aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग
शुक्रबार, १५ पुस २०७९

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर प्रवासमा अवस्थित...

म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै
शुक्रबार, १५ पुस २०७९

धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको...

साइप्रस पठाईदिन्छु भन्दै ६ लाख ठगी, एक जना पक्राउ
विहीबार, १४ पुस २०७९

साइप्रस पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइप्रस पठाईदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कञ्चनपुर भिमदत्त नगरपालिका ६ घर भई काठमाडौं महानगरपालिका ९...

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै
विहीबार, १४ पुस २०७९

सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ ठूलो क्षमताको छपाइ उपकरण खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा रहेको जस्तै नयाँ प्रिन्टर...

सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयको नयाँ निर्देशन
विहीबार, १४ पुस २०७९

‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी...

पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण
विहीबार, १४ पुस २०७९

पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ । बाँकी क्षेत्रमा...

पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तय गरिने
विहीबार, १४ पुस २०७९

प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न...

सुमोका चालकलाई अभद्र व्यवहारमा मुद्दा
विहीबार, १४ पुस २०७९

मदिरा सेवन गरि सवारी साधन चलाउँदा आफु सहित यात्रुको समेत ज्यान जोखिममा पर्ने भएकाले  मदिरा सेवन गरेर सवारी साधन नचलाउन सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं...

एमडिएमएसको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीसँग मोबाइल व्यवसायीको माग
बुधबार, १३ पुस २०७९

नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् । व्यवसायीहरूले बुधवार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर यस्तो माग राखेका हुन् । ...

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्सविरुद्ध परेको रिट खारेज
बुधबार, १३ पुस २०७९

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स रोक्न परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका संवैधानिक इजालसले बुधबार उक्त रिटको सुनुवाइ गर्नेक्रममा रिट खारेज गरेको हो । ...

बैंकिङ कसूर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
बुधबार, १३ पुस २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका ९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार प्रहरीले पक्राउ गरेको...

खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
बुधबार, १३ पुस २०७९

सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी...

एक सय सात जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा
बुधबार, १३ पुस २०७९

काठमाडौं उपत्यकामा आज बिहानै गरिएको  विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । जसमा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने...

गुडीरहेको रेल चढ्न खोज्दा एक जनाको मृत्यु
बुधबार, १३ पुस २०७९

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले आज बिहान रेलको लिकमा परेर ३४ वर्षीय सदाको मृत्यु भएको बताए । उनले आर्थिक न्युजसंग भने, ‘आज बिहान बैदेही स्टेसनमा गुडीरहेको रेलमा चढ्न खोज्दा...

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
बुधबार, १३ पुस २०७९

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका १० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी...

बढ्यो सुनको मूल्य, तोलामै एक लाख एक हजार एक सय पुग्यो
बुधबार, १३ पुस २०७९

बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले बढेको हो । ...

बैंकिङ कसूर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ
मंगलबार, १२ पुस २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका ५ घर भई चितवन भरतपुर बस्न ५१ वर्षीय पंचम अकौलिया र खोटाङ ऐसेलुखर्क गाउँपालिका ८ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१० बस्ने ४८...

चावहिल–साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु
मंगलबार, १२ पुस २०७९

चारदेखि छ लेनमा विस्तार गरिएको चावहिल-साँखु सडकखण्ड अन्तर्गत तीन वटा पुल विस्तार सुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया...

बुटवलमा मठाधिश र डिएसपीकाे अनाैठाे आर्थिक अपराध
मंगलबार, १२ पुस २०७९

रुपन्देहीमा दुई ओटा अनौठा घटना भएका छन् । गत पुस ३ गते महोत्तरीको मटिहानी मन्दिरका मानमहन्थ जगरनाथ दासलाई हस्ताक्षर किर्ते गरी पैसा हिनाविना गरेको आरोपमा पक्राउ गरेको छ भने इलाका...

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ
मंगलबार, १२ पुस २०७९

निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन् ।आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ...