aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
जुवातास खेलिरहेका १४ जना पक्राउ
मंगलबार, १९ मंसिर २०८०

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । टोखा नगरपालिका ३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका ७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भएका ५५...

मुग्लिन-पोखरा सडक एकतर्फी कालोपत्रे
मंगलबार, १९ मंसिर २०८०

सडक आयोजनाले गत असारमा आँबुखैरेनीको बरादीमा सडक कालोपत्र गरेकामा  नाहाला खण्डमा तिहारका बेला कालोपत्र गरेको थियो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१ दशमलव ४५ किमी रहेको छ । आँबुखैरेनीको...

सबैभन्दा बढी सम्पत्ति कर तिर्ने ह्याम्स अस्पताल सम्मानित
मंगलबार, १९ मंसिर २०८०

बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले...

आयोजना अलपत्र पार्ने पाँच ठेकेदार कालोसूचीमा
मंगलबार, १९ मंसिर २०८०

विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती...

हिमाली जिल्लामा आज हिमपात हुने
मंगलबार, १९ मंसिर २०८०

कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । ...

जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपियो
मंगलबार, १९ मंसिर २०८०

जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् । यसअघि २८ हजार पाँच सय २७ लाभग्राहीको...

वडाले ल्याइदियो नसोचेको खुसी
मंगलबार, १९ मंसिर २०८०

गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको वडाध्यक्ष इन्द्रजितको भनाइ छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास...

ओलीले पाए कोसी उपहार
मंगलबार, १९ मंसिर २०८०

राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन पनि ओलीसँग आग्रह गरे । सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर...

टिकटकको प्रतिबन्ध हटाउने प्रचण्डले गरे संकेत
मंगलबार, १९ मंसिर २०८०

प्रचण्डले टिकटक सधैँका लागि बन्द गर्ने आफ्नो र सरकारको नियत नभएको समेत बताएका छन्  । आफ्नो इच्छामा भन्दापनि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षदेखि सत्तागठबन्धनका नेताहरूले पटक–पटक टिकटक बन्द गर्न सुझाएको कारण यस्तो...

आज यी प्रदेशहरुमा हिमपात
मंगलबार, १९ मंसिर २०८०

मंगलबार दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना...

आर्थिकन्यूजको अंग्रेजी संस्करण सम्पादकमा ढुंगाना
सोमबार, १८ मंसिर २०८०

आर्थिकन्यूजका अध्यक्ष बानियाँले ढुंगानाको सहभागिताले आर्थिकन्यूजका कन्टेन्टको दायरा अंग्रेजीभाषी र आधुनिक पुस्ताको पहुँचसम्म थप विस्तार हुने अपेक्षा गरिएको बताए । ...

काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो
सोमबार, १८ मंसिर २०८०

“राज्यले काठको प्रयोग गर्न छोडिसक्यो, विदेशबाट अर्बौको आल्मुनियम र पिभिसी आयात भइरहेको छ”, नेपाल वन पैदवार उद्योग व्यवसायी सङ्घका केन्द्रीय विदेश विभाग संयोजक रवीन्द्र लम्साल भन्छन्,,“सरकारी संरचना निर्माण गर्दा अहिले...

घरजग्गा व्यवसायलाई माथि लैजान ब्रोकरहरूको विकास गर्नुपर्छ: अध्यक्ष लोहनी
सोमबार, १८ मंसिर २०८०

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने आवश्यकता औँल्याएका छन् । अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलताले...

विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनू: प्रहरी
सोमबार, १८ मंसिर २०८०

प्रहरीका अनुसार विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी झुटा प्रलोभनमा पारी साइबरजन्य ठगी गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपाली नागरिकहरूले केही रकम जोगिने प्रलोभनमा परि अवैध तवरले...

क्यामेरा ट्रयापिङबाट बाघको अवस्था बुझ्दै निकुञ्ज
सोमबार, १८ मंसिर २०८०

माडीको सोमेस्वर क्षेत्रबाट क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको थियो । यसका लागि ६२ क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरी बाघको अवस्थाबारे जानकारी लिइएको तिवारीले बताए । तीन ब्लकमा विभाजन...

शीतगृहमा राखिएका एक करोडभन्दा बढीको फूल नष्ट
सोमबार, १८ मंसिर २०८०

“यसपाली करिब पाँच लाख थान माला उन्न पुग्ने फूल बिक्री हुने अनुमान गरिएको थियो । किसानले पनि त्यही अनुमान गरेर फूल उत्पादन गरेका थिए । त्यसैले करिब छ लाख मालाको...

सुख्खा बन्दरगाह भन्सारबाट ११ कार्टुन सुकमेल चोरी
सोमबार, १८ मंसिर २०८०

पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ । काठमाडौंस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई...

भुकम्प पीडितलाई ग्लोबल आइएमई लघुवित्तको ११ लाख सहयोग
सोमबार, १८ मंसिर २०८०

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भुकम्प पीडितलाई  ११ लाख ७४ हजार नगद राहत वितरण गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावकहरुको भुकम्पका कारण भएको क्षतीलाई...

काठमाडौं महानगरभित्र दुई बसपार्क सञ्चालन, छैन पर्यटकका लागि
सोमबार, १८ मंसिर २०८०

जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन...

अवैध अमेरिकी डलरसहित एक जना पक्राउ
सोमबार, १८ मंसिर २०८०

अवैध अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला...