस २०७९

विश्व बैंकको ८० मिलियन अमेरिका डलर सहयोगमा २५ सय कृषक समुह र ५ सय सहकारीलाई लाभ पुर्याउने उदेश्य रहेको सो कार्यक्रम आवेदक किसान गंगाबहादुर थापाको सर्वोच्च अदालतमा दिइएको रिटका कारण...

अझै स्थानीय तहले गरेनन् जग्गाको वर्गीकरण
आइतबार, १७ पुस २०७९

तोकिएको समयसीमाभित्र नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका छैनन् । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै एक कित्ता पूरैबाहेक बाँकी काम पूर्णरूपमा बन्द छ ।

सन् २०२३ शुरु
आइतबार, १७ पुस २०७९

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउछन । ...

अवैध ला'गूऔष'ध सहित ८ जना पक्राउ
शनिबार, १६ पुस २०७९

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन १० एम्पुल, फेनारागन १० एम्पुल र डाईजोपाम १० एम्पुल सहित सोही नगरपालिका-३ बस्ने २४ वर्षीय सागर विकलाई शुक्रबार दिउँसो प्रहरीले...

पोखरा महानगरमा भोलि बिदा, साँझ दीपावली गरिने
शनिबार, १६ पुस २०७९

विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, “पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका...

सन् २०२३ मा आर्थिक मन्दी बढ्ने, यस्तो छ विश्वव्यापी अर्थतन्त्रको चित्र
शनिबार, १६ पुस २०७९

पृथ्वीको जनसङ्ख्या ८ अर्ब पुग्यो अनि विश्वव्यापी अर्थतन्त्र १०० खर्व डलर नाघ्यो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार नेपालको जिडिपी ३९.०३ अर्ब डलरको रहेको छ। ...

आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, १६ पुस २०७९

विभागले प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही  भू–भागमा...

निर्मला हत्या प्रकरण फेरि व्यूतियो, डिआइजीको नेतृत्वमा अनुसन्धान समिति
शनिबार, १६ पुस २०७९

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए । ...

गुरुङ समुदायले यसरी मनाए तमु ल्होसार (फोटो फिचर)
शुक्रबार, १५ पुस २०७९

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले...

जुवातास खेलिरहेको अवस्थामा नौं जना कर्‍याप्प
शुक्रबार, १५ पुस २०७९

काठमाडौं महानगरपालिका २६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका १८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको...

सरकारले नै आफूहरूलाई अवैधानिक रूपमा चल्न बाध्य पारेको फर्निचर व्यवसायीको आरोप
शुक्रबार, १५ पुस २०७९

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर उनीहरूले  राष्ट्रिय अर्थतन्त्रको विकासको लागि राष्ट्रिय उद्योग धन्दाको संरक्षण र प्रवर्धन गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको संरक्षण जस्ता विषयहरूको बर्खिलाप फर्निचर उद्योगहरूलाई अवैधानिक...

गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न
शुक्रबार, १५ पुस २०७९

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ । पौष ९ गतेदेखि १३ गतेसम्म सो क्याम्प...

पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
शुक्रबार, १५ पुस २०७९

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो...

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
शुक्रबार, १५ पुस २०७९

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका...

अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन: विदेशबाट ल्याएका मोबाइलमा कडाइ नगर्नू
शुक्रबार, १५ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट...

ह्वीस्की ब्राण्ड ‘काला पथर’ नेपाली बजारमा
शुक्रबार, १५ पुस २०७९

नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडर मध्ये एक जवलाखेल गु्रप अफ इन्डस्ट्रीजले विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको छ । आफ्नो उपभोक्ताको लागि नयाँ उत्पादन...