निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो ।...
गलेश्वर–बेनी तीन किलोमिटर दूरीको एक घण्टाको छोटो प्याकेजको जलयात्राका लागि प्रतिव्यक्ति रु एक हजार दुई सय शुल्क तोकिएको ¥याफ्टिङ गाइड होम पुनले बताउनुभयो । सो शुल्क खाजासहितको हो । एक...
एसिडिटीको समस्या छ, लसुन खाँदा पेट दुख्न सक्छ । यसबाहेक एसिडिटीको समस्या भएकाले खाली पेटमा लसुन खानु हुँदैन । यदि पेट एकदमै कमजोर छ र केहि पनि खाँदा सजिलै बिग्रन्छ...
राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । ...
मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट...
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने चार जनालाई विशेष अदालत काठमाडौंले सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी रूपमा नक्सा सुधार गरी सरकारी जग्गा व्यक्ति विशेषको नाममा कायम...
मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा...
नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न...
तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको दुर्गा आमा समूहले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । समुहले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्व वहन गर्दै समाजमा काम गर्दै आएको छ...
स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । गौर नगरपालिका १ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले...
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा...
नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त सेवा सुरु गरेको जानकारी गराएको हो । ...
बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका...
पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । ...
विश्व परिवेशमा हरेक क्षेत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ, व्यक्तिको वाचन कला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकासलाई...
गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ । गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला...
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को १२ (१) मा कुनै एक प्रयोजनका निम्ती दर्ता भएका सवारी अर्का प्रयोजनका निम्ती प्रयोग गर्न नपाईने उल्लेख भए अनुसार प्रयोजन...
स्थानीय किसान भरतप्रसाद अधिकारी, पुरुषोत्तम मल्ल, विनोद दाहाल, गौरी हमाल, दुर्गा मल्ललगायत दर्जन बढी किसानहरूका अनुसार बर्दीवासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीसँग प्रतिकट्ठा रु आठ...
मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना.ज ६६२४ नंको भाडाका सुमो चालक २४ वर्षीय मनोज रुम्बा, नागढुङ्गाबाट पक्राउ परेका ना२ख ८२१५ नंका ट्रक चालक ३९ वर्षीय शैलेन्दै लोधर र भक्तपुरको कमलविनायकबाट...
नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने पोल्ट्री क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो गरे । ...