aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
भूकम्पका कारण २० घर भत्किए
आइतबार, ०५ कार्तिक २०८०

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव...

दसैँमा मासु कसरी सुरक्षित राख्ने ?
आइतबार, ०५ कार्तिक २०८०

सकेसम्म माछा, कुखुरा खसी–बोका एउटै अचानोमा नकाट्नु राम्रो मानिन्छ । माछा–मासु मिसाएर एउटै अचानोमा काट्दा एक–अर्कामा सङ्क्रमण भई ब्याक्टेरिया फैलिने डर हुन्छ । पाकेको मासु र काँचो मासु पनि एउटै अचानोमा काट्नुहुँदैन ।...

सुदूरपश्चिम प्रदेशका ९ धार्मिकस्थलहरु, बन्न सक्छन्  तपाईको चाड बिदामा गन्तव्य
आइतबार, ०५ कार्तिक २०८०

नेपालको सुदूरपश्चिम प्रदेशमा धार्मिक, सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ हो । तर, यसको यथोचित प्रचार प्रसार नहुँदा विदेशी पर्यटक त के आन्तरिक पर्यटकका रुपमा नेपालीहरू नै समेत उल्लेखनीय संख्यामा...

मौलाकालिका मन्दिरमा भक्तजनको भीड
आइतबार, ०५ कार्तिक २०८०

गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन्...

धादिङको खरी केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको भूकम्प
आइतबार, ०५ कार्तिक २०८०

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकालगायत...

काठमाडौंमा भूकम्पको धक्का महशुस
आइतबार, ०५ कार्तिक २०८०

काठमाडौं सहित आसपासमा विहान ७:३० मा भूकम्पको धक्का महशुस गरिएको छ । थप विवरण भने आउन बाँकी रहेको छ । ...

तीन दिनको मौसम पूर्वानुमान
आइतबार, ०५ कार्तिक २०८०

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का...

नेपाली सेनाका अफिसर क्याडेट  बानियाँलाई पाकिस्तानमा स्वर्णपदक
आइतबार, ०५ कार्तिक २०८०

जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन ।  पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उहाँले सो ‘ गोल्ड मेडल’ प्राप्त...

आज महाष्टमी पर्व, शक्तिको आराधना गर्ने कालरात्रि पूजा
आइतबार, ०५ कार्तिक २०८०

ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्त्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । आजैका दिन...

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
शनिबार, ०४ कार्तिक २०८०

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर...

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
शनिबार, ०४ कार्तिक २०८०

इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ४ कुरिनटारमै अस्पतालको आफ्नै भवन निर्माणाधीन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार...

गोरखाबाट  फूलपाती पठाइयो
शनिबार, ०४ कार्तिक २०८०

गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको...

“मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्”
शनिबार, ०४ कार्तिक २०८०

दसैं टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए । यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिगिँ्रदै गएको उहाँको भनाइ छ ।...

बाहिर निस्कदै हुनुहुन्छ ? आजको मौसम पूर्वानुमान हुर्नुहोस
शनिबार, ०४ कार्तिक २०८०

शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग...

देवी प्रतिमा सर्वसाधारणको लागि  खुला
शनिबार, ०४ कार्तिक २०८०

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ । आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फूलपातीका...

आज सप्तमी, कसरी भित्राउने फूलपाती ?
शनिबार, ०४ कार्तिक २०८०

केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येक नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी,...

फूलपाती भित्र्याइँदै
शनिबार, ०४ कार्तिक २०८०

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको...

सावित्री कंचनजंगा अगरबत्तीको सहकार्य, साथमा दसैं अफरमा आकर्षण पुरस्कार
शुक्रबार, ०३ कार्तिक २०८०

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टीफाईड सावित्री कंचनजंगा अगरबत्तीले समय(समयमा आफ्नो होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउँदै आएको छ। ...

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका
शुक्रबार, ०३ कार्तिक २०८०

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९...

नवरात्रको छैटौँ दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै
शुक्रबार, ०३ कार्तिक २०८०

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार...