aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
हाल मौसमको अवस्थाः पहाडमा आंशिक बदली हुने
शुक्रबार, ०३ कार्तिक २०८०

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग...

ट्राफिक प्रहरीको चाडपर्व लक्षित चेकिङ, लापसेमा ४ जना नियन्त्रणमा
विहीबार, ०२ कार्तिक २०८०

विशेष चेकिङकै क्रममा काठमाडौँको नागढुंगा नाकाबाट बिहीबार लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ४ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ...

हराए ‘झिझिया नृत्य’ र ‘दसैँके ढोल’
विहीबार, ०२ कार्तिक २०८०

“कहुँ ढोल बजल नई सुनैछी, न झिझिया नाच कतो दिखाइय” (कतै ढोल बजेको सुनिँदैन, न झिझिया नाच नै देखिन्छ) महोत्तरीको भङ्गाहा नगरपालिका–५ धतियाटोल सीतापुरका ८० वर्षीय झौली भण्डारी माली भन्छन्,...

फेवातालमा निर्भर जलारी समुदाय विस्थापित हुने जोखिम
विहीबार, ०२ कार्तिक २०८०

सरकारले सम्बन्धित जनताहरूले परम्परागत रूपमा ओगटेको भूमि पहिचान गर्न तथा निजहरूको स्वामित्व र भोगाधिकारको प्रभावकारी संरक्षणको प्रत्याभूति दिन आवश्यक कदमहरू चाल्नुपर्ने कुरा स्पष्ट पारेको अधिवक्ता खनाल बताउँछन्‌ । ...

गृहमन्त्री श्रेष्ठलाई चीनमा हृदयघात
विहीबार, ०२ कार्तिक २०८०

गृहमन्त्रीलाई हृदयघात भएको र उनको छातीमा स्टेन राखिएको उनका स्वकीय-सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन्‌ । ...

दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
विहीबार, ०२ कार्तिक २०८०

“चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पु¥याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो, अहिले त चङ्गा उडाउने गरेको देखिनै  छोडयो”,...

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प
विहीबार, ०२ कार्तिक २०८०

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् । रासस

मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली  रहेने
विहीबार, ०२ कार्तिक २०८०

राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको...

फोटो पत्रकार केशवराज थोकरको लाइफ इन पेन्डामिक सार्वजनिक
बुधबार, ०१ कार्तिक २०८०

लाईफ इन पेन्डामिक विपत्तिको इतिहास सम्झाउने पुस्तक भएकाले विश्वमा संग्रहनिय फोटो पुस्तक हुने सभामुख घिमिरेको विश्वास थियो ।  दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशिल थोकरले कोरोनाको समयमा काठमाडौंको लाईफ लाइन, अनुभव...

मंसिर ७ गतेदेखि २० औं हस्तकला व्यापार मेला हुने, १५० स्टल रहने
बुधबार, ०१ कार्तिक २०८०

नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दैै आएको छ । स्वदेशी उद्यमी...

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छः प्रधानमन्त्री
बुधबार, ०१ कार्तिक २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै...

दशैंमा दलित परिवारलाई घर हस्तान्तरण
बुधबार, ०१ कार्तिक २०८०

सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई पालिकाले...

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या
बुधबार, ०१ कार्तिक २०८०

रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला...

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालनमा
बुधबार, ०१ कार्तिक २०८०

चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरे । ...

एक हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
बुधबार, ०१ कार्तिक २०८०

नेपाली बजारमा सुनको मूल्यमा आज वृद्धि भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले बढेको हो...

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा
बुधबार, ०१ कार्तिक २०८०

पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो...

पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित
बुधबार, ०१ कार्तिक २०८०

गाउँमै अढाइ बिघा जमिन अधियाँमा लिएर उनले खेती गर्दै आएकी छिन् । अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छन् ।“थोरै धान कुन्युँ बनाएर राखेका...

महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा
बुधबार, ०१ कार्तिक २०८०

काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ...

नेपालमा अझै पश्चिमी वायुको प्रभाव, आज देशभरीको मौसम के हुन्छ ?
बुधबार, ०१ कार्तिक २०८०

राती  देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको...

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान
मंगलबार, ३० असोज २०८०

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान हुँदैछ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उहाँले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा...