aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना
मंगलबार, ३० असोज २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले  जानकारी दिए। छातीमा समस्या देखिएपछि...

पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे
मंगलबार, ३० असोज २०८०

नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो । नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन् । यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका...

कोकाकोलाले ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान पुनः अवलोकन गर्ने
मंगलबार, ३० असोज २०८०

दुईवटा लेबलमा रहेका कलाकृतिले दशैंमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेल्ने जस्ता गतिविधिहरू समेटेको छ । उक्त लेबलहरू कोकाकोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरुमा...

‘अब कुराभन्दा लगानी बढाउने काम थालौँ’ : ढकाल
मंगलबार, ३० असोज २०८०

उनले गैरआवासीय नेपालीहरुलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न समेत सुझाव दिए । उनले भने, “सम्मेलनमार्फत् एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, कुनै ‘प्रोजेक्ट’ नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता...

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक नेपालमा पक्राउ
मंगलबार, ३० असोज २०८०

चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको...

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह
मंगलबार, ३० असोज २०८०

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि ब्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन...

मनसुनी विपद्‌ : ९२ जनाको मृत्यु, ३० बेपत्ता
मंगलबार, ३० असोज २०८०

यसवर्ष मनसुन १२४ दिन रहेको थियो । यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँ-ठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो । ...

चाडको मुखमा मसलाको मूल्यमा ४५ प्रतिशत वृद्धि, समग्र उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत
मंगलबार, ३० असोज २०८०

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको११.३२ प्रतिशत रहेको छ । २०७९ भदौ महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः...

बैंकहरू ग्राहकको सेवाप्रति उदासीन बन्दा नयाँ नोट सटहीमा हैरानी
मंगलबार, ३० असोज २०८०

मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशक नरेश शाक्यले विगतका वर्षहरूमा जस्तै नयाँ नोट साट्ने चाप यस्तै नै हुने गरेको बताए । उनले भने, ‘विगतका वर्षहरूदेखि नै यस्तो चाप धेरै नै हुने...

लक्ष्मण श्रेष्ठको घरबाट साढे पाँच लाखको धनमाल चोरी
मंगलबार, ३० असोज २०८०

एक जनाको घरबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने लक्ष्मण श्रेष्ठको घरबाट पछाडिको कोठा फुटाई प्रवेश गरेर मोबाइल, सुनका विभिन्न गहना र नगद गरी करिब...

खाद्यले शुरु गर्‍यो खसीबोका तथा च्याङ्ग्राको बिक्री (फोटोफिचर)
मंगलबार, ३० असोज २०८०

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ ।...

सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी
मंगलबार, ३० असोज २०८०

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौं उपत्यकालाई...

नेपाल आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण
मंगलबार, ३० असोज २०८०

पाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौं महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र  मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१  कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा...

चक्रपथ विस्तार गर्न एक वर्षपछि निर्माणस्थलमा काम शुरु हुने
मंगलबार, ३० असोज २०८०

चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग,...

देशभर आंशिक बदली रही बागमती प्रदेशका केही स्थानमा पानी पर्ने
मंगलबार, ३० असोज २०८०

बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै   स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का...

दशैंको अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत
सोमबार, २९ असोज २०८०

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादशैं, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा बेदुराम...

घुससहित दुई जना अख्तियारको नियन्त्रणमा
सोमबार, २९ असोज २०८०

अख्तियारका अनुसार जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्वेक्षक...

हामीले त साट्यौँ नयाँ नोट ! (फोटोफिचर)
सोमबार, २९ असोज २०८०

दशैंका लागि आज (सोमबार)बाट नयाँ नोटको सटही सुविधा शुरु भएको  छ । नेपाल राष्ट्र बैंकले दशैं र तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो । ...

सेल्सवेरीको दशैं विशेष आकर्षक अफर सार्वजनिक
सोमबार, २९ असोज २०८०

यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ । घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने...

पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
सोमबार, २९ असोज २०८०

केही आपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।