aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
४०० केभी क्षमताको तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण हुने
मंगलबार, २७ असोज २०७७

तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको...

ईमो मार्फत २५ लाख भारु चिठ्ठा पर्यो भन्दै ठग्ने प्रहरीको फन्दामा
मंगलबार, २७ असोज २०७७

उनले शनिबार राति ईटहरि उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार भएको भनेका थिए । ...

मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख
मंगलबार, २७ असोज २०७७

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए ।...

काठमाडौं जिल्ला प्रशासनका अत्यावश्यक बाहेकका सेवा बन्द
मंगलबार, २७ असोज २०७७

जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको हो । ...

बैंकिङ कसुर मुद्दामा फरार पक्राउ
मंगलबार, २७ असोज २०७७

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु. १७ लाख...

आयुर्वेदिक औषधिको माग बढ्दो
मंगलबार, २७ असोज २०७७

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेल आयुर्वेदमा...

नेपालकी लक्ष्मी रायमाझीलाई बिल गेट्सद्वारा हिरोजको उपमा’
मंगलबार, २७ असोज २०७७

लक्ष्मी रायमाझी, जो दीर्घप्रभावी उल्ट्याउन सकिने निरोध ९ीब्च्ऋ ० समूह काभ्रेकी भेटघाट गर्ने सेवा प्रदायक हुन् जसलाई एक असाधारण पात्रका रुपमा प्रकाशमा ल्याइयो, उनी खतरनाक बाटोघाटो हुदै, घण्टौ हिडेर खोलानाला...

एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल
मंगलबार, २७ असोज २०७७

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ...

विभिन्न स्थानमा ७ जना मृत फेला
मंगलबार, २७ असोज २०७७

काठमाडौं महानगरपालिका १४ कुलेश्‍वर सामुदायिक प्रहरी कार्यालय नजिक ग्यारेजको छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । ...

फरार सूचीका ४८ जना अभियुक्त पक्राउ
मंगलबार, २७ असोज २०७७

कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका...

चाडपर्वको मुखमा सरकारलाई किन आयो विदेशी मदिराको याद ?
मंगलबार, २७ असोज २०७७

नेपालमा दशैँ र तिहारजस्ता ठूला चाडपर्वमा मदिरा र मासुको खपत निकै बढ्ने गर्छ। ती चाड सँघारमै आइपुगेका बेला सरकारले विदेशी मदिरामा यसअघि लगाएको अस्थायी बन्देज हटाएको छ। व्यवसायीहरूका अनुसार विदेशबाट...

जारको पानीको पुरानै मूल्य कायम
मंगलबार, २७ असोज २०७७

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने...

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द
मंगलबार, २७ असोज २०७७

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को...

नक्कली डाक्टर पक्राउ
मंगलबार, २७ असोज २०७७

छोरा वर्ष ४० को नारद साह तेलीले डाक्टर शिवसंकर९म्च्। क्। क्। थ्बमबख० को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भव ...

काठमाडौंमा वर्षेनी प्रदूषण बढ्दै, ८० प्रतिशत प्रदूषण फेब्रुअरी र मार्चमा हुने
मंगलबार, २७ असोज २०७७

प्राडा मदन कोइरालाले स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक रहे पनि प्रदूषण बढ्दै जाँदा नागरिकले स्वच्छ वातावरण पाउन नसकेको बताउनुभयो। आइईई, इआइए दिगो विकासका उपकरण भएपनि नाम मात्रको प्रतिवेदन बनाएर...

आज मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिँदै, कति बेला हेर्ने ?
मंगलबार, २७ असोज २०७७

मंगलग्रह आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। खगोल विज्ञानमा यो दुर्लभ घटना हो, जसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुन्छन्। यसको अर्थ...

स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने
मंगलबार, २७ असोज २०७७

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट...

क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालन
मंगलबार, २७ असोज २०७७

पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम...

यस्ता छन् बिहानै लामो श्वास लिनुका फाइदा
मंगलबार, २७ असोज २०७७

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो। श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन। तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ। बिहान ५ मिनेट जति लामो...

११ थरी मुद्दामा संलग्न फरार पक्राउ
सोमबार, २६ असोज २०७७

त्यस्तै प्रहरीले जारी, कुलोपानी, मानसिक तथा शारीरिक हिंसा र सवारी ज्यान मुद्दामा एक(एक, वन, नाता कायम, लुटपिट, करकाप, जालसाजी, लागुऔषध र गालीबेइज्जती मुद्दामा दुईदुई, कुटपिट मुद्दामा तीन तथा  सम्बन्धविच्छेद मुद्दामा...